• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    आमा सेमिनार सम्पन्न, आश्रम निर्माण लागि ९ कठ्ठा जग्गा प्रदान गर्ने

  • वीरगंज संजाल
  • १ मंसिर २०७६, आईतवार ०८:०२
  • ५८४७

    वीरगञ्ज– सर्वोत्कृष्ट जिवन, शाश्वत चिन्तनद्धारा सञ्चालित मानव सेवा आश्रमको आयोजनामा आज वीरगञ्जमा आमा सेमिनार सम्पन्न भएको छ । वीरगञ्जस्थित नगरसभागृहमा आयोजना भएको आमा सेमिनारमा सहभागिहरुलाई मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले उत्प्रेरण गरेका थिए । करिब १ घण्टाको प्रवचनमा अधिकारीले सहभागिहरुलाई जिवनोपयोगी विषय तथा मातृत्वका विषयमा उत्प्रेरणा प्रदान गरेका थिए ।

    Image may contain: 1 person, on stage, crowd and indoor

    मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद प्रदिप यादवको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगी, उपमेयर शान्ति कार्की, वीरगञ्ज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, आश्रमका अभिभावक तथा बिपिसी कलेजका प्राचार्य डा. दिपक शाक्य, नेकपा वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अंसारी, राजपा महानगर कमिटी अध्यक्ष ओमप्रकाश सर्राफ, डा. अशोक दास, निभा दास लगायतकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका विधार्थी, पेशाकर्मीहरुको पनि व्यापक सहभागिता रहयो ।

    कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद प्रदिप यादवले मानवसेवा आश्रमको हरेक पाईलामा आफुहरुको साथ र सहयोग रहि रहने उद्घोष गरेका थिए ।

    साथै सम्बोधन गर्ने क्रममा महानगरका प्रमुख विजय कुमार सरावगीले सरकारले गर्ने काम मानवसेवा आश्रमले गरेको भन्दै प्रशंसा गरेका थिए । साथै हाल भाडाको घरमा सञ्चालनमा रहेको मानवसेवा आश्रम वीरगञ्जको भवन निर्माण का लागि ९ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय भएको बताए हुन् । लामो समयको संघर्षपछि आश्रमको भवन निर्माणका वीरगञ्ज महानगरपालिका वडा नं १५ मा ९ कठ्ठा जग्गा प्रदान गर्न लागेको प्रमुख सरावगीको भनाई रहेको थियो ।

    Image may contain: 2 people

    Image may contain: 8 people

    Image may contain: one or more people and indoor

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑