


उक्त अवसरमा मंत्री सोनलले वीरगंज सेवा केन्द्रले आध्यात्मिक एवं नैतिक शिक्षाको माध्यमबाट बारा, पर्सा, रौतहट तथा भारतीय सिमावर्ती क्षेत्रका मानव आत्माहरुको सामाजिक, चारित्रिक उत्थानको लागि गरेको सकारात्मक पहलको सराहना गर्नुहँुदै अबको आगमन हुने युग प्रेम, शान्ति र भाईचाराको रहेको बताउनु भयो । उहाँले आफुले ब्रह्माकुमारी संस्थामा आबद्ध साधक साधिकाहरुको त्याग, साधना र समर्पणमय जीवन नजिकबाट नियालेको कुरा समेत प्रष्ट पार्नुभयो ।





