• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    रतनपुरी सबडिभिजन वन कार्यालयबाटै मुद्दाका फाइल चोरी, वन अध्यक्ष थापा र घलान प्रहरी नियन्त्रणमा

  • वीरगंज संजाल
  • २० कार्तिक २०७६, बुधबार ०८:४७
  • १०६९

    Shares

    प्रस | जगढ नगरपालिका–११ रतनपुरीस्थित सबडिभिजन वन कार्यालयमा रहेको मुद्दाका फाइल चोरी भएको छ ।
    घटनाको आशङ्कामा सोही ठाउँका दिलबहादुर थापा र सूर्य घलानलाई वन कर्मचारीले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।प्रहरी नियन्त्रणमा परेका थापा स्थानीय तपोभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुन् भने घलान उपभोक्ता हुन् ।

    वन कार्यालयको दराज फोडी १२ थान फाइल झिके पनि दुई थान त्यही छाडेको र १० थान फाइलमध्ये ५ थान मुद्दाका फाइल अभैmसम्म फेला परेको छैन् । तीन/चार वर्षअघि वन मुद्दाको अभियोग लागेका फाइलहरू छानीछानी नजीकैको वन क्षेत्रमा लगी फालिएको अवस्थामा शुक्रवार फेला परेको थियो ।स्थानीय तपोभूमि सामुदायिक उपभोक्ता वन समूहका अध्यक्ष दिलबहादुर थापा, सोही ठाउँका सूर्य घलान, अर्जुन तितुङ्ग, सोमबहादुर स्याङ्तान र निनपा–१३ का रामबहादुर मोक्तानको नाउँमा रहेको वन मुद्दाको फाइल वन कार्यालयको पछाडितर्पmको भ्mयाल फोडी यही कात्तिक १४ गते बिहीवार राति बेपक्ता पारिएको थियो ।

    वन मुद्दा लागेका वन अध्यक्ष थापा र घलानबाहेक अन्य व्यक्ति भने मुद्दा लागेको केही समयपछि अहिलेसम्म गाउँमा नदेखिएको रतनपुरीका वन कर्मचारीले बताए ।दराजमा अन्य प्रकृतिका फाइलहरू रहे पनि छानीछानी वन मुद्दा लागेका ती पाँचैजनाको मात्र फाइल चोरी भएपछि वन कर्मचारी र प्रहरीले वन अध्यक्ष थापा र घलानलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । सोधपुछका क्रममा वन अध्यक्ष थापाले चोरी भएका कागजात नजीकैको वनजङ्गलमा भेटिन सक्छ कि भन्दै घटनास्थलतर्पm लगेको र खोज्नेक्रममा पाँचवटा फाइल जङ्गलमा फालिएको अवस्थामा फेला परेपछि उनीमाथि झनै शङ्का उब्जिएपछि अध्यक्ष थापा र घलानलाई रतनपुरी प्रहरीले नियन्त्रणमा लिएको रतनपुरी सब डिभिजन वन कार्यालयका निमित्त प्रमुख एवं रेन्जर सिकेन्द्रप्रसाद चौधरीले बताए ।

    “दराजमा अन्य कागजात, लत्ताकपडा पनि थिए । तर ती पाँचजना मात्रैको मुद्दाका फाइलहरू चोरी गरी गायब बनाएको पाइयो,” रेन्जर चौधरीले भने ।इप्रका निजगढको नियन्त्रणमा रहेका अध्यक्ष थापा र घलानलाई आइतवार बिहान आफन्त र वडाध्यक्षको रोहबरमा वन कार्यालयले चाहेको बखत उपस्थित गराउने शर्तमा छाडिएको इप्रका निजगढका प्रहरी नायब निरीक्षक विजय दास बानियाले बताए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,
  • देश ‘शान्तिपूर्ण युगमा’
  • वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

    १ सय २० जनामा  कोरोना संक्रमण  पुष्टी

    वीरगन्जमा चलने ई– रिक्सा रुटहरुको भाडा दर तोकियो

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    समाचार
    News

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    News

    देश ‘शान्तिपूर्ण युगमा’

    News

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    News

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑