• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भ्रमण वर्षको तयारी

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार ०७:४२
  • ३४५९

    पर्यटन क्षेत्रलाई गति दिन सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको निकै अघि हो । २०२० भन्दा अघि २०१८ लाई भ्रमण वर्ष बनाउने घोषणा भएको थियो । तयारी नपुगेको भन्दै नयाँ वर्ष तय गरिएको थियो । भएको छ । तर, अहिले पनि भ्रमण वर्षको तयारी राम्ररी हुन सकेको छैन । यसलाई स्थगित गर्न दिइएको सुझावलाई सरकारले वास्ता गरेन ।

    भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । तर, यसमा सरकार आफै विश्वस्त छैन । २० लाख पर्यटक नआए पनि यसको प्रतिफल केही वर्षपछि पक्कै पाउन सकिन्छ । भ्रमण वर्षका लागि विशेष तयारी भएको नदेखिएकाले यो कर्मकाण्डी पाराको हुने धेरैको आशंका छ ।

    पहिलो कुरा हामीसँग पूर्वाधार छैन । नयाँ पूर्वाधार नबनाई भ्रमण वर्ष मनाउँदा त्यति प्रभावकारी नहुने निश्चित छ । पूर्वाधारविना पर्यटक भिœयाउन सकिँदैन । सडक यातायात र वायुसेवा प्रभावकारी हुनुपर्छ । हाम्रो पर्यटनको मुख्य बजार भारत र चीन हो । त्यहाँबाट सबैभन्दा बढी पर्यटक आइरहेका छन् र भ्रमण वर्षमा पनि बढ्नेछन् र तर हवाई भाडा महँगो छ । नेपालको वायुसेवाले धेरै उडान गर्न सकेको छैन । अर्थात् प्रशस्त पर्यटक बोकेर ल्याउन सक्ने हैसियतमा छैन नेपाल वायुसेवा निगम । त्यसैले अरू देशको हवाइ सेवाको भरमा हामी पर्यटन व्यवसाय चलाइरहेका छौं ।

    भएका पूर्वाधारको अवस्था पनि सन्तोषजनक छैन । एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा जाम हुने गरेको छ । पर्यटकहरूको भ्रमण तालिका नै प्रभावित हुने गरी विमान सेवा सञ्चालन हुने गरेकाले यसबाट पर्यटक नेपाल आउन उत्साहित नभएका हुन् ।

    नेपालको प्राकृतिक र सांस्कृतिक विशेषता र सुन्दरता सुनेर आएर पर्यटक यहाँको वातावरण देखेर आत्तिने गरेका छन् । विमानस्थलकै अव्यवस्थाले सकारात्मक सन्देश र प्रभाव दिन सकेको छैन । त्यस्तै भ्रमण वर्षमा सकारात्मक सन्देश दिने हो भने सडक ट्राफिक जाम र प्रदूषण न्यूनीकरण गर्नुपर्छ । ठूला शहरका सार्वजनिक यातायातलाई व्यवस्थित गरिनुपर्छ ।

    पर्यटनको प्रचारका लागि नयाँ प्रविधिमा जानुपर्छ । तर, प्रचार रणनीति उपयुक्त देखिएको छैन । । पर्यटनको प्रचारका लागि दूतावासहरूलाई बढी सक्रिय पार्नुपर्छ । उनीहरूलाई बजेट पनि पर्याप्त उपलब्ध गराइनुपर्छ ।

    पर्यटकलाई दिनुपर्ने सुविधा दिन सकिएको छैन । पर्यटन क्षेत्रमा शौचालयको राम्रो व्यवस्था छैन । विदेशीहरूले खाना खाने ठाउँमा पहिला हेर्ने भनेकै शौचालय हो । तर, भएका शौचालय समेत सफा छैनन् । यस्ता साना कुराले पनि पर्यटनमा निकै ठूलो अर्थ राख्छ ।

    पर्यटनको विकास र विस्तारका लागि झोले र गुणस्तरीय दुवै पर्यटक चाहिन्छ । त्यसै अनुसार पर्यटक भित्र्याउने रणनीति तय गरिनुपर्छ । भ्रमण वर्षको तयारी हेर्दा निकै कमजोरी देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑