Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
अविस्कार
प्रियंकाको सफलता
वीरगंज संजाल
Oct 20, 2019, 9:07 am
५५४३
एजेन्सी । प्रियंका चोपडा बलिउडकी चर्चित अभिनेत्री हुन् । बलिउड हुँदै उनले हलिउडसम्मको यात्रा गरिसकेकी छिन् ।
बलिउडमा उनी महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । उनले थुप्रै पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् ।
उनले एक राष्ट्रिय फिल्म पुरस्कार तथा पाँच वटा फिल्मफेयर पुरस्कार जितिसकेकी छिन् ।
२०१६ मा भारत सरकारले उनलाई देको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान गर्यो ।
टाइम पत्रिकाले उनलाई दुनियाँको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गर्यो ।
फोब्र्सले प्रियंकालाई २०१७ मा विश्वको १०० शक्तिशाली महिलाको सूचीमा समावेश गर्यो ।
फिल्म क्षेत्रमा उनले गरेको मेहनतकै प्रतिफल स्वरुप प्रियंकालाई यो बसै कुरा सम्भव भएको हो ।
प्रियंकाका १५ सर्बश्रेष्ठ फिल्महरु:
१ मेरी कोम (२०१४)
२ सात खून माफ (२०११)
३ जय गंगाजल (२०१६)
४ वाजिराव मस्तानी (२०१५)
५ दिल धडक्ने दो (२०१५)
६ अन्दाज (३००३)
७ मुझ्से सादी करोगी (२००४)
८ ऐतराज (२००४)
९ फेशन (२००८)
१० कमीने (२००९)
११ गुन्डे (२०१४)
१२ कृष (२००६)
१३ कृष ३ (२०१३)
१४ बर्फी (२०१२)
१५ डन (२००६)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
पछिल्ला
मुख्य
लोकप्रिय

वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?
प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण
काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन
मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द
जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला
सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑