• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिनियाँ राष्ट्रपति आज भारत जाँदै, कसरी हुँदैछ स्वागत ?

  • वीरगंज संजाल
  • २४ आश्विन २०७६, शुक्रबार ०९:०२
  • ३७६३

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ शुक्रबार (आज) भारत भ्रमणमा जँदैछन् । दुई दिने भ्रमणका लागि भारत जान लागेका सी भारतीय समयअनुसार दिउँसो साढे दुई बजे चेन्नई एयरपोर्टमा अवतरण गर्ने भारतीय मिडियाले जनाएका छन् ।

    साढे दुई बजे एयरपोर्ट पुग्ने राष्ट्रपति सीसँग बिहान ११ बजे चेन्नई पुग्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलुका पाँच बजे भेटवार्ता गर्नेछन् । त्यसपश्चात् दुई शीर्ष नेताहरु एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको भारतीय मिडियाले समाचारहरुमा जनाएका छन् ।

    हिन्दुस्थान डटकमले भारतले सीको स्वागतका लागि भव्य तयारी गरेको समाचार प्रकाशित गरेको छ । भेटका अवसरमा राष्ट्रपति सीले प्रधानमन्त्री मोदीलाई विशेष उपहार दिने तयारी गरेको चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । सीले मोदीलाई विशेष उपहार दिने र त्यसले दुई देश र दुई नेताबीचको मित्रतालाई उजागर गर्नै हिन्दुस्थान डटकमको टिप्पणी छ ।

    भारत भ्रमणलगत्तै सीले नेपाल भ्रमण गर्ने तय भएको छ । शुक्रबार भारत जाँदै गरेका सी शनिबार नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ । नेपाल भ्रमणका क्रममा सीले गर्ने घोषणालाई भारतले महत्वका साथ हेर्ने जागरण डटकमले समाचार प्रकाशित गरेको छ ।

    Tamil Nadu: Around 2000 students of a school in Chennai form a formation wearing masks of Chinese President Xi Jinping, welcoming him to India. The Chinese President will visit Chennai from October 11-12 for the second Informal Summit between Prime Minister Narendra Modi and him.

    View image on TwitterView image on TwitterView image on Twitter

    पछिल्लो समय चिनका राष्ट्रपतिको पहिलो नेपाल भ्रमण भएको उल्लेख गर्दै जागरण डटकमले नेपालमा स्थीर सरकार बनेपछिको भ्रमण भएको उल्लेख गरेको छ । नेपाल सरकारले चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउन प्रयास गरिरहेको अवस्थामा सीको भ्रमण हुन लागेको उक्त समाचारमा जनाइएको छ ।

    चीनले पहिले नेपालसँग सडक र रेलमार्गद्वारा जोड्ने बताएको उल्लेख गर्दै सी को भ्रमणका समयमा त्यसको घोषणा हुनसक्ने समाचारमा अनुमान गरिएको छ । यस्तो घोषणा भारतका लागि चिन्ता गर्नुपर्ने विषय भएको पनि समाचारमा जनाइएको छ ।

    शुक्रबार भारत जान लागेका चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल भ्रमणमा आउने र उनले प्रधानमन्त्री केपी ओलीसँग महत्वपूर्ण बैठक गर्ने बिबिसी हिन्दीले समाचार प्रकाशित गरेको छ ।

    भारतमा सीको स्वागतका लागि तयारी भइरहेको तस्विरहरु सामाजिक सञ्जालमा आइरहेका छन् । जसमा पृष्ठभूमिमा राष्ट्रपति सीको तस्विर राखेर चिनियाँ भाषामा ‘स्वागतम’को आकारमा विद्यार्थीहरु रातो पहिरनमा सीको मास्क लगाएर बसेका छन् । त्यसैगरी, ‘स्वागतम’को ठिक अगाडी पहेलो रंगमा अंग्रेजी भाषामा ‘हार्ट्ली वेलकम’ लेखिएको छ ।

    चेन्नाई विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमानस्थलको वरीपरी भारत र चीनको झण्डा फहराइएको छ ।

    Tamil Nadu: Security deployed, CCTV cameras installed at Mamallapuram ahead of the arrival of Chinese President Xi Jinping.

    View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

    #WATCH Around 2000 students of a school in Chennai make a formation wearing masks of Chinese President Xi Jinping, welcoming him to India. The Chinese President will visit Chennai from October 11-12 for the second Informal Summit with Prime Minister Narendra Modi. #TamilNadu

    Embedded video

    Tamil Nadu: The 2nd informal meeting between PM Narendra Modi and Chinese President Xi Jinping to begin in Mamallapuram today. Indian Navy and Indian Coast Guard have deployed warships, at some distance from the shore in Mamallapuram, to provide security from any seaborne threat.

    View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

    Tamil Nadu: Dept of Horticulture has decorated a huge gate near ‘Pancha Rathas’ in Mamallapuram where PM Modi & Chinese President, Xi Jinping are expected to visit later today. 18 varieties of vegetables & fruits,brought from different parts of the state, used in this decoration.

    View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

    Tamil Nadu: Security heightened in Mamallapuram and decorations put up. The town is all set to welcome Chinese President, Xi Jinping as he arrives today to hold the second informal meeting with Prime Minister Narendra Modi.

    View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑