• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    बेफाइदा पनि छन् शाकाहारी भोजनका

  • वीरगंज संजाल
  • Oct 7, 2019, 7:35 pm
  • २७२३

    शाकाहारी खाना मुटुका बिरामीको समस्यालाई कम गर्न सक्ने भए पनि यसबाट ‘स्ट्रोक’ को समस्या बढ्ने एक अध्ययनले देखाएको छ । १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका मानिसमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।

    बेलायती ‘मेडिकल जर्नल’ मा प्रकाशित अध्ययनअनुसार एक हजार मांशाहारी भोजन गर्ने मानिसको तुलनामा शाकाहारी खाना खाने मानिसको मुटुको धमनीमा हुने समस्या १० जनामा हुने र प्रति हजार तीन जनामा उक्त समस्या देखिने जनाइएको छ । डाइट एक्सपर्टका अनुसार मानिस शाकाहारी वा मांशाहारी जे भए पनि स्वास्थ्यका लागि आवश्यक क्यालोरी उत्पादन गर्न सक्ने खाना खानुपर्छ ।

    उक्त अध्ययनमा सहभागी आधा मानिस मांशाहारी थिए । उनीहरुले सन् १९९३ देखि २००१ सम्म उनीहरुमा अध्ययन गरिएको थियो । १६ हजार मानिस शाकाहारी थिए । जसमा ७.५ प्रतिशत मानिसले आफू ’फिसेटेरियन’ (माछा खाने) भएको बताएका थिए ।

    उनीहरुलाई सन् २००१ मा उनीहरुको आहाराका विषयमा सोधिएको थियो । त्यसपछि सन् २०१० मा फेरि तीनै व्यक्तिहरुलाई अध्ययनमा सामेल गरिएको थियो । अध्ययनका क्रममा आहारामात्र नभएर उनीहरुको विगतदेखिको स्वास्थ्यस्थिति, धुम्रपान र शारीरिक गतिविधिलगायतको विषयमा अध्ययन गरिएको थियो ।

    जसमा मुटुको धमनीसम्बन्धी समस्या भएका २८२० जना र स्ट्रोकको समस्यासम्बन्धी १०७२ मानिस भेटिए । तीमध्ये ३०० जनामा दिमागको नशा फुट्ने समस्या भेटिएको थियो ।

    मांशाहारीको तुलनामा फिसेटेरियनमा मुटुको समस्यासँग सम्बन्धी १३ प्रतिशत जोखिम पाइयो । जबकी शाकाहारी खाना खाने मानिसमा २२ प्रतिशत जोखिम पाइयो । तर, शाकाहारी मानिसममा स्ट्रोकको समस्या २० प्रतिशत बढी पाइयो । शोधकर्ताका अनुसार भिटामिन बी१२ कमीको कारण हुनसक्ने बताइएको छ । उक्त अध्ययन अनुसार अधिक अध्ययन आवश्यक रहनेसमेत बताइएको छ ।

    हामीलाई कस्तो खाना चाहिन्छ ? 

    ब्रिटेश नेशनल हेल्थ सर्भिसको ’इटेबल गाइड’ शाकाहारी र मांशाहारी मानिसहरुमा सन्तुलित आहारा आवश्यक हुने जनाइएको छ ।
    – दिनमा कम्तिमा पनि पाँच किसिमका फल तथा सब्जी खानुपर्छ ।
    – अधिक फाइबर र स्टार्च पाइने आलु, रोटी, भात र पास्ता खानुपर्छ
    – प्रोटिनयुक्त खाना खानुपर्छ, कम बोसो भएको मासु, माछा, समुद्री भोजन, दाल, सोयाबिन र बदाम खानुपर्छ ।
    – दुध तथा यसको विकल्पमा अन्य दुधजन्य खानेकुरा खानुपर्छ ।
    – चीनी र अधिक बोसो भएको खानेकुरा कम खाने ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑