• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    दाइजोमा मोटरसाईकल खोई भन्दै श्रीमतिमाथि आक्रमण गर्ने विरुद्ध जाहेरी

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार २३:२०
  • ९०९

    Shares

    काठमाडौ : दाईजो नल्याएको निहुँमा पर्साकी एक महिलामाथि मरणासन्न हुने गरी कुटपिट भएको छ । पर्सा जिल्लाको बिरगन्ज महानगरपािलका १० रानीघाट निवासी रञ्जु देवी शाहमाथि आफ्नै परिवारका सदस्यले कुटपिट गरी अचेत अवस्थामा पुर्याएका थिए ।

    रञ्जुकी सासु जशोदादेवी र पति गोविन्दले रञ्जुलाई दाईजो नल्याएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।रञ्जुका दाई रमेश बहिनीको घरमा पुदा बहिनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि नारायणी अस्पताल पुर्याईएको थियो ।

    रञ्जुका दाजु रमेशका अनुसार सासु र पतिको कुटपिटबाट गंभिर घाईते भएकी रञ्जुलाई अस्पताल लान खोज्दा नदिएपछि रानीघाट प्रहरी चौकीबाट प्रहरीहरु आएपछि मात्रै अस्पताल लगिएको थियो । दाईजोमा मोटरसाईकल नदिएको निहुँमा बहिनी रञ्जुलाई निरन्तर यातना दिईएको दाजु रमेश बताउछन् ।

    दाजु रमेशले पिडित रञ्जुका पति गोविन्द र जशोदादेवी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएको पर्सा प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताएका छन् । शर्माले आवश्यक कारबाहीको प्रकृया अगाडी बढेको बताए ।

    बारा जिल्लाको कलैया उपमहानगरपालिका १२ सितलपुर माईती भएकी रञ्जुको बिरगन्ज महानगरपालिका रानीघाटका गोविन्दसँग २०६१ सालमा मागी विवाह भएको हो । विवाह भएदेखि नै रञ्जुमाथि दाईजो खोई भन्दै निरन्तर रुपमा पारिवारिक दबाब र हिंसा हुँदै आएको थियो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ
  • बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्
  • जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?
  • संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    समाचार
    News

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    News

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    News

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    News

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    News

    आज आइतवार- ११ माघ २०७७ को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑