
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिन सिटी सामुदायीक सेवा केन्द्रले आयोजना गरेको जनचेतना मुलक र्याली तथा घर दैलो कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सबैको सहयोगबाटै यसलाई रोकथाम गर्न सकिने पनि बताउनु भयो । देश भरी फैलि रहेको डेङगुबाट धेरै जना प्रभावित भैरहेकोले यसलाई साधारण नबुझन तथा रोक थाममा जुट्न सबैमा अनुरोध गर्नु भयो ।


