• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    विप्लव नेकपाका कार्यकर्ता छुट्दै, पुनः गिरफ्तार पर्दै

  • वीरगंज संजाल
  • २७ भाद्र २०७६, शुक्रबार १८:२१
  • ६५३

    Shares

    विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता पटकपटक गिरफ्तार पर्ने र छुटुने क्रम अझै रोकिएको छैन ।

    भदौ ६ मा पोखराबाट गिरफ्तार भएका कास्कीका ईन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ सर्वोच्च अदालतको आदेशमा रिहा भए, तर लगत्तै अदालत गेटबाटै बाक्लो संख्यामा उपस्थित प्रहरीले घेरा हालेर गिरफरतार गरेर पुनः हिरासतमा राखेको छ ।

    पोखराबाट गिरफ्तार हुँदा वाग्लेमाथि राजद्रोह र संगठित अपराधको अभियोग लगाइएको थियो । तर सर्वोच्चले त्यसलाई पुष्टि नुहने ठहर गर्दै रिहा गर्न बुधबार आदेश दिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिहाईको आदेश दिएको थियो ।

    त्यस्तै गोरखाका ईन्चार्ज योगेन्द्र कुमाल र सचिव कपिल भट्टलाई उनीहरुमाथि लगाइएको संगठित अपराधको अभियोग पुष्टि हुन नसकेको भन्दै बिहिबार रिहा गर्न आदेश दिएको थियो । आदेशपछि रिहाई पूर्जी लिई अदालतबाहिर निस्कदै गर्दा दुवै जनालाई गेटबाटै पुनः गिरफ्तार गरी हिरासतमा राखेको छ ।

    बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको ईजलासले कुमाल र भट्टलाई रिहा गर्न आदेश दिएको थियो । दुवै नेता गत बैशाखमा गोरखाबाट गिरफ्तार परेका थिए । उनीहरुलाई गोरखा, कास्की, स्याङजालगायत झण्डै आधा दर्जन जिल्ला घुमाइसकेका छन् ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका
  • बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने
  • मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक
  • फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो

    पब्लिक एफ.एमको आयोजनामा शनिबार कुम्हाल टोलमा अन्तरक्रिया सम्पन्न

    चिसोका कारण वीरगञ्जका सम्पूर्ण विद्यालय तिन दिनका लागि बन्द

    आज आइतवार- ०४ माघ २०७७ को राशिफल

    ट्रान्सपोर्ट एशोसिएशन वीरगञ्जको अध्यक्षमा पोखरेल निर्विरोध

    नेपाल यूवा संघको छिपहरमाई गाउँपालिका वडा १ मा वडा स्तरि कमिटी गठन

    वीरगञ्ज बगही टोलका धीरेन्द्र पटेलले लगाए ससुराली घरमा आगो

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो

    पब्लिक एफ.एमको आयोजनामा शनिबार कुम्हाल टोलमा अन्तरक्रिया सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    समाचार
    News

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    News

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    News

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    News

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो

    News

    पब्लिक एफ.एमको आयोजनामा शनिबार कुम्हाल टोलमा अन्तरक्रिया सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑