• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    भ्रमण वर्षको तयारीका रुपमा ईन्द्रजात्रा मनाइँदै

  • वीरगंज संजाल
  • २६ भाद्र २०७६, बिहीबार ०९:५९
  • २५४९

    काठमाडौं : हरेक वर्ष मनाइँदै आएको ईन्द्रजात्रा यस वर्ष भने नेपाल भ्रमण वर्ष २०२० को तयारीका रुपमा पनि मनाइने भएको छ । यसका लागि ईन्द्रजात्रा अवलोकन गर्न गर्न भनी ६ देशका नगर प्रमुखसहितको ४८ जनाको विदेशी पाहुनाको टोली बिहीबार काठमाडौं आउँदै छ ।

    भारत, चीन, भूटान, बंगलादेश, जापान र अमेरिकाबाट पाँच जना नगरप्रमुखसहित ४८ जना विदेशी प्रतिनिधि ईन्द्रजात्रामा सहभागी हुन आउने भएका हुन् । यसका लागि काठमाडौं महानगरपालिकाले सबै तयरी गरिसकेको नगर प्रमुख विद्यासुन्दर शाक्यले बुधबार आयोजित पत्रकार भेटघाटमा बताएका थिए ।

    उनका अनुसार भ्रमण वर्षको तयारी समयाभावका कारणले धेरै कार्यक्रमहरु दिएर दिन नसके पनि नेपालमा हरेक दिन सांस्कृतिक कार्यक्रम वा पर्व पर्ने भएकाले यिनै सांस्कृतिक पर्वहरुलाई भ्रमण वर्षको तयारीका रुपमा अघि बढाउन सकिने बताएका छन् । ती पर्वहरुमा सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व काठमाडौंका लागि ईन्द्रजात्रा नै हो । यसले नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पनि पुग्ने उनको दाबी रहेको छ ।

    जानकारी अनुसार ईन्द्रजात्रामा सहभागी हुन आउने विदेशी पाहुनालाई काठमाडौंपछि ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा पनि घुमाउने तयारी गरिएको छ । पाहुनाको नेपाल बसाइको खर्च काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।

    सहभागी पाहुनाहरुमा चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेसनका प्रमुख मोहम्मद शहीद खोकन, भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा टोली आउने भएको छ ।

    यसैगरी चीनबाट सियान, छेन्दु, सेञ्जेन, नाञ्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा टोली आउने छ ।

    विदेशी टोलीको अवलोकन, अध्ययन तथा सहभागिताको तयारीका लागि हनुमानढोका क्षेत्र, कुमारी रथयात्रा, राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथयात्रा, चन्द्रागिरि, छाउनीको प्राकृतिक सङ्ग्रहालय, स्वयम्भूको अवलोकन, भक्तपुर सहर, पाटन दरबार क्षेत्र आदिलाई तयारी हालतमा राखिने बताइएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चिनियाँ नाकाको सकस
  • १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
  • आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने

      राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

      भारत सरकारले बढायो २० प्रतिशत तेश्रो पक्ष मोटर बीमा शुल्क

      ‘थुप्रै छन् बेनामे हिमाल’

      एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      चिनियाँ नाकाको सकस

      News

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      News

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      News

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      News

      बालेनको काँधमा काठमाडौं


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑