Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
English
होमपेज /
Breaking News
सिरहामा एकै परिवारका चार जनामा डेंगु संक्रमण
वीरगंज संजाल
२३ भाद्र २०७६, सोमबार १८:५०
२७८१
लहान :
सिरहाको गोलबजारमा पनि डेंगु देखापरेको छ । गोलबजार बनगरापलिकाका मेयरसहित चार जनामा डेंगु देखिएको स्वास्थ्य प्रमुख पवन पँजियारले जानकारी दिए ।
मेयर देवनाथ साहसहित उनका श्रीमती, बुहारी, नातिमा डेंगु संक्रमण देखिएको हो ।
त्यसैगरी वडा नं. ४ का रवीन्द्रकुमार महतो, ममताकुमारी यादव र वडा नम्बर ३ का लालबाबु कर्णमा डेंगु देखा परेको छ ।
उनीहरुको धरान, विराटनगर र काठमाडौंमा उपचार भइरहेको छ ।
गोलबजारमा डेंगु देखिएपछि थप प्रभावित हुन नदिन नगरक्षेत्रको ढल, नाला र पानी जमेको स्थानमा फगर मेसिनको प्रयोगबाट लामखुट्टे धपाउने अभियान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
प्राविधिक र व्यावसायिक शिक्षामा थप लगानी सरकारले प्राथमिकतामा राखेको छ
वीरगञ्जमा संविधान दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा सरसफाई कार्यक्रम सम्पन्न
वीरगञ्जमा लागू औषध चरेससहित एक भारतीय नागरिक पक्राउ
बाराको पचरौतामा चौबीसै घण्टा एमबीबीएस चिकित्सक सेवा सुरु
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
प्राविधिक र व्यावसायिक शिक्षामा थप लगानी सरकारले प्राथमिकतामा राखेको छ
वीरगञ्जमा संविधान दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा सरसफाई कार्यक्रम सम्पन्न
वीरगञ्जमा लागू औषध चरेससहित एक भारतीय नागरिक पक्राउ
बाराको पचरौतामा चौबीसै घण्टा एमबीबीएस चिकित्सक सेवा सुरु
वीरगञ्जमा सामुदायिक सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावासको संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न
वीरगञ्जमा ट्रान्स फ्याट नियमन गोष्ठी, उपभोक्ता संघलाई जानकारी बिना सम्पन्न
कोलकातामा बलात्कार र हत्याको विरोधपछि प्रहरी प्रमुख र स्वास्थ्य अधिकारी बर्खास्त
सोह्र श्राद्ध आजदेखि आरम्भ, पितृ तर्पणको धार्मिक मान्यता
आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदै
रौतहटमा ३२ लाखभन्दा बढीको अवैध सामानसहित ३ जना तस्कर पक्राउ
प्राविधिक र व्यावसायिक शिक्षामा थप लगानी सरकारले प्राथमिकतामा राखेको छ
वीरगञ्जमा संविधान दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा सरसफाई कार्यक्रम सम्पन्न
वीरगञ्जमा लागू औषध चरेससहित एक भारतीय नागरिक पक्राउ
बाराको पचरौतामा चौबीसै घण्टा एमबीबीएस चिकित्सक सेवा सुरु
वीरगञ्जमा सामुदायिक सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावासको संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
प्राविधिक र व्यावसायिक शिक्षामा थप लगानी सरकारले प्राथमिकतामा राखेको छ
News
वीरगञ्जमा संविधान दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा सरसफाई कार्यक्रम सम्पन्न
News
वीरगञ्जमा लागू औषध चरेससहित एक भारतीय नागरिक पक्राउ
News
बाराको पचरौतामा चौबीसै घण्टा एमबीबीएस चिकित्सक सेवा सुरु
News
वीरगञ्जमा सामुदायिक सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावासको संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न
< a href="#" class="goji_mathi">↑