जन्मदिनको हार्दिक शुभकामना -शन्तोस रन्जिकर
#accident#amale#america#birgunjsanjal#corona#garib#india #vorona#loksewa#oli#pm oli#politics#udaypur@parsaamale@parsachunawVisit Nepal 2020 सफल पार्न भिजिट मधेस नेपालका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फको १३ सुझावआज को राशिफल - ०८ चैत्र २०७६ शनिवारआज को राशिफल - १० चैत्र २०७६ सोमवारउक्त विमानमा नेपाल प्रवेश गर्न रोक लगाइएको मुलुक नेदरल्याण्ड्सबाट समेत यात्रु आएको सूचना नेपाल नागरिक उड्ययन प्राधिकरणले पायो।काठमाडौँ | सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।केराउ लगायतका दलहनबाली खेतमा सुक्दै गएपछि यादव ४ दिनदेखि श्रीमतीसँगै काम गर्दै आएका छन् । उनीजस्तै अरु किसान अहिले दलह नबाली उखाल्नमा व्यस्त रहेका छन् ।चनाजन्मदिनको हार्दिक शुभकामना -शन्तोस रन्जिकरदुनियाको प्रमुख अविस्कार तथा खोज कर्ता को नामपर्सा जिल्ला एवं बीरगंज महानगरका पदाधिकारीहरुको सहभागिता रहेको थियो।हवन पूजन कार्यक्रममा गायत्री मंत्रपौलिसी-पर्साले-कार्यसमितबारा । कोभिड– १९ को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनको प्रभावकारी कार्यान्वयन भैराखेको छ । नेपाल प्रहरीबाहिरी रुपमा मात्र होइनबिरगन्ज । जन्माउँछिन् नारीले नै पुरुषलाई तर जन्माउने अघि नै मारिन्छ नारीलाई । यहाँ पुरुषभन्दा कम अधिकार दिइन्छ नारीलाई फूल होइनबीरगंज | विश्व कल्याण हेतू कोरना भाईरस अन्त्यको लागी आज देश भरी हिन्दू परिषद नेपालले हवन पूजन कार्यक्रम गरेको छ।बीरगंजमा भएको पूजन कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय पदाधिकारीहरुभगवती पूजामटरमलंगवा |कोरोना भाइस (कोभिड-१९) संक्रमणबाट बच्नका लागि सबैजना घरभित्र बसेपनि सर्लाही मलंगवाका राजनारायण यादव श्रीमतीसँगै खेतमा मसुरो उखाल्नमा व्यस्त छन् । मसुरोमहामृत्युंजय मंत्रमिनरल्समुल्य हो भनिन्छ नारीलाई ।रक्तदानलन्डन । विश्वमा कोरोनाभाइरसको महामारी बढ्दै गर्दा विश्वका हार्डवेयर विज्ञहरु तथा उत्साही व्यक्ति तथा समूहहरु भने मानवताप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्ने भूमिकामा जुट्न थालेका छन् ।वंशाणु संरचनाकै आधारमा पनि मानव प्रजाति चिम्पाञ्जीसँग मेल खाने कुरा वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन्वीरगञ्ज | नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् ।वीरगञ्ज | वीरगञ्जकाका उद्योगी शिव रुंगटालाई कोरोना संक्रमण भएको पटना मेडिकल कलेजको ठहर छ। वीरगञ्ज आदर्शनगर निवासी ६७ बर्षिय शिवकुमार रुगटालाई कोरोना भाईरस संक्रमण देखिएको पारिवारिक श्रोतले जनाएको छ ।वीरगञ्ज।प्रदेश नं। २ को सरकारले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण रोकथाम र उपचारको लागी गठन गरेको विज्ञहरुको टोलीले मंगलबार वीरगञ्जका विभिन्न अस्पतालहरुको सम्भाव्यत स्थलत अध्ययन गरेको छ ।शनिबार राति ८ः३० बजे सिंगापुरबाट सिल्क एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग-यो । तरसशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगनम गरिराखेका छन् । तीनवटै निकायका सुरक्षाकर्मीले कारोनाबाट जोगिन घरभित्रै रहन जिल्लावासीलाई आग्रह गरिराखेका छन् ।सिरहा । कोरोना विरुद्ध सरकारको लकडाउन अभियानलाई सफल बनाउन सिरहाका युवाहरू लागिपरेका छन् । सिरहाको गोलबजार लहान सिरहा नगरपालिका लगायत टोलका युवकहरु सो अभियानमा जुटेका हुन् ।११ हजार जब गरिएको थियो।
जन्मदिनको हार्दिक शुभकामना -शन्तोस रन्जिकर
Krishna Shrivastav
जन्मदिनको हार्दिक शुभकामना -शन्तोस रन्जिकर कोमल तिम्रो पाउमा काँडाले नघोचोस्, आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्, हरेक पाइलामा तिमीलाई सफलता मिलोस्, दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् । दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई, लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई । दुःख भागोस् अघि सुखले पक्ष्याओस्, बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्, सबैको मुख–मुखले तिम्रै नाम लिउन्, भगवानले तिमीलाई राम्रो आशिष दिउन् । मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई, लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई । तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,