श्रमिकको बिचल्ली : प्रश्न कसलाई गर्ने ?

 Krishna Shrivastav

कोरोना भाइरसको महामारीबाट विश्वभर सन्त्रास फैलिरहेको छ। चीनको वुहान सहरबाट २०१९ को अन्त्यमा फैलिएको यो महारोगले विश्व महामारीको रूप लिइसकेको छ। विश्व स्वास्थ संगठनले ‘विश्व स्वास्थ संकटकाल’ पनि घोषणा गरिसकेको छ। यी हरफ लेखिँदासम्म विश्वस्तरमा यो महाव्याधिबाट २३ लाख ३० हजार, ९८७ जना संक्रमित भइसकेका छन्। एक लाख ६० हजार ७५८ ले ज्यान गुमाउन पुगेका छन् भने पाँच लाख ९७ हजार १८९ जना निको पनि भएका छन्। नेपालमा तीनजना र आठजना संक्रमितको अवस्था लामो समयसम्म स्थिर रहेको थियो। सरकारको स्वास्थ्य विभागका तर्फबाट परीक्षण गर्ने काम कम गरिएको कारणबाट यस्तो अवस्था

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमेरिकामा २४ घण्टामा कोरोनाले २ हजार ७८२ को मृत्यु

 Krishna Shrivastav

काठमाडौं । कोरोना भाइसको संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ज्यान गइरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २ हजार ७८२ जनाको ज्यान गएको छ । २४ घण्टामा विश्वभर ७ हजार २२ को मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ७८२ जनाको ज्यान गएको हो ।   यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा ८२८, इटलीमा ५३४, फ्रान्समा ५३१, स्पेनमा ४३० तथा जर्मनीमा २२४ को ज्यान गएको छ ।           २४ घण्टामा विश्वभर ७४ हजार ४७९ कोरोनाका नयाँ संक्रमितको पहिचान हुँदा अमेरिकामा मात्रै २५ हजार ६०७ कोरोना संक्रमितको पहिचान

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

कोरोनाको ‘हट स्पट’ उदयपुर शिल

 Krishna Shrivastav

उदयपुर । कोरोना भाइरसको सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सीमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक (शिल) लगाएको छ ।   छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताए । १० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म गरिएको र्‍यापिड डायग्नोष्टिक टेष्टमा सबै ९२ जनाको रिर्पोट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।   र्‍यापिड डायग्नोष्टिक टेष्टमा नेगेटिभ रिर्पोट देखिएका हलेसी तुवाचुङ नगरपालिकाका पाँच र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको पिसीआर टेष्ट गर्न नमूना सङ्कलन

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतमा एकै दिन कोरोनाका १५ सय ४१ संक्रमित बढे, मृतक ६४५

 Krishna Shrivastav

काठमाडौं । कोरोना भाइरसबाट भारतमा २४ घन्टायता १५ सय ४१ जना संक्रमित भएका छन् । पछिल्लो चार दिन निरन्तर एक हजार भन्दा बढीलाई हरेक दिन संक्रमण भएको छ ।   भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको छ । मृतकको संख्या ६४५ पुगेको छ । २४ घण्टामा ५३ जना नयाँ मृतक थपिएका छन् । भारतमा ३ हजार ९७५ जनालाई निको भएको छ । भारतमा केस बन्द भएका घटनामा १४ प्रतिशतको ज्यान गएको हो । तुलनात्मक रुपमा यो अन्य ठूला देशको तुलनामा भने कम हो ।   नयाँ संक्रमित सबैभन्दा बढी २४

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

समाचार
News

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस