• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ओलीको कदमपछि यस्तो छ प्रचण्ड र माधव नेपालको तयारी

  • वीरगंज संजाल
  • Apr 22, 2020, 8:22 am
  • ५२११

    केन्द्रीय सचिवालयको निर्णयबिनै राजनीतिक दल फुटाउन सहज हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नेकपाका शीर्ष नेताहरुको विवादले आकार लिने संकेत देखिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रच्ण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल भावी कदमबारे छुट्टाछुट्टै परामर्शमा जुटेपछि विवादले थप आकार लिने संकेत देखिएको हो । नयाँ पत्रिकामा खबर छ ।

    अध्यादेश अन्य पार्टीलक्षित भएको प्रधानमन्त्री ओलीको भनाइप्रति आश्वस्त हुन नसकेका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट दोस्रो तहका नेताहरूले विधि र प्रक्रिया मिचेर एकलौटी गरिएको भन्दै मंगलबारबाट स्थायी समिति बैठकका लागि ‘क्याम्पेनिङ’ सुरु गरेका छन् ।

    लकडाउनकै अवधिमा पनि उनीहरूको यस्तो ‘क्याम्पेनिङ’सँगै शीर्ष तहबाटै तत्काल व्यवस्थापन नभए अध्यादेश प्रकरणपछि थपिएको विवादको शृंखला उत्कर्षतिर पुग्ने सम्भावना बढेको छ ।

    असन्तुष्ट प्रचण्ड र नेपालनिकट नेताहरूले मंगलबारबाटै बैठक माग गर्ने विषयमा टेलिफोनमार्फत छलफल सुरु गरेका छन् । उता, प्रधानमन्त्री ओलीनिकट नेताहरूले भने अध्यादेशको सार्थकता पुष्टि गर्ने प्रयास गरिरहेका छन् । उनीहरूले अहिलेको कानुनमा भएका विकृति हटाउन र राज्य प्रणाली मजबुत बनाउन अध्यादेश ल्याउनुपरेको दाबी गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • अन्तर्राष्ट्रिय युवा दिवसमा रेडक्रस पर्साद्वारा रक्तदान तथा सरसफाइ कार्यक्रम
  • मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण
  • मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण
  • कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका मेहताको अन्त्येष्टि गरिँदै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तर्राष्ट्रिय युवा दिवसमा रेडक्रस पर्साद्वारा रक्तदान तथा सरसफाइ कार्यक्रम

    मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण

    मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण

    कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका मेहताको अन्त्येष्टि गरिँदै

    ‘छापामार शैली’को अनुगमन रोक्न मन्त्री पटेलसँग आग्रह

    पर्साकाे साेनवर्षाबाट १०५ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

    वीरगन्जकाे आदर्शनगरबाट ५३ लाख ५० हजार नगदसहित ४ जना पक्राउ

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

    विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग

    रुसमा युक्रेनी ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

    अन्तर्राष्ट्रिय युवा दिवसमा रेडक्रस पर्साद्वारा रक्तदान तथा सरसफाइ कार्यक्रम

    मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण

    मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण

    कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका मेहताको अन्त्येष्टि गरिँदै

    ‘छापामार शैली’को अनुगमन रोक्न मन्त्री पटेलसँग आग्रह

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तर्राष्ट्रिय युवा दिवसमा रेडक्रस पर्साद्वारा रक्तदान तथा सरसफाइ कार्यक्रम

    News

    मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण

    News

    मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण

    News

    कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका मेहताको अन्त्येष्टि गरिँदै

    News

    ‘छापामार शैली’को अनुगमन रोक्न मन्त्री पटेलसँग आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑