३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक

 Krishna Shrivastav

वीरगंज । नेपालका ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ । २०६८ सालको जनगणनामा जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाको संख्या २७ वटा थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने पाँच जिल्लाहरुमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । सबैभन्दा बढी रामेछापमा वार्षिक जनसंख्या वृद्धिदर माइनस १.६७ प्रतिशत छ । खोटाङमा माइनस १.५६, मनाङ र भोजपुरमा समान माइनस १.३९ तथा तेह्रथुममा माइनस १.३० प्रतिशत छ । जनसंख्या वृद्धिदर सबैभन्दा बढी धनात्मक हुने जिल्लामा भक्तपुर पहिलो नम्बरमा छ । भक्तपुरमा ३.३५ प्रतिशतले जनसंख्या वृद्धि भएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रमजानमा जामे मस्जिदबाट प्रार्थना

 Krishna Shrivastav

वीरगंज । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू विहानै जामे मस्जिदमा मुस्लिम समुदायले विहानै निराहार रोजा (व्रत) बसी नमाज पढेका छन् । दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ । रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जथाभावी कोट्याउनु हुँदैन नाक

 Krishna Shrivastav

वीरगंज । नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ । खासमा नाकको भित्री भागलाई सफा गर्नु जरुरी हुन्छ कि हुँदैन ? नाक बन्द भएको अवस्थामा के गर्ने ? नाकलाई कसरी स्वस्थ राख्ने ? नाक शरीरको बाहिरी अंग हो, जसले बाह्य वातावरणसँग प्रत्यक्ष सरोकार राख्छ । वातावरणमा रहेको धुलोको कण, संक्रमण गर्ने विभिन्न भाइरस नाकमा प्रवेश गर्छन् । एलर्जी गर्ने ‘र्पोटिका’ कण पनि नाकको माध्यमबाट शरीरमा पुग्छ । धुलो,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

 Krishna Shrivastav

वीरगंज । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब रुपैयाँ बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले दुई खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा वैदेशिक ऋण प्रतिबद्धता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेशका ६ जिल्लामा जनमत पार्टीले तोक्यो इन्चार्ज

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । शुक्रबार अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् । ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताएका छन् । पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् । त्यस्तै रौतहटमा बृजकिशोर यादव, सर्लाहीमा श्रीचन राय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्ज तोकिएका छन् ।


बारा प्रहरीद्वारा ७ सय ५० लिटर घरेलु मदिरा बरामद

 Krishna Shrivastav

वीरगंज । बाराबाट प्रहरीले म्याजिक भ्यानबाट घरेलु मदिरा बरामद गरेको छ । प्रहरीले ना १ ज ७७६६ नम्बरको म्याजिकबाट ७ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको हो । पथलैयाबाट वीरगञ्जतर्फ आउदैँ गरेको सोही नम्बरको म्याजिक भ्यानलाई शकांस्पद तरिकाले चलाउदैँ आउँदै गरेको देखेर जितपुरसिमरा–१ बाट खटिएका प्रहरीको चेकिङ टोलीले चेकँजाचका लागि रोकेको थियो । सोही क्रममा भ्यानमा प्लाष्टिकको ३८ पोकामा जम्मा ७ सय ५० लिटर घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२१ बस्ने २४ वर्षीय मुन्ना प्रसाद यादवलाई समेत पक्राउ गरेको ईलाका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सशस्त्र प्रहरी निरीक्षक भट्टलाई २०१ किलो माला सहित नागरिक अभिनन्दन

 Krishna Shrivastav

वीरगंज । सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टलाई २०१ किलोको माला सहित नागरिक अभिनन्दन गरेको छ । नेपाल १३ नम्बर गण हेडक्वाटर पर्सा मातहतको सशस्त्र प्रहरी बिओपी वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत रहनुभएका भट्ट सरुवा भएर सशस्त्र प्रहरी प्रधान कार्यालय मानव संसाधन व्यावस्थान विभागमा सरुवा भएर जान लागेकोले उनलाई नागरिक अभिनन्दन गरिएको हो । सशस्त्र प्रहरी निरीक्षक भट्टलाई प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले २०१ किलोको मालाले नागरिक अभिनन्दन सहित विदाई गरेको हो । २०७९ साउन ३० गते सशस्त्र प्रहरी वोर्ड आउटपोष्ट (बीओपी) वीरगञ्ज भन्सारमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ । “मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,” स्थितिको भयानक तस्बीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेख्नुभएको छ । उहाँले भन्नुभयो, “हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बृन्दावनमा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्दै, मेयर कुर्मीद्वारा शिलान्यास

 Krishna Shrivastav

वीरगंज । रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । बृन्दावन नगरपालिकाका प्रमुख बिनोद प्रसाद कुर्मीले भवनको शिलान्यास गरेका हुन् । शिलान्यासपछि आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुर्मीले जनताहरूलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । भौतिक पूर्वाधार र उपकरणको अभावमा नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित भएकोमा चिन्ता व्यक्त गर्दै उनले केही समयभित्रै ति समस्याको समाधान हुने आश्वासन दिलाए । साथै उनले उपचारका लागि रौतहटको चपुर, गौर, वीरगञ्ज, भरतपुरदेखि काठमाण्डौसम्म जानुपर्ने बाध्यताको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

 Krishna Shrivastav

वीरगंज । वीरगंजमा आयोजित दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले वीरगन्जमा आयोजना गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको हो । आदर्शनगर रंगशालामा शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहाले प्रतियोगितामा सुखद सुरुवात गर्दै सिधै सेमीफाइनलमा पनि स्थान बनाएको छ । खेल अवधिभर महोतरी माथि एकपक्षीय रुपमा हाबी रहेको सिराहाका लागि खेलको १४ औं मिनेटमा विनु आलेमगरले हेड मार्फत गोल गरि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा ओमप्रकाश सर्राफ

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टीको पर्सा जिल्ला संयोजकको जिम्मेवारी युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले पाएका छन् । गत फागुन २० गते जनमत पार्टीमा प्रवेश गरेका सर्राफलाई जनमत पार्टीले जिल्ला संयोजक बनाएको हो ।डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्य समितिले पर्सा जिल्ला संयोजकको जिम्मेवारी सर्राफलाई दिएको हो । जमत पार्टीका राष्ट्रिय अध्यक्ष राउतले शुक्रबार जारी गरेको पत्रमा जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा सर्राफलाई मनोनित गरिएको उल्लेख छ । मधेस आन्दोलन ताका देखि नै मधेसी दलबाट राजनीतिक यात्रा थालेका सर्राफ , तत्कालीन तमलोपा , राजपा हुदै गत मंसिर ४

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मिटरब्याजीबाट पिडित किसानहरुको समस्या समाधान गर्न सरकारले थाल्यो पहल

 Krishna Shrivastav

वीरगंज । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरूको समस्या समाधान गर्न सरकारले पहल सुरू गरेको छ। महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न र घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। सोही निर्देशन बमोजिम मकवानपुरका सिडिओ राजेन्द्रदेव पाण्डेले किसानहरूसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा पनि चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आग्रह गरेका थिए। सिडिओ पाण्डेसँगको छलफलमा पीडित किसानहरूले आफूहरू एउटा अभियानमा भएको र कानून नबन्दासम्म नफर्कने बताएका थिए।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा छिमेकीको घरमा आगो लगाएर तीन जना फरार

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा छिमेकीको घरमा आगो लगाएर तीन जना फरार भएका छन् । शनिबार बिहान ३ बजेको समयमा सप्तरीको सुरूङगा नगरपालिका ९ बैरबोना स्थितमा ४५ वर्षीय रमानन्द यादवको खरले छाएको फुसको घर भित्र राख्ने अन्नपात भएको घरमा स्थानीय तीनजना आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ । स्थानीय ३५ वर्षीय बिरेन्द्र यादव, उनको श्रीमती २९ वर्षीया रन्जु कुमारी यादव र सोही नगरपालिकाको वडा नं. १० सिस्वा बस्ने ४५ वर्षीय रामबिलास यादवसमेतले मिलेर घरमा आगो लगाउँदै गरेको अवस्थामा स्थानियले देखेपछि हो–होल्ला गर्दा फरार भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगंजमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपोर्ट सडक खण्डबाट चोर्नीतर्फ जाँदै गरेको बिआर ०५ ए एम १६२४ नम्बरको भारतीय मोटरसाइकलबाट लडेर १ जनाको ज्यान गएको हो । मोटरसाइकलको पछाडी सवार भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने ५० वर्षीय माला देबी मोटरसाइलबाट लडेर टाउकोमा चोट लाग्दा गम्भिर घाइते भएकी थिइन् । एल.एस. न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । गिरीकाअनुसार मृतकको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

 Krishna Shrivastav

वीरगंज । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो । सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरेको छ । जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर मादी

 Krishna Shrivastav

वीरगंज । कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सवस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले राससलाई जानकारी दिए। उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ । आयोजना निर्माणमा रू आठ अर्ब ७० करोड खर्च भएको अध्यक्ष ढुङ्गानाले बताए। विसं २०७५ मङ्सिरदेखि निर्माण थालेको बताउँदै उनले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुक्खा बन्दरगाहका लागि अधिग्रहणमा परेको जग्गाको मुआब्जा वितरणमा ढिलाइ

 Krishna Shrivastav

वीरगञ्ज । भन्सारका लागि सरकारले ६ वर्षअघि जग्गा अधिग्रहणको घोषणा गरे पनि वीरगन्ज–२५ सिर्सियाका जग्गाधनीले मुआब्जा पाउन सकेका छैनन् । सरकारले क्रमिक रूपमा मुआब्जा वितरण गर्दै आए पनि पछिल्लो एक वर्षयता बाँडेको छैन । लामो समयदेखि मुआब्जा नपाउँदा र जग्गा उपयोग पनि गर्न नपाउँदा समस्यामा परेको स्थानीयको भनाइ छ । मुआब्जा माग्दै स्थानीयले वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा धर्ना दिएका थिए । जग्गाधनीमध्येकी एक बैजयन्ती मालाले जग्गा रोक्का हुँदा प्रयोग गर्न नपाएको बताइन् । बिहेवारी, बालबच्चाको शिक्षादीक्षा, औषधोपचार जस्ता कुनै पनि प्रयोजनका लागि जग्गा बिक्री गर्न नपाएको उनको भनाइ छ । ‘कि त रोक्का फुकुवा हुनुपर्‍यो, नत्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला