• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जथाभावी कोट्याउनु हुँदैन नाक

  • वीरगंज संजाल
  • ११ चैत्र २०७९, शनिबार २१:०७
  • २३३३

    वीरगंज । नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ । खासमा नाकको भित्री भागलाई सफा गर्नु जरुरी हुन्छ कि हुँदैन ? नाक बन्द भएको अवस्थामा के गर्ने ? नाकलाई कसरी स्वस्थ राख्ने ? नाक शरीरको बाहिरी अंग हो, जसले बाह्य वातावरणसँग प्रत्यक्ष सरोकार राख्छ । वातावरणमा रहेको धुलोको कण, संक्रमण गर्ने विभिन्न भाइरस नाकमा प्रवेश गर्छन् । एलर्जी गर्ने ‘र्पोटिका’ कण पनि नाकको माध्यमबाट शरीरमा पुग्छ । धुलो, धुवाँ, संक्रमण गर्ने भाइरस र एलर्जी नाकको माध्यमबाट शरीरमा पुग्दा कसैलाई रोग लाग्छ र कसैलाई रोग लाग्दैन किन भन्ने प्रश्न पनि आउँछ । जो व्यक्तिमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ, नाक सुख्खा भइरहन्छ र एलर्जी भइरहन्छ । उनीहरूमा लामो समयसम्म रुघा लाग्ने, पिनास हुने, नाकको हड्डी बाङ्गो हुने जस्ता नाकको समस्या हुन्छ ।

    हामी सामान्य रूपमा नाकबाट राम्ररी अक्सिजन लिइरहेका हुन्छौं । तर नाकमा कुनै समस्या भएको खण्डमा भने नाकबाट राम्ररी अक्सिजन लिन सक्दैनौं । नाकको भित्र सफा गर्नु पर्दैन स्वस्थ व्यक्तिले नाकको भित्री भागलाई सफा गर्नु जरुरी छैन । कुनै रोग नलागेको अवस्थामा नाक, कान जस्ता अंग स्वतः सफा हुन्छ । तर नाकमा संक्रमण भयो, केही जमेर बस्यो र पिनास भयो भने मात्र सफा गर्नुपर्छ । नत्र सामान्य अवस्थामा सफा गर्नु पर्दैन । नाकलाई जथाभावी कोट्याउनु हुन्न नाकलाई सफा र स्वास्थ राख्न जथाभावी कोट्याउन हुँदैन । अनावश्यक सफा गर्नु हुँदैन । धुलो र प्रदूषणबाट जोगिने, धुम्रपान नगर्ने, प्रदूषित ठाउँमा जानै परे मास्कको प्रयोग गर्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउने र भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ । भिटामिन सी भएको खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

    नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउने गर्नुपर्छ । यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ । कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरुन्तै नजिकको चिकित्सकसँग परामर्श लिनुपर्छ । सुतेको बेला नाकको एउटा प्वाल बन्द भए नाकको प्वाल पालैपालो कहिले दायाँ कहिले बायाँ खुल्ने हुन्छ । यो नाकको सामान्य चक्र हो । तर लामो समयसम्म एउटा नाक बन्द भइरहने, नाकबाट बाक्लो सिंगान आउने, टाउको दुख्ने र नाक दुख्ने हुन्छ भने नाकको रोगको लक्षण हुन सक्छ । रुघा लागेको बेला नाक बन्द भए रुघा लाग्ने भनेको भाइरल संक्रमणले हुने हो । भाइरल संक्रमण हुँदा नाकमा पानीको मात्रा बढेर नाक वरपरको कोष सुन्निन्छ र साँघुरिन्छ, जसले नाक बन्द हुन्छ । नाकको हड्डी बाङ्गो भए जन्मने बेला पाठेघरको हड्डीमा नाक ठोक्कियो, नाकको विकास हुने क्रममा कतै ठोक्कियो वा बच्चाहरूमा खेल्दा लडेर नाकमा चोट लाग्यो भने नाकको हड्डी बाङ्गो हुन्छ । नाकको हड्डी बाङ्गो भएर वा बढेर नाकको प्वाल बन्द हुने र टाउको दुखिरहने भयो भने शल्यक्रिया गरेर बाङ्गो भएको हड्डीलाई सिधा बनाउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑