पर्सा । राजन कुमार बानिया । वातावरण बिभाग को सहकार्यमा संचालित बिधालय केन्द्रीत वातावरण सरक्षण कार्यक्रम अनतर्गत वृक्षारोपन कार्यक्रम पर्साको धोबिनी गाउँपालिका वडा नं ५ श्री अजिज मियाँ नेरा माबी को प्रागंनमा भएको छ।श्री अजिज मियाँ माध्यमिक बिधालय धोबिनीले अायोजना गरेको वृक्षा रोपन कार्यक्रमका प्रमुख अतिथी रहनु भएका उधोग पर्यटन तथा बन राज्यमन्त्री रहबर अन्सारी ले उदघाटन गर्दै भने शिक्षा को अवस्था बदलनु पर्छ शिक्षाको अवस्थादलिएन भने शिक्षाको बिकास हुदैनेर सरल भाषण मात्र रहेको प्रमुख अतिथी राज्यमन्त्री अन्सारी ले बताए ।राज्यमन्त्री अन्सारी ले भने शिक्षित हरुको अवस्था बदलनु पर्छ।शिक्षित हरु को मानसिक्ता बदलनु पर्छ,शिक्षा को अवस्था होईन।हामो समाज मा धेरै शिक्षित हरु छन ,शिक्षित हरु को मानसिक्ता शिक्षित छैन।दस बीस शिक्षित ब्यक्ति हरु ठेकदार बनी सकेका छन।
ठेकदार हरु ले हेपने काम म भन्दा शिक्षित नहोस,मभन्दा पढने कोहि नहोस , मभन्दा ठूलो नेता कोही नहोस जब सम यसता सोच मानसिक्ता परिवर्तन हुदै जब सम्म शिक्षा को बिकास हुदैन। बिधार्थी भाइ बहिनी र अभिभावक हरु ले यस्ता प्रमपरा लाई अन्त गरि शिक्षित भएर अगाडि बढन जोड दिनु भएको हो। छोरा छोरी हरु लाई दाईजो सटा शिक्षा दिन जरुरी रहेको बताए । भाइ बहिनी हरु अाजै बाट दाइजो को बिरोध गर्नु पर्छ। अाफ्नै घर बाट बिबाह मा दाइजो दिने लिने बिरोध गर्नु पर्यो र मुदा हालनु पर्यो अनसन बसन मा जोड दिनु भएको थियो।कार्यक्रम मा बोल्दै प्रमुख अतिथी राज्यमन्त्री अन्सारिले भने वृक्षा रोपन गरि सरक्षण गर्नु जरुरी रहेको छ। वृक्षारोपन गरेर यसको महत्व बुझेन भने सबै बेकार छ। प्रतेक वर्ष हजारौ बिरुवा रोपने कार्य भई रहेको छ तर कब्रस्था मा लगाएको बिरुवा बाचिन्छ र अन्य ठाउँ मा लगाएको बिरुवा बाचन सकिरहेको छैन।कब्रिस्थान मा मरेको मुर्दा ले बिरुवा बचाईरहेको छ हामी हरु मुर्दा भन्दा गिरेको मान्छे हु।
किन कि मुर्दा ले बिरुवा को सरक्षण गरेर बिरुवा बचायो तर हामी हरु जिवित भएर बिरुवा बचाउन सकेको छैन। किन कि हामी ले गर्ने वृक्षा रोपन गर्दैन यसको महत्व दिदैन। मधेश प्रदेश मा प्रतेक वर्ष लाखौ करोडौं को वृक्षारोपन हुन्छ तर कतै सरक्षण भएको देखदैन रकम मात्र खर्च हुने गर्छ।कार्यक्रम बिधालय का ब्यवस्थापन समितअध्यक्ष एव वडा अध्यक्ष मनाउर मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा पुर्व साँसद शेखचाँद तारा, प्रेमी सलाउदिन अहम्द , प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेन , वडा अध्यक्ष बन्धु साह , वडा सचिव जितेन्द्र चौहान,माअोबादीका नेता संतोष पटेल, लगायतले शुभकामना मन्तब्य ्बयक्त गर्नु भएको थियो। समाज सेबी डुगर कम्पनी का अधिकृत संजय यादवले बिधालय मा ५१ हजार सहयोग गर्नु भएको थियो यादव ले सोही बिधालय बाट पढेको अाफु ले पढेको बिधालय प्रति अभार प्रकट गर्दै सहयोग गरका छन। त्यसतै श्री अजिज मियाँ माबी का प्रअ जितेन्द्र राम ले अाफ्नै बिधालय लाई लेपटप दिने घोषणा गर्नु भएको थियो। कार्यक्रम मा राम्रो काम गर्ने लाई सम्मानित समेत गर्नु भएको थियोे ।कार्यक्रम मा शिक्षक ,बिधार्थी ,अबिभावक लगायत को सहभािता रहेको थियो।कार्यक्रम संचालन शिक्षक महम्द अारिफ मियाँले संचालन गर्नु भएको थियो।