Krishna Shrivastav
अन्तरघातीलाई कारवाही गर्ने तयारी
Krishna Shrivastav

वीरगंज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अन्तरघातीलाई कारवाही गर्ने तयारी सुरु गरेको छ । शनिवार केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारवाही गर्ने तयारी गरेको छ । निर्वाचनको क्रममा अन्तरघात गरेका, खुला वा गुपचुप रूपमा अरू नै पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका, बागी उम्मेदबार बनेका सदस्यहरूमाथि कडा कारबाही गरिनु पर्ने बैठकमा आवाज उठेको छ । निर्वाचनको समयमा एक पटक पार्टी छाडेपछि पुनः पार्टीमा फर्किन नदिने वा फर्किए पनि ६ वर्ष कुनै पदाधिकारी वा उम्मेदवार बन्न नपाउने जनमत पार्टीको तयारी छ । पार्टीले कारवाही गर्ने तयारी गरेपनि