जिल्ला न्यायाधीशसहितको टोलीद्वारा बिन्दबासिनी गाउँपालिकाकाे अनुगमन

 Krishna Shrivastav

वीरगंज । पर्सा जिल्ला अदालतको न्यायाधीशसहितको एक टोलीले बिन्दबासिनी गाउँपालिकाको न्यायिक समितिले गरेका काम कारबाहीको अनुगमन गरेको छ । जिल्ला न्यायाधीश कृष्णा प्रसाद पौडेल, रजिष्टार अरुण कुमार कोइराला, शाखा अधिकृत जमुना धितालसहितको टोलीले शनिबार गाउँपालिकामा पुगेर न्यायिक समितिको काम कारबाहीको अनुगमन गरेको हो । टाेलीले गाउँपालिका उपाध्यक्ष ज्योती चौरसियाको संयोजकत्वमा रहेको न्यायिक समितिले गरेका प्रक्रियागत कुराको अनुगमन गरेकाे जनाइएकाे छ । न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेकोबारे आर्थिक वर्षको अन्त्यमा अनुगमन गर्ने गरिएको बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए । अनुगमन कै क्रममा गाउँपालिका अध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बन्दुक बोक्ने सेना डाक्टर र औषधी लिएर पुग्दा गाँउलेले भने : सेना त हाम्रै लागि रहेछन्

 Krishna Shrivastav

पर्सा । नेपाली सेनाले चलाएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराइ औषधी लिएर फर्कदै गरेका ८० वर्षिय बृद्ध दुखी हजरा दुसादले भने,‘ पहिले सेना बन्दुक बोकेर गाँउमा आउँथे , तर आज डाक्टर र दवाई ( औषधी ) बोकेर पो आएछन् , सेना त साच्चै हामी जनताको लागि पो रहेछन् । डेढ महिना देखि घुडाँ दुखेर हैरानी खेपिरहेपनि आर्थिक अभावका कारण शहरको अस्पतालमा उपचार गराउनबाट असमर्थ दुसादले भने,‘ गाँउमै सेनाले शिविर लगाइदिदाँ म गरिब बुढोका लागि सेना भगवान जस्तै लागे , डाक्टरसाबले राम्ररी चेकजाँच गरिदिए अनि दवाइ पनि दिए । पर्साको सखुवाप्रसौनी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हरवाचरवाको अधिकार यात्रा सुरु

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै शनिबारदेखि चार दिने अधिकार यात्रा सुरु गरेका छन् । वीरगंजबाट सुरु भएकाे यात्राकाे वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका थिए । अधिकार यात्राकाे उदघाटन गर्दै मेयर सिंहले अधिकारकाे लडाईमा आफुसहित वीरगंज महानगरपालिका साथमा रहेकाे वताए । उनले भने “अधिकार प्राप्तीकाे लागि मैले के गर्नु पर्छ ? त्यसकाे याेजना बनाएर दिनुस्, म गर्न तयार छु । महानगर तयार छ ।” नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगाेपाल थापाले अधिकारकाे लडाईमा आफ्नाे पार्टीकाे समर्थन रहेकाे वताए । उनले भने “दलित समुदायकाे विकास

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतमा भिस्वा नाकाबाट तस्करी सुरु

 Krishna Shrivastav

वीरगंज । पर्सामा केही समय बन्द रहेकाे तस्करीकाे लाइन पुन: प्रहरीले दिएकाे छ । नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका अधिकारीहरुले तस्करहरुलाई मोटो रकम महिनावारी लिने शर्तमा लाइन दिएपछि अहिले पर्साको ग्रामीण ईलाकामा रहेको भिस्वा नाकाबाट निर्वाध रुपमा तस्करी भइरहेको छ । सीमा सुरक्षा बल सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका जिल्लास्थित प्रहरी प्रमुखहरु तथा प्रदेश प्रमुखहरु समेतले तस्करीहरुसँग मोटो रकम असुल गरिरहेको स्रोतको दाबी छ । तस्करहरुको संरक्षण प्रहरीले नै गर्न थालेपछि के दिन के रात २४ घण्टा सीमा नाकाबाट अवैध माल ओसारपोसार भइरहेको छ । पर्साको भिस्वा नाका अहिले सबैभन्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

व्यापारीहरूले गहुँको मूल्य घटाएपछि पर्साका किसानहरू चिन्तित

 Krishna Shrivastav

पर्सा । पर्सामा गहुँ कटानी गर्ने समयमा व्यापारीहरूले गहुँको मूल्य घटाएपछि किसानहरू चिन्तित भएका छन् । यसअघि व्यापारीले गत वर्षको मूल्यको तुलनामा प्रतिक्विन्टल गहुँको दाममा रु १२ सय वृद्धि गरेर खरीद गर्दै आएकोमा हाल पाँच सय घटाएको भन्दै उनीहरु चिन्तित भएका हुन् । गत वर्ष गहुँको मूल्य ३ हजार प्रतिक्विन्टल थियो । एक साताअघिसम्म ४ हजार २ सय प्रतिक्विन्टलका दरले खरीद गर्दै आएका व्यापारीहरूले गहुँको मूल्य प्रतिक्विन्टल रु ३७ सय कायम गरेको किसानको भनाई छ । जिल्लामा ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, पर्सागढी लगायत अन्य गाउँपालिका अन्र्तगत पर्ने केही क्षेत्रमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषाबाट १२४ किलो गाँजा बरामद, ट्रक र चालक नियन्त्रणमा

 Krishna Shrivastav

धनुषा । धनुषाबाट एक क्वीन्टल २४ किलो अवैध गाँजा बरामद भएको छ । शुक्रबार दिउँसो जनकपुर ढल्केवर खण्डको लक्ष्मीनियाँ नजिक ना ७ ख ४२५१ नम्बरको ट्रकबाट १२ वटा पोकामा ११ किलोको दरले रहेको १२४ किलो अवैध गाँजा बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा गाँजासहित ट्रक र चालक मकवानपुर जिल्लाको मनहरी नगरपालिका ८ बस्ने शन्तविर शन्तबिर दोङ्लाई नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरेको गाँजा ट्रक र चालकलाई थप अनुसन्धानको लागी प्रदेश प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा पठाउने जनाएको छ ।


वीरगंज २६ मा छात्राहरुलाई साइकल वितरण

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ मा शनिबार छात्राहरुलाई साइकल वितरण गरिएको छ । वडा नम्बर २६ का विभिन्न सामुदायिक विधालयमा अध्ययनरत २५ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । शनिबार सुगौली विर्तामा आयोजित कार्यक्रममा प्रमुख अतिथी एंव पर्सा क्षेत्र नम्बर २ का सांसद अजय चौरसिया र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा कांग्रेसका नेताहरु रामरुप कुर्मी, प्रेमचन्द्र दुबे, खुर्रम आलम,वडा सदस्य प्रदिप पटेल,महमुद चुरिहार,रामरती देवी,गिता पासवान लगायतको पनि उपस्थिती थियो ।


रौतहटको सबै पालिकामा दमकल खरिद गर्न पहल गरिने

 Krishna Shrivastav

रौतहट । जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भएको छ । सुख्खा मौसममा आगलागीको घटना वृद्धि भएसँगै समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा आगलागीको घटनाप्रति सर्वसाधारणमा सजगता अपनाउन चेतना अभिवृद्धि गर्ने, वारुणयन्त्र खरिदका लागि सबै पालिकालाई अनुरोध गर्ने, एउटा पालिकाले खरिद तथा सञ्चालन गर्न सक्षम नभए दुईवटा पालिकालाई मिलाएर खरिद गर्न पहल गर्ने, वारुणयन्त्र खरिद नहुञ्जेलसम्म पानी भरिएको ट्याङ्कर तयारी अवस्थामा राख्न सबै पालिकामा अनुरोध गर्ने निर्णय भएको प्रजिअ मिश्रले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज घडीअर्वाको रामजानकी मन्दिर कब्जा गरि बनाइएको सटरमाथि मेयर सिंहले चलाए डोजर

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरको जग्गा अतिक्रमण गरि बनाइएको पक्की घर महानगरपालिकाले भत्काएर हटाएको छ ।घडडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण शनिबार महानगरका मेयर राजेशमान आफै पुगेर डोजर लगाएर हटाएका हुन् । आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिबार महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश सरकारले २०८० मा ११ दिन अतिरिक्त बिदा दिने

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेश सरकारले २०८० मा ११ दिन सार्वजनिक बिदा दिने भएको छ ।संघ सरकारले दिने बिदाका अतिरिक्त मधेश सरकारले विभिन्न चाडपर्व थत दिवसको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने गरि राजपत्र प्रकाशित गरेको हो । मधेश सरकारले बैशाख २ गते शनिवार सिरुवा पावनी, बैशाख १६ गते शनिवार जानकी नवमी, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, बकर ईद पैगम्बर मोहम्दको जन्मदिन, मंसिर ४ गते छठ पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । यस्तै, पुस १ गते विवाह पञ्चमी, माघ ५ गते बलिदानी दिवस, फागुन १ गते जनयुद्ध दिवस, चैत १३

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रक्सौलका कुन्दन १८० किलो गाँजा सहित लोथरबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १ सय ८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई पक्राउ गरेको छ । चितवन प्रहरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए अनुसार हिजो बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको हो । ट्रकका चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ । सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवले गरे घरदैलो कार्यक्रम

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह । बारा जिल्ला क्षेत्र नम्बर २ का उमेदवार जसपाकाे केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले घरदैलो कार्यक्रममा स्वर्ण गाउपालिकाका स्थानिय बासिन्दालाई बताउदै गणतन्त्र जाेगाउनकाे लागि तथा संघीयतालाई बचाउनकाे लागि हामी चुनाव लडेका छौ। र केही तत्वहरुले संघीयतालाई समाप्त गर्नेको लागि गणतन्त्रलाई धव्सत गरि राजतन्त्र स्थापना गर्नेको लागि गठबन्धनकाे पछाडि परेकाे समेत बताएका थिए। बर्सोदेखि मधेसीले आन्दोलन गरेर ल्याएकाे मधेसी काेटा तथा अधिकारको सुनिश्चित गर्नेको लागि गठबन्धन संग समन्वय गरेर चुनाबि मैदानमा उत्रिएका समेत बताएका थिए। त्य्सतै गरि नेपाली कांग्रेस कार्यकर्ता तथा महागढिमाइ नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादव

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा आगलागी हुँदा १७ लाखभन्दा बढीको क्षति

 Krishna Shrivastav

रौतहट । रौतहटको राजपुर नगरपालिका-९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपराह्न सुरु भएको आगलागीबाट गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु, राजेन्द्र साह कानुको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा अन्न, लत्ताकपडा धान, जलेर लगभग १७ लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागी हुँदा गौरबाट दमकल आउँदा ढिलो भएकाले समयमा नियन्त्रण हुन नसक्दा पूर्ण क्षति भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राजश्व अनुसन्धान कार्यालयको टोलीद्धारा जीतपुरको मल पसलामा छापा

 Krishna Shrivastav

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित मल पसलहरुमा राजश्व अनुसन्धान कार्यालयले छापामारि गरेको छ । छापामारि गरि राजश्व अनुसन्धान कार्यालय पथलैयाले भन्सार छलीको १ सय ९१ बोरा भारतीय युरिया मल सहित तीन जनालाई पक्राउँ गरेको हो । भन्सार छलीको मल तस्करी गरिरहेको मोटरसाईललाई पछ्याउँदै राजश्व कार्यालयको टोली लक्की मल बिउँ बिजन भण्डार जीतपुर र पुजा ईन्टरप्राईजेज जीतपुरमा छापामारी गरेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत तेज नारायण यादबले जानकारी दिनुभयो । राजश्व कार्यालयको छापा पर्ने बित्तिकै अन्य मल पसलहरु जीतपुरमा धमाधम बन्द हुन थालेका थिए । आफुहरुको लक्ष्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलमा निःशुल्क दन्त शिविर सम्पन्न

 Krishna Shrivastav

वीरगंज । वीरगंजकाे पानीटंकीस्थित रहेकाे लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलमा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ६० जनाको निःशुल्क दन्त परिक्षण गरिएको प्रिस्कुलका प्रमुख बिजय कुमार बलले बताए । स्माइल डेण्टल केअर एण्ड पॉलिक्लिनिकको सहकार्यमा लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलद्वारा आयोजित शिविरमा विद्यार्थीहरुको दाँत जेकजाँच गरिएको उनले जानकारी दिए । शिविरमा डा. आमिर आलम, डा. किरण यादवले विद्यार्थीहरुको दाँत परीक्षण गरेका थिए । शिविरमा कमल चौलागाई, राहुल श्रीवास्तव, एंजिला क्षेत्री, प्रकाश कर्ण लगायतकाे उपस्थिति रहेको थियो ।


मेयर सिंहको नेतृत्वमा वीरगंज झिलीमिली उज्यालो सहर बन्दै

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगंज महानगरपालिकाका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगंज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो । “केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो”, वीरगञ्ज महानगरपालिका–६ मीनाबजारका विजय साहले भन्नुभयो, “तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, यसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” महानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले आफूहरूको बस्ती नै उज्यालो बनेको उहाँको भनाइ थियो ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको उप चुनावमा आम जनता पार्टीले जित्छ अध्यक्ष : प्रभू साह

 Krishna Shrivastav

बारा । आम आदमी पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले भ्रष्ट अर्थ नीतिले मुलुक अफ्ठेरोमा पर्दै गएको बताएका छन । आम आदमी पार्टीद्वारा शुक्रबार जनकपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले भने लाचार र शोषित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको दावी गरे । देशमा हुन् गईरहेको उप निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २मा आम जनता पार्टीले चुनाव जित्ने छ। बारा जिल्ला एउटा ऐतिहासिक जिल्ला हुन् त्यहा आम नागरिक र किसान मजदुर जिल्ला भएको कारणले त्यहाँ आम जनताले चुनाव जित्ने छ। अध्यक्ष साहले

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

News

आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

News

समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

News

खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन