वीरगंज नर्सिङ क्याम्पस प्रमुख भट्टराईलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसका छात्राहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी क्याम्पस प्रमुख जमुना भट्टराईलाई कानुनी कारबाही गर्न नेविसंघले जिल्ला प्रसाशन कार्यालय पर्सासंग माग गरेकाेछ । साेमबार साँझ नेविसंघ पर्साका अध्यक्ष रमेश यादव सहितकाे टाेलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेललाई ज्ञापनपत्र बुझाउदै विधार्थीहरुलाई गालीगलौज गर्दै हातपात समेत गरेकी क्याम्पस प्रमुख भट्टराईलाई पक्राउ गरि कारबाही गर्न माग गरेकाे हाे । क्याम्पस प्रमुख जमुना भट्टराईले आइतबार बेलुकी नर्सिङ क्याम्पसकाे नेविसंघ ईकाई सभापति सविना सुनार सहितका छात्राहरुलाई गालीगलौज र हातपात गरेकोले उनलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्ने नेविसंघकाे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डिस्चार्ज बिरामीलाई ३६ दिनदेखि बन्धक राख्ने जनकपुर न्यूरो हस्पिटल दर्ता नै छैन

 Krishna Shrivastav

जनकपुर । जनकपुरधामको न्यूरो हस्पिटल दर्ताबिना नै एकवर्षदेखि संचालनमा रहेको खुलासा भएको छ । २०७८ फागुन दोस्रो सातादेखि ५० बेडको संचालन भएको यो हस्पिटल काहीकतै दर्ता न रहेको खुलेको हो । कम्पनी राजिष्टारबाट जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि नामको कम्पनी दर्ता गराई मात्र संचालनमा रहेको छ । संघ सरकारको स्वास्थ्य सेवा विभाग, प्रदेश सरकारको स्वास्थ्य महाशाखा र स्थानीय सरकारको स्वास्थ्य शाखामा कतै पनि यो हस्पिटल दर्ता छैन । न्यूरो सम्बन्धि विशिष्टिकृत हस्पिटल रहेकाले स्वास्थ्य सेवा विभागमा दर्ता रहेको हस्पिटल संचालक डा. विजय राउत दावी गर्छन् । तर स्वास्थ्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा लागूऔषधसहित एक जना पक्राउ

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका २ का २२ वर्षीय सुनिल राई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अग्निसाईर कृष्णसावरण २ चौफल टोलतर्फ ईलाका प्रहरी कार्यालय महुलिबाट खटेको प्रहरीको गस्ति टोलिले राईले लागूऔषध ओसार पसार तथा बिक्री बितरण गरिरहेको सूचनाको अधारमा राईको घरमा गई सोधपुछ गर्दा आफ्नो घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनि भित्र लुकाई छिपाई राखेको भनेका थिए । प्रहरीले उक्त स्थानमा खोजतलास गर्दा कपडाको झोलामा पोका पारी राखेको लागूऔषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महिलालाई स्वरोजगार बनाउन वीरगन्जमा सिलाइ कटाइ तालिम सन्चालन

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले निःशुल्क सिलाइ कटाइ तालिम सञ्चालन गरेको छ ।सीप सिक्ने इच्छा राखेका तर खर्चको अभाबमा तालिम गर्न नसकेका लक्षित महिलाहरुलाई महानगरपालिकाले निशुल्क तालिम कक्षा सुरु गरको हो । महिला हक हितका लागि सकृय अन्नपुर्णा मानन्धरज्युको प्रमुख आतिथ्यमा सोमबार उक्त तालिमको उद्घाटन गरिएको छ । ४५ दिन सम्म चल्ने उक्त तालिममा ३८ जना महिलाहरुको सहभागिता छ । रिषिका टेलर सेन्टरको सहकार्यमा सन्चालित तालिममा सहभागी महिलाहरुलाई प्रेरणा श्रेष्ठ,एतवरिया कुमारी चौरी र राधा चौधरीले प्रशिक्षण दिइरहेका छन् । रिषिका टेलर सेन्टरकी संचालक एंव प्रशिक्षक एतवरिया चौधरीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा ३ दिने रात्रि बजार लाग्दै, २४ घण्टा नाका खुल्ने

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाको आयोजना गर्न लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको अवसर पारेर यही चैत ३० गते देखि बैशाख २ गतेसम्म आयोजना गर्न लागिएको रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङको काम अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले रात्रि बजारले वीरगंजकाे अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे । रात्रि बजार अवधिभर नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएको भन्दै उनले यसले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने पनि बताए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गाई गोरु धमाधम बिरामी पर्न थाले

 Krishna Shrivastav

वीरगंज । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा गाई गोरु धमाधम बिरामी पर्न थालेपछि कृषक चिन्तित भएका छन्। पाखापानीका कृषकले पालेका गाई गोरुमा शरीरमा खटिरा, ज्वरो, खुट्टा र यौनांग सुन्निने, आँखाबाट पानी बगिरहने र अनुहार सुनिने लक्षण देखिएको हो। १० दिनअघि देखिएको यस्तो लक्षणबाट थलिएका औला गाउँमा ४ वटा गाईगोरु मरेका र अन्य पनि बिरामी पर्न थालेका पशु सेवा प्राविधिक सुविता पुनले बताइन्। स्थानीय स्तरमा गरिएको उपचार सफल नभएपछि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई जानकारी गराएको र नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको बताए। औला र कोटगाउँमा पशुहरू बिरामी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘समिट अपार्टमेन्टको निर्माण प्रक्रिया गलत छ, छानबिन गरी कारबाही गरियोस्’

 Krishna Shrivastav

वीरगंज । ललितपुरको बखुण्डोलमा चौधरी ग्रुपले निर्माणा गर्दै आएको समिट अपार्टमेन्ट वरपरका घर भासिएको घटनाप्रति सांसद्हरूले आपत्ति जनाएका छन्। सोमबार संसद बैठकमा बोल्दै उनीहरूले सरकारकै कमजोरीका कारण यो घटना निम्तिएको बताए। सांसद् राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गत वर्ष सरकारको निर्णयका कारण चार पाँच वटा घरहरू भासिएको बताइन्। कार्कीले भनिन्, ‘कुपण्डोल हाइट भासिए। घरहरू भुँइचालो गएर भासिएको थिएन। गत वर्ष सरकारको निर्णयका कारण चार पाँच वटा घरहरू भासिए। त्यसको जग खन्दा गत वर्षको सरकारले घर निर्माण गर्दा सदीयारसँगको दूरी नराख्ने निर्णय गरैकै कारण अहिले घर भासिएको हो।’ सो क्रममा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बालकको जिब्रोमा चुम्बन गरेकोमा दलाई लामाले माफी मागे

 Krishna Shrivastav

वीरगंज । एक बालकको जिब्रोमा चु्म्बन गरेको भीडीयो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि तिब्बती धर्मगुरू दलाई लामाले माफी मागेका छन्। धर्मगुरू लामाले आफ्ना कारण बालक र उनको परिवारमा चोट परेको भन्दै माफी मागेका हुन्। भीडीयोको चौतर्फी आलोचना हुनथालेपछि एक विज्ञप्ति जारी गर्दै उनले यो घटनाप्रति दुःख व्यक्त गरेको समाचार बीबीसीमा छ। सामाजिक सञ्जालमा मानिसहरूले दलाई लामाको निन्दा गर्न थालेका छन् । एक बालकलाई ओठमा चु्म्बन गरेपछि लामाले आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृष्य केही दिनदेखि सामाजिक सञ्चालमा भाइरस भइरहेको छ। यसअघि दलाई लामाले बीबीसीसँगको अन्तरवार्तामा महिला दलाई लामा आकर्षण

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नयाँ वर्षको स्वागतमा वीरगन्जमा तीन दिन “रात्री बजार” लाग्दै , नाका २४ सै घण्टा खुल्ला रहने

 Krishna Shrivastav

वीरगंज । भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्ज स्थित मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुल्ने भएको छ । नयाँ वर्षको स्वागतमा वीरगन्ज महानगरपालिकाले वीरगन्जमा पहिलो पटक सन्चालन गर्न लागेको “रात्री बजार” का लागि चैत ३० देखि बैशाख २ गते सम्म वीरगन्ज नाका २४सै घण्टा खुल्ला रहने भएको हो । सामान्यतया वीरगन्ज नाका , राति १० बजेपछ् िबिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ । तर भारतीय पर्यटकहरुलाई लक्षित गरि महानगरपालिकाले नयाँ वर्षमा वीरगन्जमा सन्चालन गर्न लागेको “रात्री बजार” का लागि वीरगन्ज नाका २४ सैं

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

४२ टन चिनीसहित दुई ट्रक प्रहरी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । प्रहरीले ४२ टन चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको छ। पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञानपत्रमा उल्लेख भएको भन्दा बढि करिब ४२ टन चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले आइतबार उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेकव ना छ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रक बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिएको हो।बरामद चिनी र ट्रक अनुसन्धानका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा सम्पन्न महाधिवेशनबाट यातायात मजदुर संघको केन्द्रिय अध्यक्षमा भण्डारी निर्वाचित

 Krishna Shrivastav

वीरगंज । नेपाल यातायात मजदुर संघको केन्द्रिय अध्यक्षमा धर्मराज भण्डारी निर्वाचित भएका छन् । वीरगन्जमा सोमबार सम्पन्न ७ औं महाधिवेशनबाट संघको अध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा भण्डारी सहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु पनि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संघको वरिष्ठ उपाध्यक्षमा सुमन लामा घले , खुल्ला उपाध्यक्षमा जय बहादुर बुढा , भेष बहादुर खड्का र कमल कुमार राई तथा महिला उपाध्यक्षमा शान्ति भट्ट तथा महासचिवमा जगन्नाथ गौतम पनि निर्विरोध नर्वाचित भएका छन् । यस्तै प्रादेशीक उपमहासचिवमा कोशीबाट बसन्त काफले , मधेसबाट राजेश कुमार कार्की ,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

६० लाख मूल्य बढिको सामान बोकेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

 Krishna Shrivastav

पर्सा । रामनिवास पटेल । पर्साबाट प्रहरीले ६० लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ६० लाख ३८ हजार १ सय ८८ मूल्य बराबरको सामान बोकेको ट्रक हिजो नियन्त्रणमा लिएको हो । विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरु लोड रहेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जादैँ गरेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका लागि रोकेको थियो । सोही क्रममा ना २ ख ९३८९ नम्बरको मालवाहक ट्रकमा बिलबिजक शंकास्पद देखिएकाले वीरगञ्ज–१३ पावरहाउस चोकस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका ट्रकलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे गादिमाई आधारभुत विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु पुरस्कृत

 Krishna Shrivastav

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नंवर ३ पश्चिम देकुलीमा रहेकाे गादिमाई आधारभुत विद्यालयको प्राथमिक तहका कक्षाहरुकाेबार्षिक परिक्षाफल साेमबार प्रकाशित गरिएको छ। विद्यालयमै आयाेजित कार्यक्रममा वार्षकि परिक्षाकाे नतिजा प्रकाशीत गर्दै कक्षा १ देखि ५ सम्मकाे कक्षामा प्रथम, द्वितीय र तृतीय भएका विधार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण पनि गरिएको थियाे । त्यसअवसरमा पटेर्वा सुगौली गाउँपालिकाको जिन्सी शाखा प्रमुख रामबाबु यादव, वडा अध्यक्ष माधव राउत थारु,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम देवी,विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार यादव,शिक्षक चन्द्रकली देवी,कन्चन कुमारी चौधरी, पुष्पाञ्जली कुमारी,उमाकान्त दास लगायतको उपस्थिति रहेकाे थियाे ।


जातिय विभेद गर्नेहरु अपराधी हुन् : उपेन्द्र यादव

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा २ मा सत्तागठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा सदस्यका उमेदवार उपेन्द्र यादवले संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नु पर्नेमा जोड दिएका छन् । साेमबार बाराकाे महागढीमाई नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रममा बोल्दै नेता यादवले अहिलेको आवश्यता एकताको रहेको बताए । उनले भने, जब जब नेपालका लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छन्, देशको लोकतन्त्र मजबुत भएको छ । अहिलेको मुल आवश्कता शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको सुधार तथा गरिबी, बेरोजगारी, जातिय विभेदलाई उन्मुलन रहेकोले उपनिर्वाचनमा गठबन्धनका उमेदवारलाई भोट दिन यादवले अपिल गरे ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हुथी विद्रोहीसँग वार्ता गर्न साउदी टोली यमनमा

 Krishna Shrivastav

वीरगंज । इरानसमर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टीभीले आइतबार जनाएको छ। युद्धविराम सम्झौता नवीकरण गर्ने विषयमा छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्न आएको समाचारमा उल्लेख छ। उक्त सम्झौता सन् २०२२ को अक्टोबरमा समाप्त भएको थियो। ‘यमनमा शान्ति स्थापनाका लागि ओमानको मध्यस्थता प्रयासको एक हिस्साको रूपमा यो कदम चालिएको हो’, विज्ञप्तिमा लेखिएको छ। यमन र साउदी दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्रसंघको शान्ति प्रयाससँग समन्वय गरी यमनमा युद्धविरामका लागि

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ज्याकलिनलाई जेलबाट सुकेशको पत्र : तिमीलाई नसोचेको पल छैन

 Krishna Shrivastav

वीरगंज । सुकेश चन्द्रशेखरले जेलबाट पत्र लेखेर अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई इस्टरको शुभकामना दिएका छन् । पत्रमा उनी लेख्छन्, ‘जब टिभीमा विज्ञापन देख्छु, तिमीलाई मिस गर्न थाल्छु । त्यसपछि मात्र तिम्रो बारेमा सोच्छु । तिमी कति सुन्दर छौ थाहा छैन । यो ग्रहमा तिमीभन्दा सुन्दर कोही छैन । मेरो खरायो, मेरो बच्चा, म तिमीलाई धेरै माया गर्छु ।’ २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेशका वकिल अनन्त मलिकले यस्तो पत्र जारी गरेका हुन् । यसमा उनले लेखेका छन्, ‘इस्टरको अवसरमा म तिमीलाई धेरै मिस गर्दैछु । मलाई

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

 Krishna Shrivastav

जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । अस्पतालको शय्यामा पल्टिरहेकी मन्तोरियालाई कसैले केही सोध्नासाथ आँखाबाट आँसुको भेल बग्छ । सहयोगको आशमा उनी आफ्नो पीडा अभिव्यक्त गर्न खोज्छिन् । राम्ररी बोल्न सक्दिनन् । उनी अस्पतालबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

१३ लाख बढी मूल्यको काजु बरामद

News

पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

News

जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

News

सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

News

श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु