Krishna Shrivastav
चीनमा मुस्लिम संस्कृति माथी दमन, रोजा इफ्तारी समेतमा हस्तक्षेप : प्रवक्ता पठान
Krishna Shrivastav

कपिलवस्तु । चीनमा बसाेबस गर्ने मुस्लिम धर्मावलम्बीमाथि दमन बढेकाले राेजा इफ्तारिसमेतमा हस्तक्षेप भईरहेकाे निन्दनीय कार्य राेक्नुपर्ने जसपा नेता अब्दुल रहमान पठानले आग्रह गरेका छन। बिजेपी शासित भारतमा मुस्लिम धर्मावलम्बी स्वतन्त्ररुपले आफ्ना चांडपर्व मनाउने गरेकाे छ , नेपालमा पनि सबै मुस्लिम धर्मावलम्बीले सदभावका साथ राेजा इफ्तारी गर्न सकेका छन तर १५ कराेड भन्दा माथि उइगुर मुस्लिम बसाेबस गर्ने चीनमा तिनकाे धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्तक्षेप हुँदै आएकाे जनता समाजवादी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अब्दुम रहमान खान (अकरम पठान) ले बताउनुभएकाे छ । प्रवक्ता खानले नेपालका मुस्लिम संगठनहरुले यस्ता अमानविय क्रियाकलापकाे विराेध गर्नुपर्ने