• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा २ मा सत्ता गठबन्धनका प्रदेश अध्यक्षहरुको बैठक

  • वीरगंज संजाल
  • २९ चैत्र २०७९, बुधबार ११:५०
  • १४७३

    बारा । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पक्षमा संयुक्त प्रचारप्रसार गर्ने मंगलवार प्रदेश अध्यक्षहरुले निर्णय गरेका छन् । क्षेत्रमा बसेको बैठकमा उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादव, लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादव, जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो । वैशाख १० गते हुने उपचुनावको प्रचारप्रसार उत्कर्षमा पुगेको छ ।

    सो क्षेत्रमा जसपाबाट यादव, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा लगायतका उम्मेदवार छन् । चुनावी समीकरणका आधारमा जसपाका उम्मेदवारको पक्ष अत्यधिक बलियो देखिएको छ । तर एमालेका पौडेल र जनमतका कुशवाहा पनि कमजोर छैन् । १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको सो क्षेत्रमा १५ वटा वडामा जनता समाजबादी पार्टी, १३ वडामा नेपाली कांग्रेस, १० वटा वडामा नेकपा एमाले, २ वटामा नेकपा एकीकृत समाजबादी पार्टी निर्वाचित रहेकोले गठबन्धनको उम्मेदवार बलियो अवस्थामा रहेको स्थानीय अच्छेलाल साहको भनाइ रहेको छ ।

    मधेशी, जनजाति, दलित, मुस्लिम लगायत पिछडिएका, उत्पीडनमा परेका समुदायको पहिचान र अधिकार स्थापित गराउन उपेन्द्र यादवको प्रतिनिधि सभामा सहभागिता महत्वपूर्ण रहेको नेपाली कांगेसका स्थानीय नेता प्रमोद यादवले बताए । महागढि़माई नगरपालिका, सूवर्णपुर गाउपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका र कोलबी नगरपालिकाको वडा नम्बर ८ सहित ४४ वटा वडा सो निर्वाचन क्षेत्रमा रहेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑