• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज कारागार यातनागृह बन्याे : पूर्वमन्त्री यादव

  • वीरगंज संजाल
  • २९ चैत्र २०७९, बुधबार १७:०१
  • १३३३

    वीरगंज । समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नौ दशक पूरानो वीरगन्ज कारागार जीर्ण बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले कारागारमा क्षमताभन्दा बढी कैदी भएको हुँदा यथाशीघ्र पुन निर्माण गर्न माग गरेका हुन् । साथै उनले कारागार यातना गृह बनेको इंगित गर्दै भने, ‘कारागार यातना गृह बनेको छ, कारागार सुधार्ने ठाउँ हो की बिगार्ने ठाउँ हो ?’

    कम क्षमता हुँदा कैदीलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता रहेको बताउँदै उनले शौचालय जान पनि पालो कुनुपर्ने र त्यही पनि व्यवस्थीत नभएको बताए । उनले भने, ‘९० वर्ष पुरानो कारागार जीर्ण भइसकेको छ । त्याहाँ सुरक्षाकर्मी बस्ने ठाउँ पनि सुरक्षित छैन । कुनै पनि बेला दुर्घटना हुन सक्छ । शौचालय पनि अपर्याप्त छ । पालो कुर्दाकुदै नपाएर कैदीहरु पान्टमै दिशापिसाव गर्न बाध्य छन् ।’ जीर्ण बनेको कारागारको स्थलगत स्थलगत अवलोकन गरेर पुर्ननिर्माणको काम गर्न सांसद यादवले माग गरे ।

    यसअघि गत ९ फागुनमा यादवले कारागारको स्थलगत अवलोकन गरेका थिए । जीर्ण बनेका भौतिक संरचना निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएबमोजिम यादवले प्रतिनिधि सभाको बैठकमार्फत आवाज उठाएका हुन् । अनुगमनका क्रममा उनले सुरक्षा र मानवअधिकारका दृष्टिकोणले पनि कारागार पुर्ननिर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याएका थिए । सांसद् यादवकाअनुसार जीर्ण बनेका संरचनाका कारण त्याहाँ रहेका कैदीसँगै सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा छन् । पूरानो संरचना मर्मतसम्भारमा सरकारले ध्यान नदिँदा जीर्ण बनीरहेको बताउँदै उनले क्षमता भन्दा दोब्बर कैदीबन्दी रहँदा झनै जोखिम बढेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑