Krishna Shrivastav
चितवनमा रविलाई पछ्याउँदै रामप्रसाद, १५०० भन्दा बढीको मतान्तर
Krishna Shrivastav

चितवन । चितवन २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै रहेको छ । इच्छाकामना १, २, ३, ४, ५ र ६ को सात हजार १७८ मत गणना गर्दा रविले तीन हजार ६०२ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार ८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार ४९४ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
अध्ययनका लागि विदेश जान कडाई गरिँदा ३० प्रतिशत विद्यार्थी रोकिए, कन्सल्टेन्सी व्यवसायीमा विस्थापित हुने चिन्ता
Krishna Shrivastav

काठमाडौं । सरकारले हालै ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गर्यो । उक्त निर्देशिका जारी भएसँगै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूमाथि कडाई गरिएको छ । उच्च शिक्षा हासिल गर्नका लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि वैदेशिक अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) मा कडाई गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरेसँगै धेरै जना विद्यार्थीहरु विदेश पढ्न जानबाट वञ्चित हुन पुगेका छन् । सरकारको यो निर्णयसंगै शैक्षिक परामर्श केन्द्र (कन्सल्ट्यान्सी) हरु व्यवसायी तथा विद्यार्थीहरू मर्कामा परेका छन् । सरकार परिवर्तनसँगै तत्कालिक प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहका विद्यार्थीलाई