Krishna Shrivastav
वीरगञ्जमा पानी परयाे, दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना
Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज र यस आसपाका क्षेत्रमा हावा हुरी सहित बर्षा भएको छ । हावाहुरीको कारण विद्युत सेवा अवरुद्ध भएको छ । वीरगञ्ज पथलैया हुदै हेटौडा जाने बाटोमा रुख ढलेकोले बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा लगायत आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । हावाहुरीसहित आएको असिनापानीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । हावाहुरी र चट्याङसमेत आएकाले जनजीवन प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगरपालिका– १३ सिक्रेनीस्थित भित्री सडकखण्डमा बिजुलीको पोल ढलेर बाटो अबरुद्ध भएको छ । हावाहुरीका कारण