Krishna Shrivastav
मधेश प्रदेशमा एउटा मन्त्रालय थपिने
Krishna Shrivastav

वीरगंज | सत्तासीन गठबन्धन दलका शीर्ष नेताहरुको बिहीबार बसेको बैठकमा मधेश प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) ले नै गर्ने सहमति भएको छ । उच्चस्रोतका अनुसार बैठकमा सरकारको पहिलो नेतृत्व जसपाले नै गर्ने तर आलोपालो हुने सहमति रहेको विषयमा चर्चा भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेश सभामा दलका नेता रहेकाहरु पनि सहभागि थिए । बिहान साढे ८ बजे नै बैठक भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । ‘शीर्ष नेताहरुको समेत उपस्थितिमा भएको बैठक बिना निस्कर्ष टुंगिएको छ’ उनले भने, शीर्ष