• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन सञ्चालन हुँदै

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०८०, बिहीबार १८:०९
  • १८७७

    वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन सञ्चालन हुने भएको छ। अस्पतालमा आउने बिरामीहरूको सुविधालाई मध्यनगर गर्दै एमआरआई मेसिन सञ्चालन गर्न लागिएको हो। तीन महिनाअघि एमआरआई मेसिन नारायणी अस्पतालमा आइपुगेको थियो। अस्पतालमा ल्याइएको एमआरआई मेसिन जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको अस्पतालका प्रवक्ता एवम् फ्यामिली फिजिसियन डा.उदय नारायण सिंहले जानकारी दिए। उनले अगामी साउन महिनादेखि अस्पतालमा एमआरआई मेसिन जडान प्रक्रिया पूरा गरेर सञ्चालनमा आइसक्ने बताए।

    सिंहका अनुसार एमआरआई मेसिनमा लाग्ने हिलियम केमिकलको अभावमा एमआरआई मेसिन सञ्चालन गर्नमा ढिलाइ भएको बताए। हिलियम ग्यासको अभाव विश्वभरि नै भएकोले ग्यास पाउने बित्तिकै एमआरआई मेसिन सञ्चालनमा आउने सिंहको भनाइ छ। ‘आगामी साउन महिनासम्ममा एमआरआई मेसिन सञ्चालन गर्नेगरी काम भइरहेको छ। अहिले विश्वभरि नै हिलियम ग्यासको अभाव छ, त्यही भएर सञ्चालन गर्न ढिलाइ भएको हो’, उनले भने, ‘हिलियम ग्यास आउने बित्तिकै एमआरआई सेवा सञ्चालन हुनेछ।

    ’ अस्पतालमा आएको एमआरआई मेसिन जडान गर्न पहिलो चरणको काम सकिएको र दोस्रो चरणको काम पनि सकिएर एमआरआई मेसिन सञ्चालनको लागि तयारी भइरहेकाे नारायणी अस्पतालका स्टोर शाखाका प्रमुख सुनिल रौनियारले जानकारी दिए। उनले अन्तिम चरणमा हिलियम ग्यास जडान भएपछि परीक्षण गरेर मेसिन सञ्चालनमा ल्याइने बताए। अहिले निजी अस्पतालहरूमा बिरामीहरूले एमआआई गराउनुपर्दा १० देखि १५ हजार रुपैयाँ तिर्नुपर्छ। तर नारायणी अस्पतालमा एमआरआई जडान भएपछि निजी अस्पतालको भन्दा ३० देखि ४० प्रतिशत कम खर्चमा बिरामीले एमआरआई सेवा पाउनेछन्।

    नारायणी अस्पतालमा नै एमआरआई सेवा उपलब्ध हुने कुरा आर्थिक अवस्था कमजाेर भएका बिरामीहरूको लागि खुसीको कुरा भएको अस्पतालमा उपचारको लागि आएका पर्सा बहुदरमाई नगरपालिकाका सिकेन्द्र कुमार पण्डितले बताए। ‘सरकारी अस्पतालमै एमआरआई सुविधा दिने कुरा राम्रो हो। हामीजस्ता गरिब बिरामीहरू त चाहन्छौँ- सरकारी अस्पतालमै सबै सेवा पाइयोस्, एमआरआई पनि चाँडै सञ्चालनमा आओस्’,उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑