• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जनकपुरमा तीनवटा विद्यालय अवैध रुपमा सञ्चालन

  • वीरगंज संजाल
  • May 19, 2023, 9:10 am
  • ७६५

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुको अनुगमनको क्रममा बिहीबार तीनवटा विद्यालय अवैध रुपमा सञ्चालन गरेको पाइएको जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाका उप–प्रमुख किशोरी साहको अगुवाइमा भएको अनुगमनका क्रममा जनकपुरधाम– १३ मा संचालनमा रहेको संस्कार पब्लिक स्कुल दर्ता नगरिएको पाइएको छ । सो विद्यालयमा कक्षा ८ सम्मको अध्ययन अध्यापन हुने गरेको बताइन्छ । अनुगमन टोलीलाई हेर्ने वितिक्कै सो विद्यालयका सञ्चालक मनोज यादव फरार भएको उप–प्रमुख साहले बताए । बिना दर्ता शिशु कक्षादेखि कक्षा ८ सम्म संचालनमा रहेको सो विद्यालय शिक्षा ऐन २०२८ नियमावली २०५९ तथा नगर शिक्षा ऐन विपरीत संचालनमा रहेकाले तत्काल बन्दका लागि निर्देशन दिएको जउनपाकी शिक्षा शाखा प्रमुख अंजु पाण्डेले जानकारी दिइन ।

    त्यस्तै, जउनपा– ९मा संचालनमा रहेको न्यु बुढा निलकण्ठ मन्टेसरी स्कुल पनि बिना दर्ता नै कक्षा सातसम्म अध्ययन गराइ रहेको पाइएको छ । धनुषा जिल्लाको मुखियापट्टीमुसहरनियाँ गाउँपालिका भित्र संचालनका लागि अनुमति पाएका अन्य विद्यालय अनाधिकृत तरिकाले खरिद गरी नाउँसारी तथा ठाउँसारी नगरिक नै संचालनमा रहेकाले तत्काल नै बन्द गर्न निर्देशन दिइएको बताइएको छ । बिहीबारै जनकपुरधाम–१४ मा संचालनमा रहेको रेज ईन्टरनेशनल एकेडमीमा पनि अनुगमन गरिएको छ । ब्राईट जोन नाउँको स्कुल खरिद गरी रेज ईन्टरनेशनल एकेडमीको नाउँमा सो विद्यालय संचालनमा रहेको पाइएको छ ।

    अनुगमनमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह,शिक्षा शाखा प्रमुख अन्जु पाण्डे,नगर शिक्षा समितिका सदस्यद्वय रविन्द्र कुमार चौधरी,राजेन्द्र पंजियार संस्थापक विद्यालय संरक्षण समितिका संयोजक अवधेश तिवारी,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक विरेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो । यस अघि भएको अुनगमनमा जनकपुरधाम –७ मा संचालनमा रहेको करिब आधा दर्जन विद्यालयहरु अवैध रुपमा संचालनमा रहेको फेला परेको छ । ती विद्यालयहरुलाई यथाशीघ्र बन्द गर्नुपर्ने लिखित निर्देशन जनकपुरधाम उपमहानगरपालिकाले दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑