वर्षा नहुँदा पर्सामा चापाकल सुक्न थाल्यो

 Krishna Shrivastav

पर्सा । रामनिवास पटेल । वर्षा नहुदा अत्याधिक घाम गर्मी भई पानीको सुकेपछि पर्साको विभिन्न ठाउँका चपाकलहरु सुकन थालेको छ । वर्षा नभएको धेरै भएर पर्साको विभिन्न गाउँमा चपाकल सुकन थालेको छ । अहिले खेती गर्ने बेला पनि वर्षा नहुदा वोरिङ्गबाट किसानहरुले तरकारी र धानको विउमा पानी सिचाई गरेका छन वर्षा नहुँदा दिन प्रतिदिन पानीको सतह घटदै गएपछि चपाकल सुकन थालेको हो । सिंचाई गर्न अत्याधिक प्रयोगमा आउने गण्डक नहरमा पानी नआउदा बाध्य भएर किसानहरूले डिपवोरीङ प्रयोग गर्ने गरेका छन । तर डिपवोरिङ्ग प्रयोग गर्दा गर्मीले चपाकलमा आउने पानीको सतह

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे गदियानीबाट २२ केजी गाँजा बरामद,तस्करहरु फरार

 Krishna Shrivastav

पर्सा । रामनिवास पटेल । पर्साकाे पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर १ गदियानी गाँउस्थित खेतबाट बुधबार प्रहरीले ठूलाे परिमाणमा लागू ओैषध गाँजा बरामद गरेकाे छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगाैलीबाट प्रहरी निरीक्षक रामराजा केशरीकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले २१ किलाे ९६०ग्राम गाँजा बरामद गरेकाे हाे । प्रनि केशरीका अनुसार, जंगलकाे बाटाे हुँदै गाँजा बाेकेर पैदल आईरहेका तीन जना व्याक्तिहरु प्रहरीकाे टाेली देख्ने बित्तिकै गाँजासहितकाे बाेरा र झाेला खेतमा फ्याकेर फरार भएका थिए । खेतमा फ्याँकिएकाे बाेरा र झाेला प्रहरीले खाेलेर हेर्दा गाँजाकाे धुलाे ९ किलाे ४२० ग्राम र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दलितकाे अधिकारका लागि दलित जनप्रतिनिधिहरु नै जागरुक बन्नुपर्छ : प्रदेशसभा सदस्य पटेल

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताउँदै यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको पनि बताएका छन् । बारा र पर्साका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीहरुका लागि वीरगन्जको राणी सती धर्मशालामा आयोजित नेतृत्व विकास तालिमको बुधबार आयाेजित समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन् ।मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगञ्जमा अत्याधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । केहि दिनदेखि बढेको गर्मीका कारण अहिले विशेष गरि बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र बेहोस हुने जस्ता समस्या देखा पर्न थालेको हो । नारायणी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर शैलेष ठाकुरले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित भएको जानकारी दिनुभयो । उहाँले अस्पतालको ‘ओपीडी’ मा दैनिक १ सय भन्दा बढिको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । जसमध्ये दैनिक पाँचदेखी ७ जना बिरामी बालबालिका भर्ना नै हुने गरेका छन् । अहिले बालबालिकाहरु बिरामी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

 Krishna Shrivastav

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा मनिष गुप्ताले उम्मेदवारी घोषणा गर्नु भएको छ ।शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका उपभोक्ताहरु रहेको साझेदारी वनको यहि जेठ ३१ हुने अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी रहेको गुप्ताले घोषणा गर्नुभएको हो । कृष्णनगर नगरपालिका वडा नं. ८ का स्थायीबासी गुप्ता पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका व्यक्ति हुन । पत्रारिता क्षेत्रबाट समाज परिर्वतनमा अहम भूमिका निर्वाह गर्दै आएका गुप्ताले अब बनको विकास लागी आफुले साझेदारी बनको अध्यक्ष पदमा उम्मेदावरी घोषणा गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते

 Krishna Shrivastav

वीरगंज । महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौंबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नम्बरको शिव शक्ति बस बर्दिबास नगरपालिका ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएका छन् । घाइते हुनेमा सप्तरीका ३० वर्षीय फूल कुमार पासवान, सिराहाको नरहा १ का २४ वर्षीय नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा रहेका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगंजमा अझै केही दिन गर्मी यथावत रहने सम्भावना देखिएको छ । जसले गर्दा तराईमा तातो हावा चल्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे २४ घण्टे चेतावनी गर्दै जारी गर्दै भनेको छ– ‘देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भूभागमा तातो हावा/लु (Heat Wave) चलिरहेको अवस्था छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु वीरगन्ज महानगरपालिका हटाएको छ । बेलवामा रहेकाे ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरि बनाइएका घरटहरा बुधबार महानगरकाे टाेलीले डाेजरले भत्काएर खाली गराएकाे हाे । यसअघि अतिक्रम हटाउन वीरगन्ज महानगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरिएपछि बुधबार महानगरकाे टाेलीले आफैं डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएकाे हो । अतिक्रमण हटाउन गएकाे महानगरको टाेलीमा महानगरकाे भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप

Breaking News, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे नगवामा ३ कराेडकाे लागतमा कृषि बजार निर्माण हुँदै, सांसद यादवले गरे शिलान्यास

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण गर्न थालिएकाे छ । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे पहलमा किसानहरुले उत्पादन गर्ने कृषि उपज बिक्रीवितरणका लागि नगवामा थाेक कृषि बजार निर्माण गर्न थालिएको हाे । बुधबार पुर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले कृषि बजारकाे शिलान्यास गरेका छन् ।त्यस अवसरमा वीरगन्ज महानगरका मेयर सिंह, वडा नम्बर १६ का वडाअध्यक्ष परशुराम चाैरसिया लगायतकाे पनि उपस्थिति थियाे । पुर्वमन्त्री यादव र मेयर सिंहकाे पहलमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे पाेखरियामा कृषि विकास बैंकको एटीएम दुई हप्तादेखि बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीलाई सास्ती

 Krishna Shrivastav

पर्सा । पर्साकाे पोखरिया नगरपालिका वडा नम्बर ४ पाखरिया बजारमा रहेको कृषि बिकास बैंकको एटीएम दुई हप्तादेखि बन्द हुदाँ जिल्लाका ग्रामीण भेगका सेवाग्राहीहरु मर्कामा परेका छन्। जिल्लाकाे दाेस्राे सदरमुकामका रुपमा परिचित पाेखरिया बजारमा रहेकाे एटीएम सेवा दुई हप्तादेखि बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीहरुलाई सास्ती भएकाे हाे । उक्त एटीएमबाट पर्साको ग्रामीण भेगका पोखरिया नगरपालिकाका साथै धाेबिनी, छिपहरमाई , पकाहामैनपुर, जगरनाथपुर र कालिकामाई गाउँपालिकाका सेवाग्राहीले सेवा लिदै आएका थिए । तर दुई हप्तादेखि एटिएम बिग्रिएर सेवा बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीहरु एटिएम सेवा लिन सदरमुकाम वीरगन्ज धाउन बाध्य भएकाे पाेखरियाका सञ्चारकर्मी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे सिद्धार्थ माविमा व्यवस्थापन समिति गुपचुप गठन

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरा स्थित श्री सिद्धार्थ माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेश्वर पाण्डे र वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि हरि राउत कुर्मीले बिद्यालयमा मनोपरी गरेको अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयकाे जेठ २१ गते नयाँ व्यवस्थापन समिति गठनको लागि अभिभावक भेला वोलाइएकोमा भेलामा बिवाद भएपछि २३ गते छलफल गरी निर्णय गर्ने सहमती बनेको थियो । तर २३ गते बिवान ८ बजे अभिभावकहरु एक समुह स्कुल पुग्दा व्यवस्थापन समिति गठन भइसकेको जानकारी पाएपछि अभिभावकहरु आचर्यमा परेका छन् । स्कुलका प्रधानाध्यापक पाण्डे, वडाअध्यक्ष महबुब एलाही र वीरगंज महानगरपालिका शिक्षा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त पनि हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । लामो

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज छपकैयामा बुवाबाट छोरी बलात्कृत

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । पर्साको वीरगञ्जमा लामो समयदेखि सौतेनी बुवाले पटकपटक नाबालिका छोरीको बलात्कार गरेको रहस्य बाहिरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नंं.३ छपकैया निवासी १५ वर्षीय नाबालिकाको बलात्कार भएको रहस्य बाहिरिएको हो । नाबालिकाकी आमाले नै श्रीमानले आफ्नी छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको जाहेरी पर्सा प्रहरीमा दिएपछि घटना बाहिरिएको हो । महिलाले आफ्नो श्रीमानले छोरीलाई ११ वर्षको उमेरदेखि नै निरन्तर बलात्कार गरेको जाहेरी दिएकी छिन् । बालिकाका सौतेनी बुवा यहि वैशाखमा वैदेशिक रोजगारीमा गएपछि छोरीले घटनाको बारेमा जानकारी गराएपछि मात्र पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको पर्साका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषा प्रहरीद्वारा चोरीको भैँसीसहित एक जना पक्राउ

 Krishna Shrivastav

धनुषा । धनुषा प्रहरीले दुईवटा चोरीको भैँसीसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका ७ बस्ने ३७ वर्षीय बली मुखिया रहेका छन् । गत २१ गते रातिको समयमा मिथिला विहारी ६ पथरा टोलका सुबलाल यादवको गोठबाट मुखियाले २ वटा भैँसी चोरी गरेका थिए । तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैँसीलाई पैदल हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । मुखियालाई चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

व्यापार निजी क्षेत्रले नै गर्ने हो, सरकारले गर्दैन : मन्त्री रिजाल

 Krishna Shrivastav

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार गर्ने काममा सरकार लाग्नु नहुने बताएका छन् । मंगलबार जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रिजालले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । ‘सरकारले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो । के गर्नुपर्छ बाटो बनाइदिने

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गर्ने ७ जना पक्राउ

 Krishna Shrivastav

पर्सा । पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गरेर उपभाेग गर्ने ७ जनालाई नेपाल विद्युत प्राधिकरणकाे विद्युत चुहावट नियन्त्रण टाेलीले पक्राउ गरि प्रहरीकाे जिम्मा लगाएकाे छ । विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट साेमबार राति सुरक्षाकर्मीसहित खटिएको विद्युत चुहावट नियन्त्रण टाेलीले ग्रामिण भेगका विभिन्न गाँउबाट ७ जनालाई नियन्त्रणमा लिएको हाे । विजुलीकाे पाेलमा सिधै तार हुकिङ्ग गरेर विद्युत प्रयाेग गरिरहेमाे अवस्थामा बागेश्वरी गाउँबाट ३ जना, भेलाहा गाँउबाट २ जना तथा कट्टीबलुवा र नगरदाहा गाउँबाट १/१ जना गरि ७ जनालाई नियन्त्रणमा लिइएकाे प्राधिकरण पाेखरिया वितरण केन्द्रकाे विद्युत चुहावट नियन्त्रण टाेलीका ईन्चार्ज सद्दाम हुसेनले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाकिस्तानमा आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ। घटनापछि सो क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनका लागि सो क्षेत्रको कारबाही थालिएको छ । पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतङ्कवादको खतरा हटाउन कटिबद्ध रेहेको पनि सेनाले जनाएको छ ।


समाचार
News

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

News

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

News

सिरहामा १८ प्रतिशत धान रोपाइँ

News

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

News

सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि