गहवामाई मन्दिरको ११ औ वार्षिकोत्सबको अवसरमा वीरगंजमा रथयात्रा

 Krishna Shrivastav

वीरगंज । गहवामाई मन्दिरको ११ औ वार्षिकोत्सबको अवसरमा वीरगञ्जमा रथ यात्रा निकालिने भएको छ । यही असार ५ गते गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथ यात्रा निकालिने आयोजक समितिले जनाएको छ ।गहवामाई मन्दिर परिसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको तयारी समेत पुरा भएको जनाइएको छ । गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आज एकैछिन गुडाएर परीक्षण गरिएको थियो । रथको रंगरोगन बाहेक निर्माणको अन्य काम पुरा भएको गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताउनु भयो । रथलाई गहवामाई मन्दिरको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जीतपुरसिमरा उपमहानगरपालिकाको आँठौँ नगर सभाले नीति तथा कार्यक्रम पारित

 Krishna Shrivastav

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिकाको अम्लेखगंजमा भएको आँठौँ नगर सभाले उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै उपमहानगरपालिकाले असार १० गते भित्र आर्थिक वर्ष २०८०/८१ लागि बजेट ल्याउने तयारी गरिरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको वार्षिक कार्य योजनाको रुपमा रहेको नीति तथा कार्यक्रम नगर प्रमुख राजन पौडेलले प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख पौडेलले नगरको नीति तथा कार्यक्रममा सामान्य प्रशासन, सेवा प्रवाह, राजश्व तथा आर्थिक प्रशासन, सुशासन, स्वास्थ्य सेवा, कृषि तथा पशुपन्छी विकास, शिक्षा, पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकासका बारेमा बताउनुभएको थियो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रभू साहको प्रश्न: बारा र रौतहट जोडने मालाही पेटभर्वा पूलको २५% कामै बिना भुप्तानी पुरा

 Krishna Shrivastav

वीरगंज । आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ को संघिय सांसद समेत रहेकाे प्रभू साहले बारा पर्सा रौतहट मुख्य सडक गण्डक जोडने पूल बंङगरी र दूधौरा ,खोला पुल भत्केर आवत जावतमा स्थानीयलाई समस्या भएको हुँदा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको भन्दै सरकारलाई ध्यान आकर्षण गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सुन्य समयमा बोल्दै साहले सरकारलाई त्यसबारे जानकारी गराएका हुन्। यस्तै रौतहट जिल्लाको कलैया कटहरिया सडक खण्ड अन्तर्गत पर्ने मलाही पेटभर्वा पुलको केहि दिन अगाडी निरिक्षण गर्दा त्यो पूल झण्डै २०७० सालमा ठेका भएको थियो। तर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘आदिपुरुष’ फिल्म लेखकको विवादित बयान : १९०३ अघि नेपाल भारतकै हिस्सा थियो

 Krishna Shrivastav

वीरगंज । भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित बयान दिएका छन् । भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको बताएका हुन् । उनले यो कुरा नेपालीले बुझ्न नसकेको पनि बताए । ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर व्यापपक विरोध भइरहँदा लेखक मुन्तशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको तर्क गरे । उनले भनेका कुरा जस्ताको तस्तै : नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका मुख्य नालाहरुमाथि बनाइएका भवनसहितका संरचना हटाउन मेयर सिंहको निर्देशन

 Krishna Shrivastav

वीरगंज । वीरगंजमा ठूला नाला सरसफाइमा अफ्ठ्यारो भएपछि नालामाथि बनेका भवनसहितका संरचना हटाउन मेयर राजेशमान सिंहले निर्देशन दिएका छन् । महानगरको मुख्य सडकको बिचमा पर्ने ठूला नालामाथि शैक्षिक संस्थाको भवनदेखि वित्तीय संस्था र होटल समेत निर्मित छन् । वर्षायाम अगाडि वीरगन्जको मुख्य नाला सफाइका क्रममा निर्मित संरचनाले बाधा पुर्‍याएपछि त्यसलाई हटाउन मेयर सिंहले निर्देशन दिएका हुन् । नालामाथि कर्पोरेट डेभलपमेन्ट बैंक रहेको घर, क्लासिक होटल रहेको घर, हरिखेतान बहुमुखी क्याम्पससहितका घरहरु निर्मित छन् । घरका कारण महानगरको सफाइ उपकरण र वाहन त्यहाँ जान नसक्दा राम्ररी सफाइ हुनसकेको छैन । आइतबार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराकाे सिमरामा अल्पाइन अस्पतालद्वारा आयोजित शिविरमा ८ सय भन्दा बढीको नि:शुल्क स्वास्थ्य परिक्षण

 Krishna Shrivastav

वीरगंज । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा स्थित अल्पाइन अस्पतालद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा आठ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा पाँच सय महिलासहित आठ सय ५७ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् । शिविरमा नेपाल र भारतका दक्ष चिकित्सकद्वारा बाल रोग, मुटु, रक्तचाप, हाडजोर्नी, नशा, प्रसुती, बाथ, नाक, कान, घाँटी, आँखा, थाइराइडको नि:शुल्क उपचार गरिएको थियो । शिविरमा डा. कृष्ण अधिकारी, डा. प्रशान्त कर्ण, डा. पुष्पराज अधिकारी, डा. उज्वल दास, डा. अनिल पुकार साह, डा. सिम्पल गुप्ता, डा. प्रकाश शाह, डा. शैलेशकुमार शाह, डा. बबिता चौधरी, डा.

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आरतीको हत्यारालाई कारबाहीको माग गर्दै माइत पक्ष काठमाडौंमा थाले धर्ना

 Krishna Shrivastav

वीरगंज । धनुषामा रहस्यमय मृत्यु भएको आरती साहको न्यायको माग गर्दै माइत पक्षले काठमाडौंको माइती घरमा धर्ना सुरु गरेका छन् । छोरीको हत्यारालाई कडा कारबाहीको माग गर्दै बुबा आमासहित परिवारजन शनिबारदेखि धर्ना सुरु गरेका हुन् । गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । झण्डै दुईवर्ष अघि मात्र विहे भएको आरतीको हत्या भएको माइत पक्षले दावी गर्दै आएको छ । नगराइन नगरपालिका ८ खिरखिरियाका विनोद साहकी छोरी आरतीको २९ असार २०८७ मा साविक धनुषाका मथलेश्वर बस्ने र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरमा भाटभटेनी सञ्चालनमा आउँदै

 Krishna Shrivastav

वीरगंज । चेन मार्केटमा आक्रामक बजार विस्तार गर्दै मुलुककै ठूलो सुपरस्टोर भाटभटेनीले आफ्नो २५ औं स्टोर मधेश प्रदेशको राजधानी, मिथिला नगरी जनकपुरधाममा स्थापना गरेको छ । मधेशप्रदेशमा विरगंजपछि यो दोस्रो स्टोरका रुपमा सञ्चालनमा आउन लागेको हो । मधेश प्रदेशको राजधानी जनकपुर शहरलाई आर्थिक रुपमा थप चलायमान गराउन भाटभटेनीको यस स्टोरले टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् । बहुप्रतिक्षित र ठूला लगानीले यहाँ रोजगार सिर्जना गर्नुका साथै व्यस्त जीवनशैलीका उपभोक्तालाई एकै ठाउँबाट अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव उपलब्ध हुँदा थप सहज हुने दाबी गरिएको छ । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता वितरण

 Krishna Shrivastav

वीरगंज । महोत्तरीका पाँच स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । गत आर्थिक वर्ष ०७८/७९ मा जिल्लाका बर्दिवास नगरपालिकाले ४० जना रामगोपालपुर नगरपालिकाले ७ जना सम्सी गाउँपालिकाले २१ जना बलवा नगरपालिकाले १२ जना र औरही नगरपालिकाले १७ जना गरी कुल ९७ जना मृत्यु भएका व्यक्तिको खातामा रकम पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । बर्दिवास नगरपालिकाले पाँच लाख अठाईस हजार सात सय आठ, सम्सी गाउपालिकाले पाँच लाख साठी हजार बलवा नगरपालिकाले दुई लाख सन्तावन हजार ४ सय ६४ औरही नगरपालिकाले २ लाख ३६ हजार ६

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको परवानीपुरमा दलित समुदायसंग छुवाछूतको भेदभाव कायमै

 Krishna Shrivastav

वीरगंज । बाराको परवानीपुर गाउँपालिका देशकै सब भन्दा सानो गाउँपालिका हो । जसको कुल जनसंख्या २२ हजार ७ सय ८७ रहेको छ । यो गाउँपालिकामा ५ वटा वडाहरू रहेको छ । यस गाउँपालिकामा विभिन्न जातीका मानिसहरूको बसोबास रहेको छ । यस गाउँपालिकामा हिन्दु, मुस्लिम, दलित लगायत अरुपनि जातीय समुदायका मानिसहरूको बसोबास रहेको छ । खासगरी दलीत समुदायका मानिसहरूले सबै जातका समुदायहरूसंग मिलेर साथ, सहयोग र सहकार्य गर्दै आएको पाइन्छ । तर उनीहरूसँग ती जातका मानिसहरू अहिले पनि छुवाछूतको दृष्टिले हेर्ने गरेको सत्य कुरा हाम्राे अगाडी रहेकाे छ । यो सब

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिहान गरिएका यी ६ गल्तिका कारण बढ्छ वजन

 Krishna Shrivastav

वीरगंज । बिहानको शुरुवातले दिउँसो कस्तो हुन्छ भन्ने दर्शाउँछ । यदि बिहानको रुटीन स्वस्थ भयो भने पुरै दिन प्रोडक्टिभ हुनुको साथै शरीर पनि स्वस्थ्य हुन्छ । अर्कोतिर यदि दिनको शुरुवात अस्वस्थकर तरिकाले गरियो भने यसले तपाईँको दिन पनि खराब हुन्छ । धेरै मानिस बिहानको शुरुवात त्यस्ता कुराहरुका साथ गर्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यस्ता विभिन्न बानीहरु जुन दैनिक रुटिनका अनुसार अति सामान्य हुन्छन्, तर यी बानीले शरीरको वजन बढाउँछ । डाइटिङ गरेर पनि वजन कम भइरहेको छैन भने निम्न बानीलाई सुधार्नु पर्छ । अत्यधिक अथवा कम सुत्नु

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

रातमा आइसक्रिम खाँदा हुने नोक्सानी

 Krishna Shrivastav

वीरगंज । गर्मी मौसममा आइसक्रिम खानुको खुशी नै अर्कै हुन्छ । तर कोही व्यक्ति बिहान वा दिउँसोको समयमा आइसक्रिम खान्छन् भने कतिपयले साँझको समयमा पनि खाने गर्दछन् । रातमा आइसक्रिम खाँदा स्वास्थ्यका लागि धेरै नोक्सानी हुन सक्छ । आउनुहोस जानौं केके असर हुन्छ ? आइसक्रिममा धेरै नै क्यालोरी हुन्छ । त्यसैले दैनिक साँझको खानापछि आइसक्रिम खानाले तौल बढ्ने धेरै सम्भावना हुन्छ । आइसक्रिममा धेरै नै चिनीको मात्रा हुन्छ । यसको सेवनले शरीरमा चिनीको मात्रा बढ्न सक्छ । जसले गर्दा मधुमेहको समस्या देखिन सक्छ रातमा आइसक्रिम खानाले रगतमा खराब कोलेस्ट्रोल जम्मा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

विद्यालय बन्द गरे कारबाही गर्ने बालेन्द्र शाहको चेतावनी

 Krishna Shrivastav

वीरगंज । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ। कर्मचारीले आइतबारदेखि मुलुकभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएपछि प्रमुख शाहले शनिबार शिक्षक तथा कर्मचारीलाई चेतावनी दिँदै आफ्नो फेसबुकमार्फत भन्नुभएको छ, “काठमाडौँ महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देश गर्दछ।” साथै विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पु-याएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समितिलाई विघटन गरिने तथा बल प्रयोग गरेर बन्द गर्न खोज्नेलाई नियन्त्रणमा लिएर फौजदारी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज देशका यी स्थानमा हुने छ वर्षा

 Krishna Shrivastav

वीरगंज । आज कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भूभागका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विद्यालय कर्मचारी आन्दोलित

 Krishna Shrivastav

वीरगंज । विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै कर्मचारीहरू यस पटक पुनः आन्दोलनमा होमिएका छन्। उनीहरू जेठ २० गतेदेखि चरणबद्ध रूपमा राजधानी केन्द्रित आन्दोलनमा छन्। आन्दोलन अन्तर्गत नै उनीहरू जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसनमा छन्। नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले आफूहरूको माग सम्बोधन नभए आइतबारदेखि सबै सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विद्यालय कर्मचारी सहायक (लेखापाल) का लागि ३६ हजार ७३० रुपियाँ, विद्यालय

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

News

राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

News

नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

News

इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

News

सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ