Krishna Shrivastav
जन्ती बाेकेकाे जिप दुर्घटना हुदाँ एकै गाउँका ५ जनाकाे मृत्युु
Krishna Shrivastav

वीरगंज । गाेरखाकाे सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनामा १२ जना घाइते भएका छन् । सहिद लखन–३ कोडगाउँबाड वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा सहिद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु