• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पथलैयादेखि हेटौँडासम्मको सडक भासिँदा सवारी चालकलाई समस्या

  • वीरगंज संजाल
  • ७ असार २०८०, बिहीबार १४:५१
  • ३४४१

    वीरगंज । पूर्व पश्चिम राजमार्गस्थित बाराको पथलैयादेखि मकवानपुरको हेटौडा सडकखण्ड अन्तर्गत आधाभार, अमलेखगञ्ज र चुरे क्षेत्रको सडक खाल्टाखुल्टी हुनाले सवारी साधनलाई आवतजावतमा कठिनाई भएको छ । आधाभार देखि उत्तर सडक कतिपय स्थानमा भासिँएर कतै अग्लो र कतै होचो हुँदा मोटरसाइकल लगायत साना गाडीहरूलाई ओहोरदोहोर गर्न कठिनाइ भएको हो । उक्त सडकमा निकै खाल्डाखुल्डी रहेको र त्यहि माथि ठूला सवारी साधनहरुले ओभरटेक गरेर जाने भएकाले दुर्घटनाको जोखिम बढेको राजेश पण्डितले जानकारी दिनुभयो । उहाँले सो सडक भएर ओहोरदोहोर गर्न डर लाग्ने भन्दै गुनासो पोख्नुभएको छ ।

    त्यस्तै बिग्रीएको सडकमा ठूला गाडीहरु स्पिडमा आउदाँ सवारी नियन्त्रण गर्न कठिनाई हुने नवराज ढकालले बताउनुभयो । उक्त सडक भएर आवातवाजत गर्दा विशेष मोटरसाइकल चालकलाई असहज हुने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडक लथालिङ्ग हुदाँ दिनँहु सवारी दुर्घटना हुने गरेको छ । सडक डिभिजनका प्रमुख इन्जिनियर राजेश कुमार यादवले निकुञ्ज क्षेत्रभित्र धेरै लोड बोकेका गाडीहरु विस्तारै गुड्दा सडकको पिच भासिने जानकारी दिनुभयो ।

    सडकको क्षमताभन्दा गाडीको लोड बढि हुने र त्यसमाथि सवारी विस्तारै गुड्दा सडक भासिने उहाँको भनाइ थियो । विशेषत् भन्सार पास गरि देशका विभिन्न शहरहरुमा लोड खाली गराउन हिडेकोँ भारतिय नम्बरका सवारी चुरेको उकालो चढ्दा लोड बढि भएकाले नै त्यस क्षेत्रको सडक भासिएको प्रमुख यादवले बताउनुभयो । स्रोत साधनको ब्यवस्थापन गरि तत्काल सडक मर्मत गराईने उहाँको जिकिर छ । उहाँका अनुसार सडक पटकपटक मर्मत गराउदाँ पनि भासिएर जाने भएकाले यसको दिर्घकालिन रुपले समाधान खोज्न सिनियर ईन्जिनियर पदम शाहीलाई जिम्मा दिएको छ । शाहीले यस विषयमा अनुसन्धान गरिरहेको र प्रतिवेदन बुझाएपछि थप काम अघि बढाइने ईन्जिनियर यादवले आश्वासन दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑