Krishna Shrivastav
प्रदेशसभा सदस्य माननीय विणादेवी शर्मा सम्मानित
Krishna Shrivastav

विरागंज । चित्रगुप्त मंदिरमा धूमधामको साथ भगवान श्री चित्रगुप्त महाराजको पूजा सम्पन्न भएको छ । सोही पूजको अवसरमा विरागंज महानगरमा अवस्थित गीता मन्दिर रोडमा चित्रगुप्त मन्दिरको दोश्रो तल्लामा प्रदेशसभा सदस्य माननीय विणादेवी शर्माले आफ्नो संसदीय कोषबाट टायल्स र सिलिङको निर्माण गर्नु भएकोमा आज वहाँलाई सम्मान गरिएको छ साथै सौन्दयकरणको उदघाटन पनि माननीय शर्माले गर्नु भयो । प्रदेशसभा सदस्य माननीय विणादेवी शर्माले उदाघाटन गरदै मठमंदीरको साँगरक्षण गर्नू अति आवस्यक रहेको बताइन । हामले आफ़नो जीवनमा केही समय भागवानको सेवामा समर्पित गर्नू पर्छ । सबे कायस्थ बंधुओं को भगवान श्री चित्रगुप्त महाराजको