माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

 Krishna Shrivastav

वीरगन्ज | लालबाबु सिंह | वीरगन्ज सेवा समाजले नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन गर्दै आएको साप्ताहिक निशुल्क भोजन कार्यक्रममा माहेश्वरी समाज वीरगन्जले खाद्यान्न सहयोग गरेको छ। शनिबार सम्पन्न ५६औं साप्ताहिक भोजन कार्यक्रममा माहेश्वरी समाज वीरगन्जले १० बोरा चामल र २ बोरा दाल हस्तान्तरण गर्दै सेवा समाजको प्रयासलाई समर्थन जनाएको हो। नवनियुक्त अध्यक्ष प्रकाश बाहेतीको नेतृत्वमा पुगेको टोलीमा महासचिव रमेश साबु, कोषाध्यक्ष विकास करनानी, सदस्यहरू विनय कान्बरा, सुनिल लखोटिया, सन्दीप राठी, दिपक बाहेती, बिरेन्द्र मुन्द्रा, रामकोशोर लोहिया, शिव मोहता, संजय बाहेती लगायत सहभागी थिए। उनीहरूले सेवा समाजका अध्यक्ष अशोक गुप्तालाई सहयोग हस्तान्तरण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

 Krishna Shrivastav

वीरगंज | लालबाबु सिंह | वीरगंजस्थित संस्कार संस्थाले निर्जला एकादशीको पावन अवसरमा शनिबार विशेष सामाजिक सेवा कार्यक्रम अन्तर्गत ३ हजारभन्दा बढी व्यक्तिलाई नि:शुल्क निम्बु सर्बत वितरण गरेको छ। शहरको राणीसती मन्दिर अगाडि आयोजित उक्त सेवामा यात्रु, पर्यटक, रिक्सा चालक, सवारी चालक तथा अन्य सर्वसाधारणलाई चिसो निम्बु सर्बत वितरण गर्दै गर्मीबाट राहत दिने प्रयास गरिएको थियो। संस्थाका सदस्य सोनी अग्रवालका अनुसार, निर्जला एकादशी वर्षकै सबैभन्दा ठूलो एकादशी भएकाले यस दिन गरिने सेवा र पुण्यको विशेष महत्त्व रहन्छ। बिहान ११ बजेबाट सुरु भएको सर्बत वितरण दिउँसो ३ बजे सम्म चल्यो, जसअन्तर्गत ३

Breaking News, देश, मुख्य समाचार, राजनीति, विचित्र संसार, विश्व, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

 Krishna Shrivastav

वीरगंज | पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ स्थित माधोपुरमा एक विशेष कार्यक्रममा ८० जना महिलाहरू एकैपटक जनमत पार्टीमा प्रवेश गरेका छन्। पार्टीका पर्सा जिल्ला सदस्य अनिता रामको पहलमा आयोजित कार्यक्रममा सहभागी महिलाहरूले सामाजिक रुपान्तरण र राजनीतिक सहभागितामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै पार्टी सदस्यता ग्रहण गरेका हुन्। सो अवसरमा कलिता देवी रामको अध्यक्षतामा ४१ सदस्यीय महिला टोल समिति समेत गठन गरिएको छ, जसले स्थानीय तहमा पार्टीको सांगठानिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। जनमत पार्टीले महिलाहरूको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

 Krishna Shrivastav

काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुई महिला बलात्कृत भएका छन्। प्युठानको ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। धादिङको १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धलेक गाउँपालिका-१ बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। एक बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सिद्धलेकबाट खटिएको प्रहरीले उनलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

 Krishna Shrivastav

वीरगन्ज | पर्सामा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको पाइएको छ। मोटरसाइकल चोरीमा प्रायः गिरोह नै संलग्न हुने गरेको छ। प्रहरीका अनुसार गिरोह दिउँसो दुई–चारजनाको समूहमा विभाजन भई मोटरसाइकल पार्किङ, सवारीधनी र घरलगायतको बारेमा जानकारी लिई मोटरसाइकल चोरी गरिरहेका हुन्छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २६३ वटा मोटरसाइकल चोरी भएका छन्। तर, त्यसमध्ये १३ वटा मात्र फेला परेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १५१ वटा मोटरसाइकल चोरी भएकोमा पाँचवटा मात्र प्रहरीले फेला पारेको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

 Krishna Shrivastav

वीरगन्ज | मधेस प्रदेश सरकारले वीरगन्जको नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय रंगशालाका रुपमा विकास गर्ने घाेषणा गरेकाे छ।शुक्रबार मधेस प्रदेश सरकारले नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा वीरगन्जको नारायणी रंगशाला र जनकपुरकाे रामजानकी बहुउद्देश्यीय रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गरिने घाेषणा गरेकाे हाे। मधेस प्रदेशसभामा शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले सार्वजनिक गरेकाे नीति तथा कार्यक्रमकाे बुदाँ नम्बर ८.१९ मा भनिएकाे छ-खेल क्षेत्र लाई व्यवस्थित र गतीशील बनाउन रामजानकी बहुउद्देश्यीय रंगशाला र नारायणी रंगशाला लगायतका रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाकाे रुपमा विकास गरेर खेलग्राम संरचनाहरुकाे निर्माणलाई प्राथमिकतामा राखी

Breaking News, खेलकुद, देश, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

 Krishna Shrivastav

धरान | सुनसरीको कोशी गाउँपालिका – १ लौकहीबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। भारतको बिरपुर बजारबाट लागु औषध ब्राउन सुगर खरिद गरि नेपालतर्फ शंकास्पदरुपमा पैदल तथा स्कुटरमा आउँदै गरेको अवस्थामा उनीहरूलाई चेकजाँच तथा खानतलासी गर्दा ब्राउन सुगर बरामद गरिएको तिम्सिनाले बताए। पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका– ५ का अजय चौधरी रहेका छन्। उनको साथबाट लागू औषध ब्राउन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

 Krishna Shrivastav

वीरगन्ज | गत वर्षको बाढीले क्षतिग्रस्त भएको गण्डक नहरको एप्रोच सडकस्थित तिलावे खोलामा स्टिल बेलिब्रिज निर्माण गरिने भएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार, सडक विभागले उक्त खोलामा स्टिलको बेलीब्रिज जडान गर्न लागेको हो । यसका लागि सडक विभागले टेन्डर आह्वान गरी टेन्डर प्रक्रियाले पूर्णतासमेत पाइसकेको छ । सडक विभागले पुल निर्माणका लागि मूल्य अभिवृद्धि करसहित ३ करोड ३० लाख रुपैयाँको टेन्डर आह्वान गरेकोमा प्रतिस्पर्धामा ज्वाइन्ट भेन्चरको कम्पनी मेदान्त÷महम्मद इस्लामले ३ करोड १७ लाख रुपैयाँमा पुल निर्माणको टेन्डर साकार गरेका छन् । कार्यालयले दिएको प्राविधिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

 Krishna Shrivastav

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन् । उनले सयमयमै महाधिवेशन किन हुँदैन भन्दै पार्टी पदाधिकारीसँग जवाफ मागेका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गरेका हुन् । उनले नेपाली कांग्रेसको विधानमा महाधिवेशन चार वर्षमा गर्नुपर्ने प्रावधान रहेको स्मरण गराए । यसपटक के कारण महाधिवेशन गर्न रोकियो भन्दै प्रश्न गरे । महाधिवेशन रोक्नुपर्ने कारणबारे कार्यकर्ताहले नेतृत्वसँग प्रश्न गर्न सक्नुपर्नेमा उनको जोड छ । सत्ताको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

 Krishna Shrivastav

कञ्चनपुर । भारतबाट फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौरीफन्टा नाका हुँदै भारतबाट फर्किएका पाँच जनामा कोरोना पुष्टि भएको हो। पाँच महिलाको ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो। ती मध्ये तीन जना कैलाली र दुई जना अछामका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ। दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

 Krishna Shrivastav

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबिच साइकल यात्राको महत्त्व झनै बढ्दै गएको बताएका छन् । आज काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिने बताए ।उनले भने, “साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ सहरको सन्देश पनि पुर्‍याउँछ । हामी सबैले व्यक्तिगत तथा सामूहिक दुवै तहमा हरित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

 Krishna Shrivastav

काठमाडौँ । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको छ । कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण सो तिराइ घरकोठा खाली गराइ पाउँ, सहकारीको कारण घरमा भएको क्षतिको पूर्ति गराई खाली गराइपाउँ, आफ्नो बचत समेत सहकारीमा रहेकोले सो रकम र भाडा समेत उपलब्ध गराई सहकारी हटाइ पाउँ, सहकारी कार्यालयमा घरधनीले ताला लगाइदिएको कारण

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

 Krishna Shrivastav

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै ६ हजार दशमलव ३६ मा पुगेको छ, जुन यो वर्षको फागुनयता पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै,

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

 Krishna Shrivastav

काठमाडौं। अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला परेका छन्। भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा बिहीबार राति नेपाली परिवारका चार सदस्यहरु आफ्नै घरमा मृत भेटिएका हुन्। मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार ,३६ वर्षीया अन्जु श्रेष्ठ ,८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्। उनीहरू सबैको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलमा एकथान बन्दुक पनि फेला परेको छ। प्रहरीका अनुसार बिहीबार राति १०:४० बजे घरमा कोही होशमा नरहेको जानकारी पछि कल्याणकारी जाँच (वेलफेयर चेक)को लागि प्रहरी अधिकारीहरू त्यहाँ आएका थिए। प्रहरी भुइँतलाको कोठाहरुमा प्रवेश गर्दा त्यहाँ चार

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

 Krishna Shrivastav

काठमाडौँ  | चेक बाउन्सका पुराना मुद्दामा समेत पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने भएको छ। बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले संशोधित कानुनी व्यवस्थाअनुसार फैसला कार्यान्वयनका क्रममा रहेका चेक बाउन्सका मुद्दामा समेत पाँच प्रतिशत मात्रै जरिवाना कायम हुने व्याख्या भएको हो। संसदले संशोधन गरेको बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर गत वैशाख २४ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो। चेक बाउन्समा बिगो बराबर जरिवाना हुने ऐनको दफा १५ को व्यवस्थालाई संशोधन गर्दै पाँच प्रतिशत मात्रै जरिवाना हुने प्रावधान कार्यान्वयनमा आएको छ। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४

राजनीति, विचित्र संसार, विश्व, वीरगंज संजाल बिशेष, स्वास्थ्य  संग सबंधीत छ |

नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

 Krishna Shrivastav

झापा | झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बजार एरियाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) घर भई हाल झापा जिल्ला कन्काई न.पा. वडा नं. ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन्। सामाजिक सञ्जालमा पछ्याउनुहोस् गत आइतबार साँझ करिब ७:३० बजे नेपाल बैंक अगाडिको सडक खण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रु. १,००० दरका रु. १,००,००० (एक लाख) बराबरका नक्कली नोट फेला परेका थिए।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

 Krishna Shrivastav

रौतहट । पछिल्लो समय रौतहटमा श्रृंखलावद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको छ । जिल्लाको कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको संकास्पद हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ । एक महिनाको अवधिमा यो तेस्रो नवविवाहिताको शंकास्पद हत्या हो । यसअघि एक नवविवाहिताको मृत्यु प्रकरणमा उनको श्रीमान माथी प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो । तर अर्को घटना अनुसन्धानकै क्रममा रहेको छ । मंगलबार बेलुकी ८

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

 Krishna Shrivastav

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले देशभरको ध्यान खिचेको छ। “एक लाख रोजगारी” सिर्जना गर्ने महत्वाकांक्षी अवधारणासहित सार्वजनिक गरिएको यो योजना अहिले चर्चाको शिखरमा छ। प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, लघु तथा घरेलु उद्योग, सहकारी, पर्यटन, वैदेशिक रोजगार व्यवस्थापन, उद्यमशीलता र डिजिटल प्रविधिलाई मुख्य आधार बनाइएको छ। Advertesmentad विशेष गरी युवालाई लक्षित गरी रोजगारीको अवसर बढाउने उद्देश्यसहित मधेशमा रोजगारी अभियान सुरू गरिने जनाइएको छ। मधेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि एक लाख रोजगारीको अवधारणाको चर्चा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता