Krishna Shrivastav
आज बुधवार- १२ फाल्गुण २०७७ को राशिफल
Krishna Shrivastav
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा पनि मन जाला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । जोश,जाँगर बढ्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विवादमा विजयी मिल्ला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहान