• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओछ्यानबाटै दम्पत्ति बेपत्ता : रगतको छिटाले घटना शंकास्पद

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७७, मंगलवार २१:१८
  • ५२६९

    बर्दिबास | राती घरमा सुतेका एक वृद्ध दम्पतिलाई महोत्तरीको पिपरामा अज्ञात समूहले आक्रम गरेर बेपत्ता बनाएका छन्। पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झा सुतेको ओछ्यानबाटै हराइरहेका प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए।

    दुवै जना सुतेको ठाउँ नजिकै रगतको छिटा देखिएकोले उनको हत्या गरेर शव बाहिर लगेर फालेको हुन सक्ने गाउँले आशंका गरेका छन्।‘कसैले अपहरण गरेर बेपत्ता बनाएको हुन सक्ने हाम्रो शंका छ’, डीआईजी सिंहले भने, ‘उनको आगनमा रगतको छिटा देखिएको छ। त्यसले घटनालाई झन् शंकास्पद बनाएको छ।’ घटनाको चौतर्फी अनुसन्धन भइरहेको उनले जनाए।

    ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको छ। झा दम्पतिलाई कसले, किन बेपत्ता बनायो ? भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ। वृद्ध दम्पति सुतेको घरलाई प्रहरी टोलीले घेराबन्दी गरेर अनुसन्धान थालेको छ।

    घटनाको अनुसन्धानका क्रममा दुईजनालाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

    दम्पतिलाई आक्रमण गरी बेपत्ता पारिएको भन्दै स्थानीयले  जलेश्वर–जनकपुर टायर बाल्दै सडक अवरुद्ध गरेका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ। सोमबार राति खाना खाएर मोसाफिर  र गीतादेवी आफ्नै घरमा सुतेका थिए। अबेर बिहानसम्म सुतेर नउठेपछि उनकी बुहारी उषा देवी कोठभित्र खोजी गर्न पसेकी थिइन्।

    सासु–ससुरालाई राती खाना खुवाएर उनी आफ्नो कोठामा छोराछोरीलाई लिएर सुत्न गएकी थिइन्। वृद्ध दम्पति नभेटिएपछि उनले खोजविनका लागि बिहानै गाउँलेसँगै प्रहरीलाई खबर गरेकी थिइन्। अदालतमा विचाराधीन रहेको मोहीसम्बन्धी एउटा जग्गा विवादमा यी दम्पति साक्षी बसिरहेका व्यक्ति हुन्। उक्त जग्गावालासँग केही दिन पहिले झा दम्पतिको विवादसमेत भएको स्थानीयले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑