गत २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी संक्रमित थपिए

 Krishna Shrivastav

बिरगंज । विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख १६ हजार नौ सय २७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा नौ हजार दुई सय १२ जनाको मृत्यु भएको छ। यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ३९ लाख ५९ हजार सात सय ३२ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २५ लाख २७ हजार नौ सय ५२ जनाको मृत्यु भइसकेको छ। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ७३ हजार छ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार आठ सय

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्रीकाे लागि जति प्रयास गरे पनि प्रचण्ड र माधवले प्रधानमन्त्री पाउन सक्दैनन् : मन्त्री प्रभु साह

 Krishna Shrivastav

बीरगंज । १४ फागुन । शहरी बिकास मन्त्री तथा नेकपाका नेता प्रभु साहले मधेशी राजनीतिक दलले मधेश र मधेशी जनतामाथी नै अत्याचार गरेको आरोप लगाउनुभएको छ । आज पर्साको छिपरमाई गाउँपालिकाको शेढामा आयोजित बिशाला सभालाई सम्बोधन गर्नुहुदै मन्त्री प्रभु साहले प्रदेश नम्बर २ मा मधेशी दलको सरकार भएपनि अन्य प्रदेशको तुलनामा काम हुन नसकेको आरोप समेत लगाउनुभयो । उहाँले केन्द्रले पठाएको अरबौं बिकास निर्माणको रकम जनताको हितमा प्रयोग गर्न नसकेर फ्रिज भएको आरोप लगाउनुहुँदै केन्द्र सरकार माथि अनेक खालको आरोप लगाउँदै प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको समेत बताउनुभयो । कार्यक्रममा

Breaking News, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जबाट ७ लाख हुण्डीको रकमसहित २ जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ७ लाख रुपैया हुण्डीको रकमसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।अवैध हुण्डीको कारोवार भइरहेको विशेष सुचनाको आधारमा चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा न. १६ रजतजयन्ती चोकबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिआर ०५ एडि ६८६९ भारतीय नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउने क्रममा शंका लागी चेकजाँच गर्दा स्रोत नखुलेको ७ लाख रपैँयासहित भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा न. २५ बस्ने संजय कुमार गुप्ता र सोही ठाउँका बिनोद कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनालाई बैंक तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज २३ औं स्वास्थ्य सेवा दिवस

 Krishna Shrivastav

बिरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइरहेको छ। ‘स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामना’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो। मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै स्वास्थ्यसम्बन्धित कार्यक्रम गर्न भनेको छ।मन्त्रालयले दिवसका अवसरमा स्वास्थ्य सेवा विभागदेखि मन्त्रालयसम्म प्रभावतफेरि गर्ने भएको छ। टेकुस्थित विभागबाट सुरु हुने प्रभावतफेरि त्रिपुरेश्वर थापाथलीहुँदै रामशाहपथसम्म आइपुग्ने छ। प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको छ।प्रभातफेरि बिहान ७:४५ बजे सुरु हुने छ।


१३ वर्षीया बालिका बलात्कार अभियोगमा २२ वर्षीय युवालाई १८ वर्ष कैद

 Krishna Shrivastav

बिरगंज |सप्तरीमा तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई १८ वर्ष कैद सजाय भएको छ। राजविराज नगरपालिका-४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो। न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। पीडितका अनुसार कामबाट पैदल घर फर्किरहेका बेला सामान्य चिनजानका आरोपितले नास्ता र नशालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई ०७६ भदौ १२ गते राति राजविराज नगरपालिका–४ स्थित बैष्णव काली मन्दिर नजिकको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नास्तिकभन्दा आस्तिक चार वर्ष बढी बाँच्छन् : अध्ययन

 Krishna Shrivastav

बिरगंज |अमेरिकामा गरिएको एक अध्ययनमा नास्तिक व्यक्तिहरूको तुलनामा धार्मिक प्रवृत्तिका मानिसहरू औसतमा चार वर्ष बढी बाँच्छन् । एक हजारभन्दा बढी मानिसको विश्लेषण गरेपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो । ती मानिसको उमेर र वैवाहिक स्थितिलाई पनि विचार गरिएको थियो ।अमेरिकाको ओहायो स्टेट विश्वविद्यालयकी डक्टरेटकी विद्यार्थी लउरा वालेसले धार्मिक लगावको दीर्घायुसँग प्रत्यक्ष सम्बन्ध रहेको बताइन् । धार्मिक प्रवृत्तिले जीवनकालमा केही वर्षको वृद्धि हुने उनी दाबी गर्छिन् । अध्ययन निष्कर्ष सोसल साइकोलोजिकल एन्ड पर्सनालिटी साइन्स पत्रिकामा प्रकाशित भएको छ । धार्मिक प्रवृत्तिका मानिस सामाजिक संगठनमा जोडिने गरेका र सामाजिक कार्य गर्ने हुनाले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रकम असुल्दै, एजेन्ट भाग्दै

 Krishna Shrivastav

बिरगंज | धनुषाको गोविन्दपुर–१ का ४५ वर्षीय रुदल मण्डल १० कक्षासम्म पढे। ३० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार गए। त्यहाँ तीन वर्ष काम गरेर नेपाल फर्किए। फेरि मलेसिया गए। फर्किएर काठमाडौंमा एउटा होटलमा काम गर्न थाले। त्यही बेला मण्डलको भेट गाईघाटका वीरेन्द्र साहसँग भयो। साहले आफू एजेन्ट रहेको परिचय दिई भेटघाट बढाए। निरन्तर तीन महिना सम्पर्कमा रही साहले मण्डललाई युरोप जान सहमत गराए। त्यहाँ क्लिनरको काममा महिनाको ७ सय डलरसम्म तलब आउने भन्दै फकाए। मण्डलले राम्रो रोजगारीको आसमा आफू र ज्वाइँ सरोज मण्डलका लागि १० धुर घडेरी बेचे। भिसा

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

पछिल्लो २४ घण्टाभित्र थप ११२ जनामा कोरोना संक्रमण

 Krishna Shrivastav

बिरगंज । विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । \ योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ५४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने ९३६ जना आइसोलेसनमा छन्

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित

 Krishna Shrivastav

बझाङ । अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन् । नगरपालिकाको वडा नं। ८ स्थित जोशी गाउँ र वडा नं। १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए । उनका अनुसार प्रायः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ । साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ । रोगको पहिचान हुन नसकेपछि स्थानीयवासीले आफुसँग अनुमानका भरमा औषधि सेवन गर्न थालेका छन् । जिल्ला

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

 Krishna Shrivastav

एजेन्सी । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ । प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भनेका छन्, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।” स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

५२ सीडीओको सरुवा/पदस्थापन (सूचीसहित)

 Krishna Shrivastav

बिरगंज |गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक  प्रजिअ (सहसचिव र उपसचिव) को सरुवा र पदस्थापन गरेको छ । शुक्रवार गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ५२ जना सीडीओहरूकाे सरुवा र पदस्थापन गर्ने निर्णय गर्नुभएको हो । गृहका अनुसार सिन्धुलीका प्रमुख जिल्ला अधिकारीको पाल्पामा सरुवा भएको छ, बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सिन्धुली सरुवा भएको छ । त्यस्तै गृह मन्त्रालयका कार्यरत शालिग्राम शर्मा पौडेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखामा सरुवा गरिएको छ । गृह मन्त्रालयमै कार्यरत अरुण पोखरेललाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीका रुपमा पदस्थापन गरिएको छ ।   अ


आज शनिवार – १५ फाल्गुण २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योग पनि छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

तुलसीको पातका यी फाइदाहरू थाहा पाउँदा छक्क पर्नुहुनेछ

 Krishna Shrivastav

बिरगंज | तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा

Breaking News, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

बच्चाहरूलाई विद्यालयमा यी कुरा अवश्य सिकाउनुपर्छ

 Krishna Shrivastav

बिरगंज | विद्यालयमा बिताएका दिनहरू मानिसको जिन्दगीमा सम्झनलायक हुन्छन् । यतिबेला पढाइबाहेक अरू कुनै कुराको चिन्ता हुँदैन ।आफ्नो भविष्यको तयारी गर्ने समय पनि यही हो । हाम्रा स्कूलहरूमा घोकन्ते विद्या हुने भएकाले विद्यार्थीलाई जसरी भएपनि राम्रो नम्बर ल्याउने ध्याउन्न मात्र हुन्छ । तर विद्यालयले बालबालिकालाई तल बताइएका शिक्षा र ज्ञान दिनैपर्छ । ८०/२० नियम समयको राम्रो उपयोग गर्ने सर्वोत्तम तरिका हो यो । यस नियमअन्तर्गत तपाईंले गरेको ८० प्रतिशत कार्यको २० प्रतिशत राम्रो परिणाम प्राप्त हुन्छ । धेर काम गरेर धेरर परिणाम आउने हैन, दिनभरि गरिएका केही कामबाट नै धेरै राम्रो

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

 Krishna Shrivastav

बिरगंज | हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ । शारिरीक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ । त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनिया प्रयोग गर्दा फाइदा पुग्छ । हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्व, कुन समयमा के खाने ?

 Krishna Shrivastav

बिरगंज |फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ ।फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामी बताउँछौं ।बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ । खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, अपच, भारी हुने जस्ता

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने

 Krishna Shrivastav

बिरगंज |नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल कसको भन्ने टुंगो आउँदो फागुन २० गते लाग्ने भएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विषयमा नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमा बिहीवार सुनुवाइ सकिएपछि फैसला मिति तोकिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीवार सुनुवाइ सकिएको थियो । फैसला सुनाउने मिति फागुन २० लाई तोकिएको छ ।नेकपाका अध्यक्ष कट्टेलले वि.सं. २०६९ सालमा नेकपा नामक पार्टी आफूले दर्ता गरेको तर पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि वि.संं. २०७५ साल जेठ ३

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

दुई दिनमा कोरोनाबाट मृत्यु सङ्ख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

 Krishna Shrivastav

बिरगंज |कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ६१८ जना मृतक थपिएको जानकारी दिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड सङ्कट व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले क्राइसिस म्यानेजमेन्ट

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न