Krishna Shrivastav
लहानको मालपोत कार्यालयमा बम विस्फोट, एक जनाको अवस्था गम्भीर भएपछि काठमाडौं ल्याउने तयारी
Krishna Shrivastav

सिरहा । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । करिब १ बजेतिर बम विस्फोट भएको खबर आफूले पाएको निरौलाले जानकारी दिए । ६ जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।गम्भीररूपमा घाइते भएकालाई काठमाडौं उपचारका लागि ल्याउने तयारी गरेकव निरौलाले जानकारी दिए । उनले इकागजसँग कुरा गर्दै भने, ‘६ जना घाइतेमध्ये एक जना सिरियस कन्डिसनको घाइते भएको रिपोर्ट आएको छ ।’ घाइतेलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको निरौलाले जानकारी