• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीविरुद्ध अनेरास्ववियुले अभियान चलाउने

  • वीरगंज संजाल
  • १ चैत्र २०७७, आईतवार ०७:०६
  • ४५३३

    काठमाडौं । अनेरास्ववियू उपत्यका स्तरीय भेला सम्पन्न नेकपा (एमाले) को माधव नेपाल निकट अनेरास्ववियुले उपत्यका स्तरिय कार्यकर्ता भेला आयोजना गरेको छ ।शनिबार रत्न राज्य लक्ष्मी क्याम्पसको सभा हलमा आयोजना गरिएको कार्यक्रममा उपत्यकास्तरीय भेला सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता वसिम आलमले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको निर्णयमाथि गम्भीर आपत्ति जनाए ।

    अष्टलक्ष्मी शाक्य वा भीम रावलभन्दा एमाले पार्टीमा राम बहादुर थापा बादल, प्रभु शाहहरूको योगदान ठुलो देख्ने ओलीको नजरले एमाले र कम्युनिस्ट आन्दोलनलाई विखण्डन तिर लैजाने र कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेको बताए ।त्यसैले एमाले पार्टी जोगाउन अनेरास्ववियुले मैदानमा उत्रिनु परेको बताए । यस्तै अनेरास्ववियूका अर्का नेता सुदेश पराजुलीले प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादलाई समाप्त पार्ने गतिविधि गरेको भन्दै आपत्ति जनाए ।

    सक्कली एमाले हामी हौं केपी ओली होइन भन्दै ओली एमाले समाप्त पार्ने कु पात्र मात्रै भएको बए ।देशभर कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने ओली विरुद्धको कदमलाई भण्डाफोर गर्ने र अभियान नै संचालन गर्ने उनको भनाई छ ।कार्यक्रममा अनेरास्ववियुकी सचिव आरती लामाले ओली विरुद्धको संघर्ष थप पेचिलो बन्न सक्ने तर आफुहरुले घुँडा नटेक्ने बताइन् । भेलामा उपत्यकाका तीन जिल्ला तथा क्याम्पसहरूका अगुवा कार्यकर्ताहरु उल्लेख्य सहभागी रहेको थियो ।आजको रातोपाटीमा समाचार छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑