वीरगन्जमा प्रेस चौतारीको जिल्ला भेला समपन्न, अध्यक्षको पदमा अनुप तिवारीको नाम घोषणा

 Krishna Shrivastav

वीरगन्ज । प्रेस चौतारीको जिल्ला भेला समपन्न भएको भेलाले आसन्न महासंघको निर्वाचनमा चौतारीबाट अध्यक्षको पदमा अनुप तिवारीको नाम घोषणा भएको छ । प्रेस चौतारी नेपाल पर्साको आज जिल्ला भेला भएको छ । वीरगंज स्थित रोयल पार्टी पैलेसमा भएको भेलाले नेपाल पत्रकार महासंघ पर्साको आसन्न निर्वाचनमा चौतारीबाट अध्यक्ष पदमा अनुप तिवारीको नाम घोषणा गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष केसी लामिछानेले चौतारीबाट शाखा अध्यक्ष पदमा तिवारीको नाम घोषणा गरेका थिए । प्रेस चौतारी र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा तथा प्रेस काउन्सिल नेपालका सदस्य एवम चौतारीका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा करेन्ट लागेर एक युवकको मृत्यु

 Krishna Shrivastav

बारा  । बारामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको हो ।स्थानीय उपदेश चौधरी बिहान साँढे ६ बजेको समयमा शौच गर्न स्थानीय दिपनारायण चौधरीको मकै खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दिपनारायण चौधरीले मकैको बाली जनावरबाट जोगाउन जिआई तारले मकै बारी घेरेको दिपनारायणका परिवारले जनाएका छन् ।अनुमति नलिई खेतमा करेन्ट प्रवाह गरेको आरोपमा दिपनारायण चौधरीलाई आवश्यक कारबाहीको लागि प्रहरी नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।


भगवान सीता-रामले होली खेलेको थलो कञ्चनबनको परिक्रममा सहभागिहरूले खेले होली

 Krishna Shrivastav

महोत्तरी । भगवान राम र माता सीताले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन्। परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनबन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग अबिर दलेर होली पर्व मनाएका छन्। कञ्चनबनमा परिक्रमामा सहभागीहरुले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ। कञ्चनबनमा महिलादेखि पुरुष सबै होलीमा रमेका थिए। परिक्रमा डोला कञ्चन बनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन्। त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, साँस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता हुन्छ। फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण, १२३ जना कोरोना मुक्त

 Krishna Shrivastav

वीरगन्ज । पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै  कुल कोरोना सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसिआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ७३३ जना निको भएका हुन् । नेपालमा कोरोनाबाट निको हुने दर ९८.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । यस्तै, हालसम्म कोरोना सङ्क्रमणबाट

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जापानमा ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा

 Krishna Shrivastav

जापान । जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।यो भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरुले जानकारी दिएका छन्।  मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ। हालसम्म यस भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आएको छैन। स्थानीय समयअनुसार साँझ ६ बजेर ९ बजे ठूलो भूकम्पको झट्का महसुस भएको थियो। अहिले सो क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन्। मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले बताएका छन्। राजधानी टोक्योमा समेत भूकम्पको झट्का

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

पटेर्वासुगौलीमा बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया

 Krishna Shrivastav

वीरगञ्ज।   पर्साको पटेर्वासुगौली गाउँपालिकामा बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।डिभिजन बन कार्यालय पर्साको आयोजनामा रंगपुर सव डिभिजन बन कर्यालयमा ‘रुख रोपौ, बन जोगाऔँ’ भन्ने मुल नाराका साथ अन्तरक्रिया समपन्न भएको हो । नेपालको परिवेशमा प्राकृतिक कारणबाट हुने बन डढेलोका घटना अत्यन्तै नगन्य मात्रामा देखिने कार्यक्रममा वक्ताहरुले बताएका थिए । अधिकांश बन डढेलो मानबिय कारणबाट हुने कार्यक्रमको निस्कर्ष थियो । फागुन देखी जेठ महिनाको अवधिमा हावाहुरी चल्ने र सुखा समय हुने भएकाले आगलगी हुने सम्भावना बढी हुने गरेको छ । आगोको एउटा सानो झिल्काले संसारलाइ समेत जलाएर खरानी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको बेलवामा राप्रपाको वडा एकाई कमिटि गठन

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. ३१ बेलवामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा एकाई कमिटि गठन गरिएको छ । साबिक बेलवा गाबिसका अध्यक्ष मुखदेव पन्जियारको सभापतित्वमा बसेको बैठकले अक्षय कुमार चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा एकाई कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा बिन्दा देवी र शिव प्रसाद, सचिबमा रामहरि रिमाल, सहसचिबमा आरती देवी, कोषाध्यक्षमा सुशिला सिँह गुरुंग, सदस्यहरुमा कृष्ण पटेल, केशनी देवी, प्रिती देवी, प्रयास यादब, बैजनाथ राउत कुर्मी, घनश्याम राय लगायत रहेका छन् । पुर्व मन्त्री राजीव पराजुलीको प्रमुख आथित्यता र पार्टीका केन्द्रिय सदस्य रामदेव महतो, पार्टीका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराबाट कटुवा पेस्तोल र गोलीसहित १ जना पक्राउ

 Krishna Shrivastav

बारा । बारा प्रहरीले १ थान कटुवा पेस्तोल र गोलीसहित १ जनालाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा न. ७ शान्तिटोलस्थित गजेन्द्र ठाकुरको सैलुन (कपाल काट्ने पसल) मा शंकास्पद रुपमा बसीरहेको अवस्थामा महोत्तरीको महोतरी गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्याल्य सिमरा र जितपुर बाराबाट खटिएको सयुँक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १ थान कटुवा पेस्तोल र २ राउण्ड  गोली तथा २ थान मोवाइल सेट फेला परेको बारा प्रहरीले जनाएको छ । चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

माधव नेपालसहित पाँच नेतालाई ओलीको कारबाही, स्पष्टीकरण सोध्ने निर्णय

 Krishna Shrivastav

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित ५ जना नेतालाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कारवाहीमा पर्नेमा नेपालसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र केन्द्रीय कमिटी सदस्य रामकुमारी झाक्री रहेका छन्। यी सबैलाई स्पष्टिकरण सोध्ने निर्णय भएको हो। बालुवाटारमा आजै बसेको संसदीय दलको बैठकले पनि गुटगत गितिविधि गर्ने नेतामाथि कारवाही गर्न सिफारिस गर्ने निर्णय गरेको ओली समूहका सांसद यज्ञ

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

बारा बाट एक किलो अफिमसहित एक जना पक्राउ

 Krishna Shrivastav

बारा । बारा प्रहरीले प्रतिबन्धित लागुऔषध एक किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १६ टागियाबस्ती बस्ने वर्ष २७ का राजकुमार योन्जन तमाङ रहेका छन्। शनिवार दिउँसो ३ बजे उनलाई चेकिङको क्रममा नियन्त्रणमा लिइएको हो। बारागढी गाउँपालिका-१ भवानीपुरस्थित सडकखण्डको इटहर बेलाहीतर्फबाट पोखरीयातर्फ गइरहेको अवस्थामा उनले चढेको बा ३५ प ८२२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लेगगार्डमा झुण्डयाएको कालो प्लाष्टिकको झोलाबाट एक किलो अफिम बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी गराए।


बिजय सरावगि द्वारा नेटवर्क किंग नेपाल नामक ईन्स्टिच्युटको उधघाट्न सम्पन्न

 Krishna Shrivastav

वीरगन्ज । नेटवर्क किंग नेपाल नामक ईन्स्टिच्युटको उधघाट्न सम्मरोह सम्पन्न भएको छ। कार्यक्रममा प्रामुख अतिथिको रुपमा उपस्थित वीरगन्ज महानागर प्रमुख बिजय कुमार सरावगिले रिबन काटि नेटवर्क किंग नेपाल काम्पुटर ईन्स्टिच्युटको उदघाट्न गर्नु भएको थियो । नेटवर्क किंग नेपाल वीरगन्जको मुर्लिचोक NTC ओफिसको अपोजिट साइड नबिल बेनक भएको बिलडिँगमा अवसथि रहेको छ। नेटवर्क किंग नेपाल आईटी र डिजिटल शिक्षामा विशेषज्ञता सहित एक ग्लोबल शिक्षा ब्रान्डको रुपमा स्थापना गरिएको छ । नेटवर्क किंग नेपाल वीरगञ्ज पर्सामा एक उत्तम समावेशी कम्प्युटर प्रशिक्षण संस्थानको रूपमा स्थापित हुने बिसवास गरिएको छ ।विधयार्थिहरु लाई व्यावसायिक शिक्षा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

बढे मुटुरोगी, खानपान र व्यायाममा ध्यान दिन सुझाव

 Krishna Shrivastav

वीरगन्ज । कोभिड–१९ को उच्च संक्रमण मत्थर भएका बेला काठमाडौंका अस्पतालहरुमा मुटुरोगीको चाप बढेको छ । कोभिड अवधिमा ९० प्रतिशतले घटेको बिरामीको संख्या अहिले बढ्दै गएको अस्पतालहरुको तथ्यांकले देखाएको छ । ओपीडीमा दैनिक ७०० बिरामी बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कोरोना संक्रमण कम हुँदै गएपछि ओपीडीमा आउने बिरामीको संख्या बढेको छ । कोभिड संक्रमणअघि दैनिक ५०० देखि ६०० को हाराहारीमा बिरामी आउने गरेकोमा अहिले ७०० जना आउने गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । अधिकारीका अनुसार ओपीडीमा आउनेमा अधिकांश नियमित बिरामी छन् । नयाँ बिरामी दैनिक १०० को

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य

 Krishna Shrivastav

वीरगन्ज । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन् । टीकापुर नगरपालिका–१ विजयनगरकी अन्जुमा चौधरी घर लिप्दै थिइन् । चौध वर्षीय अन्जुमाको दैनिकी साँझ बिहान घरको काम र दिउँसो इँटाभट्टामा बित्ने गरेको छ । उनी टीकापुरकै खड्ग स्मृति मावि टीकापुरमा कक्षा ७ मा अध्ययनरत थिइन् । उनलाई पढाइ छोडेर अहिले आमाबुबासँग काम

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आठ महिनामा ९ खर्ब ४३ अर्बको आयात, निर्यात ८० अर्बको मात्र

 Krishna Shrivastav

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार दोस्रो चौमासिक बित्दासम्म गत आवको सोही अवधिको भन्दा २.१४ प्रतिशत बढी आयात भएको हो । विभागका अनुसार गत आवको फागुन मसान्तसम्म ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँको आयात भएको थियो । यस अवधिमा निर्यात ७.८४ प्रतिशतले वृद्धि भएको छ । भन्सारका अनुसार गत आवको फागुन मसान्तसम्म ७४ अर्ब ९० करोडको निर्यात भएकामा फागुनसम्म ८० अर्ब ७७ करोडको निर्यात भएको छ । नेपालको व्यापार घाटा ८ खर्ब

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सशस्त्र प्रहरीको जवानका लागि भएको लिखित परीक्षामा २२२७ उत्तीर्ण, १९५३४ सहभागी थिए

 Krishna Shrivastav

काठमाडौँ | सशस्त्र प्रहरी बल- एपीएफको जवान पदका लागि भइरहेको भर्ना प्रक्रियाअन्तर्गत लिखित परीक्षाको परीक्षाफल प्रकाशित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २ हजार २ सय २७ जना उत्तीर्ण भएका छन्। १९ हजार ५ सय ३४ जना लिखित परीक्षामा सहभागी थिए। सबै प्रदेशका परिक्षा केन्द्रमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो ।


संस्कृत भाषाका रोचक तथ्य, हात्तीको १०० पर्यायवाची शब्द

 Krishna Shrivastav

वीरगन्ज । हिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं : संस्कृत विश्वको प्राचीनतम भाषा हो । पश्चिमका प्राचीन भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पारसी र अरबी सबै संस्कृतपछि आएका हुन् ।भाषाविज्ञानको दृष्टिमा संस्कृत इन्डोआर्य परिवारको भाषा हो । संस्कृतको प्रत्यक्ष र परोक्ष प्रभाव संसारका लगभग ९७ प्रतिशत भाषामा परेको बताइन्छ ।भारतवर्षका अधिकांश भाषाहरू उत्पत्ति संस्कृतबाटै भएको हो ।संसारको सबभन्दा प्राचीन ग्रन्थ

Breaking News, देश, मुख्य समाचार, विचित्र संसार, समाचार  संग सबंधीत छ |

पेटमा कसरी जम्मा हुन्छ ग्यास ? बच्ने कसरी ?

 Krishna Shrivastav

वीरगन्ज । धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले ।तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ ।भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर यादवले ग्यास्ट्रिक समस्याका पाँच कारण र बच्ने उपायका बारेमा बताएका छन् । पेटमा राम्रा र नराम्रा ब्याक्टेरियाहरूको सन्तुलन बिग्रँदा  ग्यास बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि यस्तो सन्तुलन बिग्रन्छ ।लसुन, प्याज र दानादुनीले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला