• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको बेलवामा राप्रपाको वडा एकाई कमिटि गठन

  • वीरगंज संजाल
  • ७ चैत्र २०७७, शनिबार १९:१५
  • ४३३३

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. ३१ बेलवामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा एकाई कमिटि गठन गरिएको छ ।

    साबिक बेलवा गाबिसका अध्यक्ष मुखदेव पन्जियारको सभापतित्वमा बसेको बैठकले अक्षय कुमार चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा एकाई कमिटि गठन गरिएको हो ।
    कमिटिको उपाध्यक्षमा बिन्दा देवी र शिव प्रसाद, सचिबमा रामहरि रिमाल, सहसचिबमा आरती देवी, कोषाध्यक्षमा सुशिला सिँह गुरुंग, सदस्यहरुमा कृष्ण पटेल, केशनी देवी, प्रिती देवी, प्रयास यादब, बैजनाथ राउत कुर्मी, घनश्याम राय लगायत रहेका छन् ।

    पुर्व मन्त्री राजीव पराजुलीको प्रमुख आथित्यता र पार्टीका केन्द्रिय सदस्य रामदेव महतो, पार्टीका जिल्ला उपाध्यक्ष  रामअयोध्या कुर्मी, सचिब दिलिप कुमार लगायतको विशेष उपस्थितीमा कमिटि गठन गरिएको हो ।

    यसअघि शुक्रवार मात्रै वीरगञ्ज महानगरपालिका वडा न. २४ मा संगठन विस्तार गरिएको थियो । साथै संगठनलाई पर्सा जिल्लाका हरेक स्थानीय तवीरगञ्ज, ७ चैत ।

    वीरगञ्ज महानगरपालिका वडा न. ३१ बेलवामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा एकाई कमिटि गठन गरिएको छ । साबिक बेलवा गाबिसका अध्यक्ष मुखदेव पन्जियारको सभापतित्वमा बसेको बैठकले अक्षय कुमार चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा एकाई कमिटि गठन गरिएको हो ।

    कमिटिको उपाध्यक्षमा बिन्दा देवी र शिव प्रसाद, सचिबमा रामहरि रिमाल, सहसचिबमा आरती देवी, कोषाध्यक्षमा सुशिला सिँह गुरुंग, सदस्यहरुमा कृष्ण पटेल, केशनी देवी, प्रिती देवी, प्रयास यादब, बैजनाथ राउत कुर्मी, घनश्याम राय लगायत रहेका छन् ।

    पुर्व मन्त्री राजीव पराजुलीको प्रमुख आथित्यता र पार्टीका केन्द्रिय सदस्य रामदेव महतो, पार्टीका जिल्ला उपाध्यक्ष  रामअयोध्या कुर्मी, सचिब दिलिप कुमार लगायतको विशेष उपस्थितीमा कमिटि गठन गरिएको हो ।

    यसअघि शुक्रवार मात्रै वीरगञ्ज महानगरपालिका वडा न. २४ मा संगठन विस्तार गरिएको थियो । साथै संगठनलाई पर्सा जिल्लाका हरेक स्थानीय तह र हरेक वडामा विस्तार गरिने पुर्व मन्त्री पराजुलीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑