आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

 Krishna Shrivastav

वीरगंज | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ।चेन्नईमा गएराति भएको खेलमा काेलकाताले हैदराबादलाई १० रनले हराएको हो । काेलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो । हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको काेलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनकाे मद्दतमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । आईपीएलमा आज राति राजस्थान रोयल्स

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज सोमवार- ३० चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहने र मनमा गलत विचारमा पनि

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ठाकुररामको शैक्षिक र भौति अवस्था खस्किनुमा राजनीतिक पार्टीदेखि कर्मचारी समेत दोषी !

 Krishna Shrivastav

बीरगन्ज | बीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक अवस्था खस्किनुमा राजनीतिक पार्टीदेखि कार्यरत कर्मचारी समेत दोषी रहेको एक कार्यक्रममा सरोकारवालाले औंल्याएका छन् । त्यसकारण, त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो शैक्षिक संस्था ठाकुरराम क्याम्पसको विकासका लागि अब सबैले सक्रिय भूमिका खेल्नुको सरोकारवालाको जोड छ ।ठाकुरराम क्याम्पसद्वारा आयोजित शैक्षिक तथा भौतिक पूर्वाधार विषयक छलफल कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै पर्साको क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले बाहिरका मान्छेहरुले आफ्नो निजी स्वार्थका लागि क्याम्पसलाई बिगारे आरोप लगाए । उनले ठाकुररामलाई राजनीति गर्ने अड्डा बनाईंदा यसको विकास

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

पर्सामा २४ जनामा कोरोना पुष्टि,बाराका ४ जना

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्जको नारायणी अस्पतालमा ६० जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ।शनिबार राति अस्पतालको प्रयोगशालामा ६० जनाको स्वाब परीक्षण गरिएकोमा २८ जनामा कोरोना संक्रमण देखिएको हो। सबै स्वाब पर्सा जिल्लाबाट नै संकलन गरिएको र संक्रमण देखिने २८ जनामा पर्साका २४ र बाराका ४ जना रहेको नारायणी अस्पतालका कोरोना कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।संक्रमण देखिनेमा पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ जना, बहुदरमाइ नगरपालिका र विन्दवासिनी गाउँपालिकाका १/१ जना रहेका छन्। यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकाका २, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाका १/१ जना रहेका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दही खाँदा कसलाई फाइदा, कसलाई बेफाइदा ?

 Krishna Shrivastav

बिरगंज ।दहीले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासायनिक पदार्थका कारण यो छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ । तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हानि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् । एलर्जी जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ । तत्कालै नसुत्नुस् दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ । राति नखानुस् राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् । अमिलो

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दिनको १० खिल्ली चुरोट पिउनु सरह खतरनाक हुन्छ मोटोपनको समस्या

 Krishna Shrivastav

बिरगंज । एक सोधका अधारमा किशोरावस्थामा अत्यधिक मोटो हुँदा या दुब्लो हुँदा औसत आयु उत्ति नै कम हुन्छ, जति एक दिनमा दश चुरोट पिउँदा हुन्छ ।स्वीडेनका सोधकर्ताले १८ वर्षदेखि ३८ वर्षसका पुरुषमा गरेको एक सोधका अनुसार यस्तो नतिजा आएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटो हुनु या दिनको दश खिल्ली चुरोट पिउनु भनेको आफ्नो आयु घटाउनु हो ।रिपोर्टका अनुसार धेरै वजन हुनु, कम तौल हुनु या दश खिल्ली चुरोट एकै दिनमा खानुले तीस प्रतिशत आयु घटाउँछ । अर्को कुरा धुम्रपान नगर्ने मोटो व्यक्तिका लागि पनि उत्तिकै खतरा

Breaking News, जीवनशैली, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

खसेभन्दा बढी मतपत्र बाहिरिएको भन्दै जनकपुर उद्योग वाणिज्य संघको मतगणना स्थलमा विवाद

 Krishna Shrivastav

जनकपुरधाम | जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद भएको छ। खसेभन्दा बढी मतपत्र बाहिरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले प्रदर्शन गरिरहेका छन्। शनिबार भएको निर्वाचनपछि आइतबार जारी मतगणनाको क्रममा वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेका बेला सोही पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षले खसेभन्दा बढी मतपत्र फेला परेको आरोप लगाएका छन्। उनीहरूले निर्वाचन आयोगले धाँधली गरेको भन्दै विरोध प्रदर्शन सुरु गरेका छन्। भण्डारी पक्षले निर्वाचन समितिको विरोध मतगणना स्थल गोपाल धर्मशालामा टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा प्रहार गरेका छन्। प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले सामान्य लाठीचार्जसमेत

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जको नाकामा भारतबाट आएकालाई कोरेन्टाइन र घर बाट बाहिर निस्किदा मास्क अनिवार्य

 Krishna Shrivastav

वीरगन्ज । छिमेकी राज्य भारतमा COVID 19 कोरोना को दोस्रो लहर बढे संगै नेपालमा पनि कोरोनाको ग्राफ उकालो लागदै छ। देशकै प्रमुख प्रवेश द्ववार बिरगंज भएकोले सबै भन्दा जोखीम यहि भएको बिगतको सालमा नै प्रमाणीत भैसकेको अवस्था छ। त्यसैले बिरगंज लगायत पुरै पर्सा जिल्ला लाई कसरी यस माहामारी बाट बचाउन सकिन्छ ।भनी आज D.C.M.C को बैठक बसेको थियो । पर्सा जिल्लाका विभिन्न पालिका प्रमुख गैरसरकारी संस्थाका प्रतिनिधि ,चिकित्सक र सुरक्षा निकायका प्रमुखहरु विभिन्न राजनीतिक पार्टीका अध्यक्ष हरुको उपस्थितमा विभिन्न बिषय हरु माथी बृहत छलफल भएको छ । छलफल बाट तपसिल

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हर्ट अट्याकबाट बच्ने पाँच उपाय

 Krishna Shrivastav

बिरगंज ।आजभोलि हर्ट अट्याक कम उमेरका मानिसलाई पनि हुने गरेको छ । तर हर्ट अट्याक किन हुन्छ ? र यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् । आउनुस् हाज हामी हर्ट अट्याक हुनको कारण र यसले शरीरमा पर्ने असर बारे चर्चा गर्दै छाैं । कमजोर मुटु मानिसको मुटु मजबूत कोशिकाहरुले बनेको हुन्छ । जसका कारण हाम्रो मुटु स्वस्थ रहन्छ तर आजभोलिको अस्वस्थ्य खानपिनका कारण कम उमेरमै यसमा समस्या आउने गरेको छ । ज्यादा धूम्रपान गर्ने मानिसलाई हार्ट अट्याकका खतरा ज्यादा हुन्छ भने कहिले काही यो वंशाणुगत

Breaking News, जीवनशैली, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

सूचना-प्रविधि विधेयकका विरोधाभास

 Krishna Shrivastav

वीरगंज | सामाजिक सञ्जाललाई अंकुश लगाउने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेस गर्न खोजियो । यद्यपि त्यो कार्यसूचीबाट हट्न पुग्यो । त्यो विधेयकमा आपत्तिजनक प्रावधान छन् । जुन संशोधनबेगर पारित गरिनुहुन्न । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नागरिक स्वतन्त्रतामा अंकुश लगाउने नियतसहित यो विधेयक ल्याएको हो । हामीले त्यो विधेयकमा उठाएको सबैभन्दा महत्वपूर्ण दफा ८३ हो । जसमा ‘साइबर बुलिङ’ व्यवस्था प्रस्तावित छ । तर त्यो भनेको के हो ? ‘साइबर बुलिङ’ भन्ने शब्द नै हुँदैन । हैरानी गर्ने, होच्याउने, जिस्काउने,

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्साको ठोरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

 Krishna Shrivastav

वीरगञ्ज | पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।मोटरसाइकलको ठक्करबाट ठोरी गाउँपालिका–४ का १९ वर्षका अभिषेक गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ।शनिबार साँझ ग ९ प ९५८७ नम्बरको मोटरसाइकलले गोपीबस्ती टोलमा पैदल गइरहेका चारजनालाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएका गोलेको उपचारको क्रममा वीरगञ्जको एलएस न्युरो अस्पतालमा मृत्यु भएको प्रहरी चौकी विजयबस्तीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मीन बहादुर रमौलीले जानकारी दिए। दुर्घटनामा परी गोपीबस्तीकै मधु गोले , सञ्जय लामा,आनन्द परियार र मोटरसाइकल चालक राम सिंह राय थारु घाइते भएका छन्। उनीहरुमध्ये

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यसरी राख्नुस् फलफूललाई लामो समयसम्म ताजा

 Krishna Shrivastav

बिरगंज । फलफूल खानु स्वास्थ्यलाई लागि अत्यावश्यक कुरा हो । तर फल काटेर त्यत्तिकै राख्दा खैरो हुन थाल्छ अनि खान मन नलाग्ने हुन्छ ।यहाँ हामी केही घरेलु टिप्स दिन्छौं जसलाई अपनाउनुभयो भने तपाईंले फललाई लामो समय ताजा राख्न सक्नुहुन्छ । यसो गर्दा फलको रंग पनि बदलिँदैन ।१ कागतीको रस कागतीको रसले फललाई खैरो हुन दिँदैन र ताजा राख्छ । फल काटेपछि तत्काल नखाने हो भने त्यसमा कागतीको रस दल्नुस् र त्यत्तिकै छोडिदिनुस् । फलको रंग परिवर्तन हुँदैन । २ प्लास्टिक फल काटेपछि एउटा कचौरामा राख्नुस् । अनि कचौरालाई प्लास्टिकमा बेर्नुस्

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वैकल्पिक सरकार गठनको कुरा आए प्रधानमन्त्रीमा जसपाकै दाबी रहन्छ: राजेन्द्र महतो

 Krishna Shrivastav

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले वैकल्पिक सरकार बनाउने परिस्थिति आए आफ्नै पार्टीले नेतृत्व दाबी गर्ने बताएका छन्।पूर्वमन्त्री समेत रहेका जसपाका प्रभावशाली नेता महतोले आफ्नै नेतृत्वमा सरकार बनाउने भनी नेपाली कांग्रेसले गरेको एकल निर्णय मान्य नहुने समेत बताए। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय शुक्रवार गरेको थियो । कांग्रेसको निर्णयपछिको राजनीतिक परिस्थिति, भावी सत्ता समीकरण, सरकारसँग भइरहेको वार्ता लगायतका विषयमा लोकान्तरकर्मी अजय अनुरागीले महतोसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अग्रसरता लिने निर्णय

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

के हो डार्क वेब ?

 Krishna Shrivastav

बिरगंज  । डार्क वेब हजारौं वेबसाइटहरुको कलेक्सन हो । यहाँ भएका सम्पूर्ण वेबसाइटहरुले आफ्नो आईपी एड्रेसलाई लुकाउन टोर र आई टु पी जस्ता एनाेनिमस (अज्ञात) टुलहरुको प्रयोग गर्दछन् ।डार्क वेबलाई लागू औषध र चाइल्ड पाेर्नाेग्राफी बिक्री वितरणका लागि कालोबजारको रुपमा समेत प्रयोग गर्ने गरेकाे पाइन्छ । यसले गोप्य विसलब्लोइङ अर्थात् खराब कार्यको सूचना गोप्यरुपमा गर्न र प्रयोकगर्तालाई निगरानी र सेन्सरसिपबाट सुरक्षा दिन्छ । कुनै समय डार्क वेबलाई एउटा गहिरो र गोप्य साइबर भूमिगत विश्वका रूपा चिनिन्थ्याे । जहाँ इन्टरनेटको ९० प्रतिशत विश्व लुकेर बस्ने बताइन्थ्यो । तर, आज यो परिभाषा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

लकडाउन नहुने के ग्यारेन्टी ?प्रधानमन्त्री नै भन्छन्

 Krishna Shrivastav

बिरगंज  । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए फेरि पनि लकडाउन हुन सक्ने संकेत गरेका छन् ।काठमाडौंमा शनिबार भएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । अब पनि कोभिडलाई सावधानी पुर्वक सामना गर्नुबाहेक अरु  उपाय प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्री ओलीले थपे, “सावधानी भएन भने फेरि लकडाउनमा पुग्दैनौ भन्ने के ग्यारेन्टी ?” छिमेकी मुुलुक भारतमा एकैदिन डेढ लाख जनामा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्ना उद्योग व्यवयाय अनुशासित ढंगले चलाउन पनि आग्रह गरे ।


कोभिडको दोस्रो लहर र विद्यालय सञ्चालन

 Krishna Shrivastav

बिरगंज  । बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक विद्यालयका आठ जना छात्रामा कोरोना पुष्टि भएपछि १० दिन वैशाख ४ गतेसम्म विद्यालय बन्द छ । दर्जन कर्मचारी संक्रमित भएपछि सैनिक महाविद्यालय, ह्वाइट हाउस कलेजलगायतका शिक्षालय एक साता बन्द रहे । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्थामा पठन पाठन भइरहेको छ । सरकारले अनुमति दिएपछि

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पोल्ट्री क्षेत्रमा १ वर्षको नोक्सान रू. ३५ अर्ब

 Krishna Shrivastav

बिरगंज । गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ ।नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार महामारीका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता ठूलो परिमाणमा मासु खपत हुने स्थानहरू लामो समयसम्म बन्द हुँदा खपतको मात्रा घट्न गई नोक्सानी बढेको हो । करीब ६ महीना लामो बन्दाबन्दीका समयमा पोल्ट्री क्षेत्रले दैनिक २१ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेकाले क्षतिको मात्रा बढेको हो । त्यस बेला नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख रुपैयाँ, ब्रोइलर तयारी कुखुरामा १५ करोड रुपैयाँ, अण्डामा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्ज रानीघाटबाट १६ लाख सहित ३ जनालाई पक्राउ

 Krishna Shrivastav

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले स्रोत नखुलेको वीरगन्ज रानीघाट पुलबाट १६ लाख रकम सहित २ पक्राउ परे पछि आदर्शनगरका उमेश शर्मा पनि पक्राउ गरेको छ । प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रकम सहित ३ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको सो प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १० रानीघाट पुलस्थित चेकजाँच गर्ने क्रममा ना. १२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा चढी आउँदै गरेका २ व्यक्तिलाई चेकजाँच गर्दा १६ लाख रकम बरामद भएको थियो । सो रकम कहाँबाट ल्याएको भनी स्रोत खुल्न नसकेपछि प्रहरीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न