• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असारको तेस्रो साता सकिनलाग्दा पनि देशभर धान रोपाइँ २२ प्रतिशत मात्र

  • वीरगंज संजाल
  • २१ असार २०८०, बिहीबार १०:२७
  • १५२९

    वीरगंज । असारको तेस्रो साता सकिनलाग्दा पनि देशभर धान रोपाइँ २२ प्रतिशत मात्र सकिएको छ । कृषि मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षणका अनुुसार सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा ४८ दशमलव ९ प्रतिशत भएको छ । त्यस्तै, सबैभन्दा कम धान रोपाइँ मधेस प्रदेशमा ९ दशमलव ५ प्रतिशत मात्र भएको हो । अघिल्लो वर्ष यो समयमा करिब ३० प्रतिशतसम्म रोपाइँ सम्पन्नभइसकेको थियो ।

    समग्रमा हालसम्म तीन लाख २८ हजार हेक्टर जमिनमा रोपाइँ भएको छ । सरकारले यस वर्ष १४ लाख ८५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष १४ लाख ४७ हजार हेक्टर धान रोपिएको थियो । समयमै पानी नपर्दा र मनसुन ढिलो सक्रिय हुँदा रोपाइँ कम भएको बाली विकास तथा जैविक विविधता संरक्षणका प्रवक्ता मुकुन्द भुसालले जानकारी दिए । उनले भने, ‘पानी ढिलो पर्दा कम रोपाइँ भएको हो, मधेसमा साउन अन्तिमसम्म रोपाइँ हुन्छ, त्यसैले असारसम्ममा ६५ प्रतिशतसम्म रोपाइँ भइसक्छ ।’

    तथ्यांकमा मल छ, किसानलाई छैन
    कृषि मन्त्रालयले पर्याप्त मल रहेको तथ्यांक सार्वजनिक गरिरहे पनि किसानलाई भने मलको चरम अभाव भइरहेको छ । अहिले पनि विभिन्न स्थानका किसानले मल नपाएर गुनासो गर्दै आइरहेको नेपाल कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । दाङ, चितवन, नवलपरासीलगायतका स्थानबाट मल अभाव भएको गुनासो आइरहेको उनले बताए । कृषि मन्त्रालयका अनुसार हालसम्म ७८ हजार चार सय ७५ मेट्रिकटन मल मौज्दात रहेको छ ।

    जसमा डिएपी १६ हजार नौ सय ९३ मेट्रिकटन रहेको छ भने युरिया ६१ हजार चार सय १२ मेट्रिकटन मौज्दात रहेको छ । अझै बाँकी रहेको २५ हजार मेट्रिकटन मल असारको अन्तिम साताभित्र आइसक्ने मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए । उनले भने ‘केही स्थानमा बाटोको समस्याका कारणले मल समयमा पुग्न नसक्दा अभाव भएको हुन सक्छ, तर हामीले विगतमा जस्तो मल अभाव हुन दिएका छैनौँ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑