वीरगंज । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकामा गरिब तथा दलित बर्गका रहेका महिलाहरुले सिम्रौनगढमा रहेका सबै लघुबितमा तालाबन्दी गरेका छन। कन्चन कुमार पासवानकाे नेतृत्वमा रहेकाे दुई सय भन्दा बढि महिलाकाे संख्याले आन्दोलन र जुलुस सिम्रौनगढमा निकालेकाे थिए।
लघुबितबाट लिएको ऋण माफ गरिदिनु तथा ऋणी लाई लघुबितकाे क्रमचारि द्वरा दमन साेसन बन्द गर लगायत उनिहरुको माग थियाे। समता घरेलु लघुबित सारथि निर्धन स्वरोजगार लगायत एघार औटा लघुबितमा तला लगाइ प्रदर्शन समेत गरेका थिए। लघुबितबाट पिडित गिता देबि नुनियाइनले बताउदै बिगत लामाे समय देखि क्रमचारिहरुले गाउमा आउनै र बिभिनन थरिका धाक धम्की देखाउनै ऋण समयमा भुक्तानी नगरे जग्गा जमिन घडेरी लिलाम गरि दिने समेत तागेता गर्दै आइरहेको कारणले गर्दा कतिपय महिलाहरुले गाउ छाेडि पलायण भएको समेत बताउनु भएको थिए।
त्यहि अति कार्य देखेर हामि दलित महिलाहरु तालाबन्दि गरिरहेका छौ भने समेत बताएका थिए। लघुबितले आफ्नो टारगेट पुुरा गर्नेको लागि जथाभावी ऋण संचालन गरेकाे तथा ऋण समयमा चुक्ता नगर्दा कतिपय महिला गाउँ नै छाेडि पलायण भएको तथा डिपरेसनमा समेत पुगेकाे ले समयमा लघुबितले ऋण माफ नगरे आफ्नो रबैया सुधार नगरे भने हामि कडा भन्दा कडा आन्दोलनमा जानेछौ भने कन्चन पासवानले बताउनु भएको थिए