काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति र विस्तारका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
सरकारले नारायणी नदी र तिनाउमा सिग्नेचर पुल बनाउने घोषणा गरेको छ ।
पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डहरु विस्तारको घोषणा भएको छ । विभिन्न रणनीति मार्ग र राजमार्गहरुका सडक खण्डहरुको विस्तार गर्न पनि सरकारले बजेट विनियोजन गरेको छ ।