• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मोल्दोभामा रुसले कू गराउने षड्यन्त्र रचेको त्यहाँकी राष्ट्रपतिको दाबी

  • वीरगंज संजाल
  • Feb 14, 2023, 2:11 pm
  • ९८१

    रुसले मोल्दोभाको पश्चिमपरस्त सरकारलाई हिंसा भड्काएर सत्ताच्युत गराउन खोजेको त्यहाँकी राष्ट्रपति माइया सान्दुले आरोप लगाएकी छन् ।

    विदेशी तत्त्व तथा देशभित्रैका आपराधिक समूहलाई हिंसा भड्काउनका लागि रुसले उक्साएको उनको दाबी छ ।

    षड्यन्त्र सफल भएको भए पूर्वी युरोपमा रहेको मोल्दोभाबाट युक्रेनमा थप आक्रमण गर्न रुस सफल हुने सान्दुले बताइन् । अनि मोल्दोभालाई युरोपेली संघमा आबद्ध हुन पनि यसबाट रोकिन्थ्यो भन्ने उनको दाबी छ ।

    युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले ब्रसेल्समा गत साता यस विषयमा खुलासा गरेका थिए । रुसले मोल्दोभाको लोकतान्त्रिक व्यवस्था भत्काउनका लागि कस्तो कार्य गर्दैछ भन्ने कुरा लेखिएको दस्तावेज आफ्ना गुप्तचर निकायहरूले फेला पारेको उनको भनाइ छ । त्यसलाई मोल्दोभाका अधिकारीहरूले पुष्टि गरेका हुन् ।

    ‘यी कार्यमार्फत संवैधानिक व्यवस्था खलबल्याउन खोजिएको थियो अनि (राजधानी) चिसिनाउको वैध सरकारको स्थानमा अवैध सरकार ल्याउने प्रयास गरिएको थियो,’ सान्दुले सोमवार बताइन् ।

    विगतमा सोभियत गणतन्त्रका रूपमा रहेको मोल्दोभाको जनसंख्या लगभग १६ लाख छ । उक्त देशलाई रुसले लामो समयदेखि दबाब दिँदै आएको छ ।

    मोल्दोभा युक्रेनको छिमेकी मुलुक हो ।

    त्यहाँका पश्चिमपरस्त प्रधानमनत्री नतालिया गाव्रिलिताले अनपेक्षित रूपमा शुक्रवार राजीनामा दिएका थिए । युक्रेनमाथि रुसी आक्रमणका कारण उत्पन्न संकटलाई उनले राजीनामा दिने क्रममा सन्दर्भ बनाएका थिए । युक्रेन युद्धका कारण महंगी बढेर सर्वसाधारणको जीवन कष्टकर बनेको छ ।

    राष्ट्रपति सान्दुले उनको स्थानमा अर्का एक पश्चिमपरस्त अधिकारीलाई प्रधानमन्त्री बनाएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑