• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    पर्साका आधा दर्जन खोलाको अझै टेण्डर भएन, निर्माण सामाग्री अभावले विकास प्रभावित

  • वीरगंज संजाल
  • Nov 30, 2019, 6:30 am
  • ५७०७

    वीरगंज। पर्सा जिल्लाका आधा दर्जन खोलाको टेण्डर नहुँदा पर्सामा बालुवा,गिट्टी र ढुंगा अभाव भएको छ । विगतमा जिल्ला विकास समितिको पहलमा एकल अधिकारबाट खोलाका टेण्डर लगाउने प्रकृया हुन्थ्यो।

    तर अहिले गाउँपालिकालाई अधिकार भएपछि समयमा टेण्डर लाग्न नसकेको हो। पर्साको वीरगंज महानगरमा पर्ने भेडाहा खोला,पर्सागढीमा पर्ने कर्जनिया र सिङ्याही, पटेर्वा सुगौंली भित्र पर्ने गादी खोला, पटेर्वा सुगौली र जिरा भवानीपुर गाउँपालिका भित्र पर्ने भलुवाही र सखुवा प्रसौनी तथा पटेर्वा सुगौली भित्र पर्ने जमुनी खोलाको समयमा टेण्डर हुन सकेको छैन।

    वीरगज उद्योग वाणिज्य संघले विज्ञप्ती निकाली पर्साका खोलाहरुको टेण्डर समयमा नहुँदा निर्माण सामग्रीको चरम अभाव भएको जनाएको छ। निर्माण सामग्रीको अभावले गर्दा राष्ट्रिय गौरबको आयोजना देखि व्यापारिक मार्ग,सडक,होटल निर्माणमा समस्या भएको संघका अध्यक्ष गोपाल केडियाले बताए। उनले भने,‘ एउटा पनि खोलाको टेण्डर लागेको छैन, निर्धारित समय भन्दा करिब डेढ महिना ढिला भइसकेको छ। यसले सम्पूर्ण निर्माण क्षेत्रमा असर पारेको छ ।’

    जिल्ला समन्वय समितिका सभापति नेकमहम्द अन्सारीले पाँच वटा खोला मध्ये चार वटाको वातावरणीय प्रभाव मूल्याकन(ईआईए) प्रतिवेदन लगभग स्वीकृत भइसकेको एक महिनाभित्रै टेण्डर गर्ने बताए। उनले जमुनी बाहेक सबै खोलाको प्रकृया अघि बढेकोले चाँडै टेण्डर लाग्ने बताए।

    तस्करलाई वहार
    पर्सागढी नगरपालिका अन्तर्गतका खोलाहरूबाट अनधिकृत रूपमा बालुवा,गिट्टी तथा ढुंगाको व्यापक रूपमा तस्करी भइरहेको छ ।

    पर्साको भेडहा,कर्जनिया,सिङयाही,भलुवाही,जमुनी लगायत खोलाबाट दैनिक तस्करीको ट्रयाक्टरबाट निर्माण सामग्री चोरी निकासी भइरहेको स्थानीयहरुले बताएका छन् ।

    ट्याक्टरधनीहरूले सम्बन्धित निकायलाई आर्थिक प्रभावमा पारेर राष्ट्रिय वनसँग जोडिएका खोलाहरूबाट गिट्टी, बालुवाको तस्करी उनीहरुले बताए। सब–डिभिजन वन कार्यालय बडनिहार, छतवन टाँडी रेन्जपोस्ट र मनवा रेन्जपोस्टको गेट अगाडिको सडकबाट दर्जनौं ट्याक्टरले गिट्टी, बालुवा र ढुङ्गा ल्याइरहेका छन्।

    वन कर्मचारीहरूले प्रतिट्रिप  तीन सयदेखि पाँच सयसम्म लिएर गिट्टी र बालुवा निकासी भइरहेको स्थानीयको आरोप छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न
  • प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान
  • भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    News

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    News

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    News

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑