• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युतीय स्कुटर नेपाल भित्रिँदै

  • वीरगंज संजाल
  • ३ पुष २०७९, आईतवार १५:३७
  • १७८१

    वीरगंज । केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा.लिले छिट्टै नयाँ विद्युतीय ब्रान्ड नेपालमा भित्र्याउने भएको छ। कम्पनीले चीनमा निर्मित ‘सुन्रा’ ब्रान्डका दुई वटा विद्युतीय स्कुटर नेपालमा भित्र्याउने भएको हो। कम्पनीले सुन्राको विद्युतीय हक र रोबो एस मोडल सार्वजनिक गर्ने जनाएको छ। यी स्कुटरहरूमा सुन्रा कै मोटर जडित छन्। रोबो एसमा जडित मोटरले ३ हजार किलोवाटको पावर र हकमा जडित मोटरले १८०० किलोवाट पावर दिने बताइएको छ।

    रोबो एस कम्पनीको हाइ-स्पीड सेग्मेन्टको स्कुटर हो। यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको हुनेछ। यसले एक पटकको पूरा चार्जमा १३५ किलोमिटरको रेन्ज दिने अनुमान छ। त्यस्तै हक भने कम्पनीको मोपेड सेगमेन्टअन्तर्गत पर्छ। यो लिथियम ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ। यसको टप स्पीड ४५ किलोमिटर प्रति घण्टाको हुनेछ भने एक पटकको पूरा चार्जमा ६५ किलोमिटर देखि १३० किलोमिटरसम्मको रेन्ज दिने ब्याट्री विकल्पमा उपलब्ध हुनेछ।

    कम्पनीका सेल्स एन्ड मार्केटिङ प्रमुख विवेक सिंहका अनुसार सुन्ना ब्रान्डको स्कुटर नेपालमा सन् २०२३ को फेब्रुअरीमा सार्वजनिक गरिने अपेक्षा छ। यी मोडलहरूको बजार मूल्य यकिन रूपमा नतोकिएपनि दुई लाख ४० हजार रूपैयाँदेखि तीन लाख ८० हजार रूपैयाँ पर्ने अनुमान छ। हाल केटिएम इन्टरनेशनल ट्रेडिङले बेनेलीका बाइक तथा स्कुटरको बिक्री एवम् वितरण गर्दैछ। कम्पनीका अनुसार बेनेलीको १८० एस र ३०२ एस बाइक सबैभन्दा रुचाइएको मोडल हो। त्यसैगरी कम्पनीको पानारिया-१२५ स्कुटरले पनि राम्रो बजार पाएको छ। यसको बजार मूल्य भने हाल ३ लाख ३४ हजार नौ सय रूपैयाँ तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑