• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा गेट ग्रिल उद्योग संघका अध्यक्ष सहित दर्जनौं जसपा प्रवेश

  • वीरगंज संजाल
  • २० कार्तिक २०७९, आईतवार १७:२०
  • १९२१

    वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन विभिन्न पेशा व्यवसायमा संलग्नहरु पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्न थालेका छन् ।

    जसपा–एमाले गठबनधनका पनि साझा उम्मेदवार रहेका यादवले विकास निर्माणका क्षेत्रमा गरेका काम र जनताको सुखदुखमा दिँदै आएका साथका कारण प्रभावित भएर उनलाई जिताउनकै लागि भन्दै अन्य दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेको बेला अब विभिचन्न पेशा व्यवसायमा संलग्नहरु पनि जसपामा प्रवेश गर्न थालेका हुन् ।

    आइतबार गेट ग्रिल उद्योग संघका पर्सा जिल्ला अध्यक्ष जितेन्द्र श्रीवास्तवको नेतृत्वमा दर्जनौ व्यवसायी र कामदारहरु जसपामा प्रवेश गरेका छन् ।

    वीरगञ्जको रोधमाइमा आइतबार आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष श्रीवास्तवसँगै संघका पदाधिकारी र सदसस्यहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेका हुन् । उनिहरुलाई पूर्वमन्त्रीसमेत रहेका यादवले खादा लगाएर पार्टीमा स्वागत गरे ।

    यसअघि विभिन्न दलमा आफुहरु आबद्ध रहे पनि ती दलका नेताले आफुहरुको पेशा र व्यवसायका बारेममा कहिले पनि ध्यान नदिएकोले उनिहरुको गुनासो थियो । जसपा नेता एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले भने के गरि के धनी सबैको लागि हितमा सोच्ने नेता भएका कारण आफुहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेको संघका अध्यक्ष श्रीवास्तवले बताए ।

    त्यस अवसरमा बोल्दै जसपा नेता एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले जसपा गरिब, मजदुर, किसान, व्यपारी, उद्योगी सबैको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी भएको भन्दै पार्टीमा पेशाकर्मीहरु प्रवेश गरेकोमा खुशी व्यक्त गरे । यसले पर्सामा जसपालाई थप मजबुत बनाएको भन्दै उनले भने, ‘जसपाले हरेक पेशा र व्यवसायको सम्मान गर्छ, कसैलाई केहि समस्या भयो भने जसपा उसको साथमा खडा हुन्छ ।’

    त्यस अवसरमा जसपाका युवा नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑